April 21, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज भएको सेमिफाइनलको ड्रमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्ने पक्का भएको छ। सेमिफाइनलको अर्को खेलमा भने इटालियन टोली युभेन्टसले फ्रेन्च टोली मोनाकोको सामना गर्नेछ। रियलले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। बार्सिलोनालाई स्तब्ध पर्दै सेमिमा आइपुगेको युभेन्टसले डर्टमुण्डलाई पराजित […]
April 21, 2017
म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र बायर्न म्युनिखको क्वार्टरफाइनल खेल चोटका कारण गुमाएका स्टार मिडफिल्डर ग्यारेथ बेल पुन: प्रशिक्षणमा फर्किएका छन् । बायर्नसंगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएका रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले त्यसयताको खेल खेलेका थिएनन्। बायर्नसंगको पहिलो लेगको खेलमा दोस्रो हाफमा मैदानबाट बाहिरिएका बेलले भोलीपल्ट रियलको प्रशिक्षणमा […]
April 21, 2017
एजेन्सी – टाइम्स म्यागजिनको विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा नेयमार पनि परेका छन्। उक्त सुचीमा पर्ने नेइमार एक मात्र फुटबल खेलाडी हुन्। नेयमार बाहेक एम.एम.एका खेलाडी कनर मक्ग्रेगर, अमेरिकन फुटबल खेलाडी टम ब्रेडी, बास्केटबल खेलाडी लेब्रन जेम्स, जिमनास्टिक खेलाडी सिमोन बेल्स उक्त सुचीमा पर्ने अन्य खेलाडी हरु हुन्। सन् २०१४ मा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो […]
April 21, 2017
इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा मुम्बई इन्डीयन्सले किङ्गस ११ पन्जाबलाई ८ विकेटले पराजित गरेको छ। १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २ विकेट गुमाएर २७ बल बाँकी रहदै लक्ष्य पुरा गर्यो । ब्याटिङलाई समर्थन गरेको विकेटमा टस जितेर पहिले बलिङ रोजेको मुम्बईको यो आइपिएलमा किर्तिमान पनि हो। यो मुम्बईले लक्ष्य पछ्याएर […]
April 21, 2017
म्यानचेस्टर (एजेन्सी) – युरोपा लिगको क्वार्टरफाइनल खेलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेडले एन्द्रेलेविरुद्ध २-१को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। युनाईटेडको घरेलु मैदान वर्ल्ड ट्राफर्डमा भएको खेलको १०औं मिनेटमा हेनरिक मिखितार्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ३२औं मिनेटमा सोफियाने हान्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। गतसाता बेल्जियममा भएको पहिलो लेगको खेल […]
April 21, 2017
बार्सिलोना (एजेन्सी) – युभेन्टससंगको पराजय पछि च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका मिडफिल्डर एनड्रेस इनियस्टाका अनुसार सोमबार हुने एल क्लासिको बार्सिलोनाको लागि सिजनको अन्तिम अवसर हुनेछ । च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले आफ्नो ध्यान रियल मड्रिडसंगको खेलमा केन्द्रित गर्ने इनियस्टाले बताएका छन् । ‘च्याम्पियन्स लिगबाट बाहिरिदा हामी अत्यन्तै निराश छौ । तर, बाकी रहेको संभावनाका लागि लड्न हामी […]
April 20, 2017
म्याड्रिड (एजेन्सी)– लिभरपुल फुटबल क्लबले ट्रान्सफर विन्डोको सुरुवातसंगै रियल म्याड्रिडका युवा मिडफिल्डरलाई एनफिल्ड भित्राउन सम्भावना बढेको छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लप रियलबाट मार्को एसेन्सियोलाई किन्न इच्छुक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसघि रियल कै हामेस रोड्रिग्वेजसंग जोडिएको लिभरपुलले एसेन्सियोलाई भित्राउन रियललाई ४२ मिलियन पाउन्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) सम्म खर्च गर्न […]
April 20, 2017
एजेन्सी – आगामी जुन महिनामा सुरु हुने आइसीसी च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले नियमित कप्तान स्टिभ स्मिथको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ। चार पेस बलर सम्मिलित टोलीमा चोटका कारण आइपिएलमा विश्राम लिइरहेका बलर मिचेल स्टार्क र ब्याट्सम्यान क्रिस लिन पनि सामेल छन्। बेलायतमा हुने प्रतियोगिताको समूह ‘ए’मा अष्ट्रेलियासंग आयोजक इङ्गल्याण्ड, बंगलादेश र न्युजिल्याण्ड रहेको […]
April 20, 2017
एजेन्सी – केन विलियमसन र शिखर धवनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि सनराइजर्स हैदराबादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ। इन्डियन प्रिमिएर लिग अन्तर्गत बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो। कप्तान डेविड वार्नर ४ रनमै आउट भएपछि केहि दबाबमा देखएको टोलीलाई विलियमसन र […]
April 20, 2017
बार्सिलोना (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनल चरणको दोश्रो लेगको खेलमा बार्सिलोना र युभेन्टसले गोलरहित बराबरी खेलेपछि घरेलु टोली बार्सा प्रतियोगिताबाट बाहिरिएको छ। बार्साको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो। घरेलु टोली केहि आक्रमक देखिएपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको थियो। टुरिनमा […]