April 10, 2017
मुम्बई (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा मुम्बई इन्डिएन्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोेडेको थियो। मनिष पाण्डेले ४७ बलमा ८१ रनको उत्कृष्ट पारी खेलेपछि कोलकाताले राम्रो योगफल तयार पारेको थियो। ओपनरद्वय गौतम गम्भीर(१९) र क्रिस […]
April 9, 2017
सन्डरल्यान्ड (एजेन्सी)– प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अंक तालिकाको पुछारमा रहेको सन्डरल्यान्डलाई ३–० ले पराजित गरेको छ । अंकतालिकाको शीर्ष ४ मा पर्न संघर्षरत युनाइटेड एक खेल कम खेलेको आर्सनललाई पछि पर्दै पाँचौ स्थानमा एक्लेको छ । मुख्य खेलाडी विना मैदानमा उत्रेको युनाइटेडले ३०औ मिनेटमा आग्रता लिएको थियो । पाहुना टोलीका लागि स्वीडिस फरवार्ड ज्लाटन इब्रहिमोभिचले […]
April 9, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको मालागा र बार्सिलोनाबिचको खेलमा रातो कार्ड पाएका ब्रजिलिएन फरवार्ड नेयमारले दुइ सातापछि हुने रियल म्याड्रिड र बार्सिलोनाको खेल गुमाउने भएका छन्। मालागाको घरेलु मैदानमा भएको खेलमा २-०को पराजय भोगेसंगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको थियो। मालागा विरुद्धको खेलमा दुइ पहेंलो कार्ड पाएका नेयमारले लिगको नियमअनुसार १ खेलमात्र […]
April 9, 2017
मालागा (एजेन्सी)– बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियल मड्रिडसँग अंकमा बराबरी गर्ने मौका चुकाएको छ । नेमारले दोस्रो पहेलो कार्ड पछि रातो कार्ड पाउँदै मैदान छोड्नु परेको आइतबार बिहानको खेलमा मालगासँग बार्सिलोना २–० ले स्तब्ध भएको छ । केहि घन्टाअघि मड्रिड डर्बिमा रियल र एट्लेटिकोले १–१ को बराबरी खेलेपछि बार्सिलोनाले रियलसँग बराबरी गर्ने मौका […]
April 9, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा दिल्ली डेयरडेभिल्स घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरसंग १५ रनले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाऊँदै १५७ रनको योगफल खडा गरेको थियो। ओपनर क्रिस गेललाई ६ रनमा गुमाएको बेंगलोरले कप्तान वाटसनको ब्याटबाट २४ रनको योगदान पाएको […]
April 8, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले १-१को बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव भएको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल नहुँदा दोश्रो हाफमा खेल केहि आक्रामक बनेको थियो। ५४औं मिनेटमा म्याड्रिडले पेपेको गोल […]
April 8, 2017
इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग(आइ.पी.एल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा किङ्गस एलेभेन पन्जाबले राइजिङ्ग पुने सुपरजाएन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पन्जाबले पहिलो ओभरमै सफलता प्राप्त गरेको थियो पहिलो ओभरको पाँचौ बलमा मयंक अग्रवाललाई सन्दिप शर्माले बोल्ड गरेका थिए। पुनेका लागि अर्का ओपनर अजिंक्या रहानेले १९ रन बनाए भने स्टिभ […]
April 8, 2017
एजेन्सी – बायर्न र डर्टमुण्डको खेल सामान्यतया जर्मन लिगमा ठुलो खेल मानिन्छ, तर यस सिजन डर्टमुण्डको खराब प्रदर्शनसंगै यो खेलले खासै महत्व पाउन सकेको छैन। बायर्न अंक तालिकामा डर्टमुण्डभन्दा १५ अंकले अगाडी छ र उसको लिग उपाधि लगभग पक्का भइसकेको छ। उता डर्टमुण्ड भने चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्न नसक्ने अवस्थामा […]
April 8, 2017
एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो म्याड्रिड डर्बीमा रियल ३-०ले विजयी भएको थियो। एट्लेटिकोको घरेलु मैदानमा भएको उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। अंक तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड डर्बीमा जित दर्ता गर्दै आफ्नो स्थान थप मजबुत बनाउने धुनमा […]
April 8, 2017
राजकोट (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती भएको एकमात्र खेलमा कोलकाता नाइट राइडर्सले घरेलु टोली गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरात लायन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन जोडेको थियो। आइपिएलमा डेब्यु गरेका ओपनर जेसन रोय १४ रनमा आउट भएपछि आएका कप्तान सुरेश […]