March 30, 2017
फ्रान्स (एजेन्सी)– विश्वमा अहिले चर्चामा रहेका फुटबलका दुई खेलाडी रियाल मड्रिडका क्रिस्टियानो रानोल्डो र बार्सिलोनाका लियोनल मेस्सीमध्ये कसको कमाई बढी छ भन्ने उनीहरुका समर्थकलाई पक्कै चासो रहन्छ । पछिल्लो एउटा समाचारले मेस्सीका समर्थकलाई भने केही खल्लो बनाउन सक्छ । पोचुर्गल फुटबल टोलीका कप्तान रहेका रोनाल्डोले सन् २०१६/०१७ को सिजनमा कमाईमा अर्जेन्टिनाका कप्तान मेस्सीलाई पछाडि पारेका […]
March 29, 2017
लिमा (हाम्रो खेलकुद) – एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका बार्सिलोना स्टार लुइस सुआरेजको साथ हुँदाहुँदै पनि उरुग्वेले फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत बुधबार भएको खेलमा पेरुसंग २-१को हार व्येहोरेको छ। सुआरेजसंगै पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानीको साथ् रहेपनि उरुग्वेले ३०औं मिनेटमा कार्लोस स्यान्चेजको गोलले अग्रता लिएको थियो। तर त्यसको ५ मिनेट नबित्दै जोसे पाउलो […]
March 29, 2017
प्यारिस (एजेन्सी)– फ्रान्स घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्पेनसँग २–० ले पराजित भएको छ । भिडियो रिप्ले प्रविधिको परीक्षणमा रुपमा भएको खेलको दुई महत्वपूर्ण निर्णय प्रविधिको सहयोगमा सच्चाईएको थियो । पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफ भने रोमाञ्चक रह्यो । दोस्रो हाफको सुरुवातमा कुरजावाको क्रसमा ग्रिजमानले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले फ्रान्सको गोल अफसाइड […]
March 29, 2017
फुन्साल (एजेन्सी)– पहिलो हाफको अग्रता जोगाउन नसक्दा पोर्चुगलले घरेलु दर्शक सामु स्विडेनसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । करिब १० हजार दर्शकको उपस्थिति रहेको खेलमा मडिराको फुन्सालमा पोर्चुगलले १६ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको थियो । तर पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा पोर्चुगल ३–२ ले पराजित भएको थियो । कप्तान क्रिस्टियानो रोनाल्डोले […]
March 29, 2017
साउ पोउलो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिकी छनोटमा बुधबार ब्राजिलले सहज जित हासिल गरेको छ । पाराग्वेलाई ३–० ले हराएको ब्राजिल अंक तालिकाको शीर्षस्थानमा थप मजबुद बनको छ । १४ खेलमा १० जित, ३ बराबरी र एक खेलमा मात्र हार बेहोरेको ब्राजिलको ३३ अंक छ । त्यो दोस्रो स्थानको कोलम्बियाको भन्दा ९ अंकले बढी हो […]
March 29, 2017
बोलिभिया (एजेन्सी)– कप्तान लियोन मेस्सीमाथिको ४ खेलको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो परेको छ । विश्व कप दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सी विना उत्रनेका अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको छ । अर्को बर्ष रुसमा हुने विश्व कपका लागि भइरहेको छनोटमा को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हार बेहोरेको हो । हुवा कार्लो आर्स र […]
March 28, 2017
अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीलाइ फिफाले ४ खेलको प्रतिबन्ध लगाएको छ। गतसाता विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको थियो […]
March 26, 2017
लण्डन (एजेन्सी) – फिफा विश्वकप २०१८को छानोट चरण अन्तर्गत वेम्बली रंगशालामा भएको खेलमा इङ्गल्याण्डले लिथुआनियालाई २-०ले पराजित गरेको छ। खेलको २२औं मिनेटमा रहिम स्टर्लिङको क्रसमा जर्मेन डेफोले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो। ४ वर्षपछि इङ्गल्याण्डका लागि गोल गरेका डेफोको यो अन्तराष्ट्रिय करियरको २०औं गोल थियो। खेलमा हावी देखिएको इङ्गल्याण्डले पहिलो हाफमा थप मौकाहरु […]
March 26, 2017
बाकु (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘सी’को खेलमा जर्मनीले अजरबैजानलाई ४-१ले पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ। जितसंगै जर्मनीले छनोट चरण पाँच खेलमा पाँचौ जित दर्ता गर्यो। खेलको १९औं मिनेटमा आन्द्रे सर्लले जोनास हेक्टरको पासलाई सदुपयोग गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर खेलको ३१औं मिनेटमा डिमित्रीज् नाजारोभले गोल गर्दै […]
March 26, 2017
अजरबैजान (एजेन्सी)–विश्व कप युरोपेली छनोट चरणअन्तर्गत आज जर्मनीले अजरबैजानको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । समूह ‘सी’ जर्मनी शीर्षस्थान र अजरबैजान तेस्रो स्थानमा छ । यसअघि शत प्रतिसत नतिजा निकालेको जर्मनीको जर्मनीको १२ अंक छ । अजरबैजान ७ अंक छ । अजरबैजानले ४ खेलमा २ जित, १ हार र १ बराबरीको नतिजा निकालेको छ । […]