April 2, 2017
ग्रानाडा (एजेन्सी) – बार्सिलोनाका स्टार लियोनेल मेस्सीले फिफाले लगाएको ४ अन्तराष्ट्रिय खेल गुमाउने हुँदा सबैको ध्यान त्यसतर्फ केन्द्रित भएको अवस्थामा धेरैले मेस्सीले ला लिगामा पनि एक खेल गुमाउने तथ्यलाई बिर्सेका हुनसक्छन्। तर, अन्तराष्ट्रिय ब्रेकपछि बार्सिलोनाका लागि फर्किदा मेस्सी ग्रानाडासँगको खेलमा उपलब्ध हुने छैनन्। ला लिगमा भ्यालेन्सियासंगको ४-२ को जितमा दुइ गोल गरेका मेस्सीले पहेंलो कार्डको […]
April 2, 2017
एजेन्सी – इङ्गलिस प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ब्रमविच आल्बिएनसंग गोलरहित बराबरी खेलेको छ। युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। ज्लाटन इब्राहिमोभिचको अनुपस्थितिमा युनाईटेडका फर्वार्डहरुले खासै राम्रो अवसर सिर्जना गर्न सकेका थिएनन्। मार्कस र्यासफर्डको केहि प्रहारलाई भने वेष्ट ब्रमका गोलरक्षक बेन फोस्टरले विफल तुल्याएका […]
April 1, 2017
एजेन्सी – प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा क्रिस्टल प्यालेससंग २-१को पराजय भोगेको छ। ब्रिजमा भएको पछिल्लो १० खेलमा अपराजित रहेको चेल्सीले अग्रता लिएपनि खेलमा जित दर्ता गर्न सकेन। चेल्सीका लागि मिडफिल्डर सेस फेब्रिगासले खेलको पाचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, क्रिस्टल प्यालेसले ३ मिनेटको अन्तरमा २ गोल […]
April 1, 2017
लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबले घरेलु मैदानमा १९९९ यताको किर्तिमान यथावत राख्दै एभर्टनलाई ३-१ ले हराएको छ। कौटिन्ह्योको १ गोल र अर्कोमा योगदान रहेपछि लिभरपुलले घरेलु समर्थक सामु अनुकुल नतिजा निकाल्न सफल भएको हो । खेलको आठौँ मिनेटमा साडियो मानेले एकल प्रयासमा गरेको गोलले लिभरपुलले खेलमा अग्रता पायो। तर ‘सेट पिस’मा कमजोर रहदैं आएको […]
April 1, 2017
म्यानचेस्टर (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा अन्तर्राष्ट्रिय ब्रेकपछि फर्कदा म्यानचेस्टर युनाइटेडलाई चोटग्रस्त खेलाडीको सुचि लामो बनेको छ । इङल्यान्ड राष्ट्रिय टोलीको कर्तव्य पुरा गर्न गएका क्रिस स्मलिंग र फिल जोन्स चोटग्रस्त भउका छन् भने पौल पोग्बा यसअघिनै चोटबाट सताइएका थिए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका त्रलममा रक्षक जोन्स र समलिंगलाई चोट लागेको थियो । पोग्बा […]
April 1, 2017
इङ्ल्यान्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि प्रिमियर लिग पुनः आजबाट सुरु हुँदैछ । विश्व कप अन्तर्गतको छनोट खेल तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडी पुनः क्लबमा फर्केका छन् । प्रिमियर लिग आज सुरु हुँदा आठ खेल हुन्दैछन् । पहिलो खेलमा नेपाली समय अनुसार साँझको ५ः १५ बजे लिभरपुलले एनफिल्डमा एभर्टनलाई निम्त्याउदै […]
April 1, 2017
पुने (एजेन्सी) – भारतका अफ स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजन गुमाउने पक्का भएको छ । स्पोट्र्स हर्नियाका कारण ३० वर्षिय अश्विनले यो सिजन राइजिंग पुने सुपरजाइन्ट्सका लागि योगदान गर्न नपाउने भएको छन् । करिब ६ देखि ८ हप्तासम्म मैदान बाहिर रहने अश्विनले भारतसँगको च्याम्पियन्स ट्रफीको यात्रामा भने पुनरागमन गर्ने […]
April 1, 2017
पोर्ट अफ स्पेन (एजेन्सी) – पाकिस्तानी खेलाडी अहमद शेहजाद वेस्ट इन्डिजविरुद्धको खेलमा घाटीमा चोट लागेपछि गम्भीर घाइते भएका छन् । उनि अचेत भएपछि स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । वेस्ट इन्डिजसँगको चार टि ट्वान्टी खेलको सिरिजको दोस्रो खेलको चौथो ओभरमा बलिंग गरेका सोहिल तन्भिरको अन्तिम बलमा मार्लोन स्यामुयल्सको प्रहारमा १ रन रोक्न्ने प्रयासमा शेहजाद अर्का […]
March 31, 2017
स्पेन (एजेन्सी) – अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सीले चिलीविरुद्ध भएको विश्वकप छनोट अन्तर्गत गत साता खेलिएको खेलमा अपशब्द प्रयोग गरेको आरोपमा फिफाबाट चार खेलको प्रतिबन्ध पाए। मेस्सीलाई साथ दिने धुनमा फिफाको यस कदमलाई आलोचना गर्दै बार्सिलोनाले आफ्नो पुरानो सम्बन्धमा धरापमा पारेको छ। विगतमा सेप ब्लाटर फिफाको अध्यक्ष हुँदा चिसिएको बार्सिलोना र फिफाको […]
March 31, 2017
ढाका (एजेन्सी)– पाकिस्तानले राखेको दुई टि ट्वान्टी सिरिजको प्रस्तावलाई बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले अस्वीकार गरेको छ । बिसिबीले सुरक्षाको कारण देखाउदै सिरिजका लागि पाकिस्तान नजाने निर्णय गरेको हो । पाकिस्तानमा खेल्ने प्रस्ताव अस्वीकार गर्ने दुई बर्षयता वेस्ट इन्डिज , आयरल्यान्ड र श्रीलंकापछि बंगलादेश चौथो टोली हो । पाकिस्तानले यो वर्षको जुलाईमा बंगलादेशलाई घरेलु मैदानमा […]