September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा हुने विश्वकप लिग टु अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली आइतवार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले ३ वटा अभ्यास खेल खेल्ने छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको […]
August 31, 2024
एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीमाथि जित निकालेको छ । जारी सिजनको तेस्रो खेलमा दोस्रो जित निकाल्नेक्रममा भिल्लाले लेस्टरको मैदानमा २-१ को जित हात पारेको हो । भिल्लालाई जित दिलाउन अमाडु ओनाना र जोन डुरानले १-१ गोल गरे । घरेलु टोलीका लागि भने फाकुन्डो बोनानोटेले सान्त्वना गोल फर्काए । भिल्लाका […]
August 31, 2024
एजेन्सी – बंगलादेशी बलर मेहेदी हसन मिराजले ५ विकेट लिए पछि पाकिस्तान मध्यम योगफलमा समेटिएको छ । पाकिस्तान दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ७४ रनमा अल आउट भयो । वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो । दोस्रो दिन टस हारेर घरेलु टोलीले पहिले ब्याटिङ गरको थियो । टोलीका लागि […]
August 31, 2024
एजेन्सी – इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा घरेलु टोलीले अग्रता फराकिलो बनाउँदै छ । श्रीलंकाविरुद्ध दोस्रो दिन शुक्रवारको अन्तिम तिर दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले १ विकेटको नोक्सानीमा २५ रन बनाएको छ । घरेलु टोली पहिलो इनिङमा २ सय ३१ रनको अग्रता कायम गर्न सफल भएको थियो । घरेलु टोलीका बेन […]
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]
August 30, 2024
काठमाडौं(हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा ३ अभ्यास खेल हुने बताएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन्। सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन्। यसपछि ५६ सेकेन्ड बाकी […]
August 30, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेश र घरेलु टोलीबीचको दोस्रो खेलको पहिलो दिनको खेल रद्द भएको छ । भारी वर्षाका कारण पहिलो दिन शुक्रवारको खेल टस गरे विना नै रद्द भएको हो । पहिलो टेस्टमा पाहुना टोली ऐतिहासिक जित हात पारेको थियो । टेस्ट क्रिकेटको इतिहासमा बंगलादेशले पाकिस्तानलाई पहिलो पटक […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ । उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ […]
August 30, 2024
एजेन्सी – इङ्ग्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिनको खेलमा जोय रुटको शतकको सहयोगमा मजबुत सुरुवात गरेको छ । इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्ध पहिलो दिन बिहीवारको खेल सकिँदा घरेलु टोलीले ७ विकेटको नोक्सानीमा ३ सय ५८ रन बनाएको छ । घरेलु टोलीका गस एटकिन्सन ७४ तथा म्याथ्यु पोट २० रन बनाएर नट आउट छन् । जोय […]