April 29, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा आज बार्सिलोना सहरका दुई टोली आमने सामने हुदै छन् । अंकतालिकाको नवौं स्थानको इस्प्यान्योलको घरेलु मैदानमा बार्सिलोनाको सामना गर्नेछ । रियल म्याड्रिडसँग समान ७८ अंक भएपनि गोल भिन्नताका आधारमा बार्सिलोना शीर्षस्थानमा छ । यद्दपी रियलले बार्सिलोनाको भन्दा एक खेल कम खेलको छ । तीन खेल प्रतिबन्ध परेका कारण एल […]
April 29, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको उपाधि जित्ने लक्ष्यलाई थप मजबुद बनाउने उद्देश्यका साथ आज घरेलु मैदानमा उत्रने रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध कुनै अंक गुमाउने अपेक्षा गरेको छैन । घरेलु मैदानमा भएका अघिल्ला ५ खेलमा ७ अंक गुमाएको रियलले भ्यालेन्सियाविरुद्ध खेल्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र टोनी क्रुसलाई पुनः मैदानमा फर्काउनेछ । बार्सिलोना भन्दा १ खेल […]
April 29, 2017
एजेन्सी – इन्डिएन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई २६ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो। कप्तान डेविड वार्नरले २७ बलमा ५१ रन जोड्दै पारीलाई उत्कृष्ट सुरुवात दिए। शिखर धवनले पनि ४८ बलमा ७७ […]
April 28, 2017
कोलकाता (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले लगातार दोश्रो शतकीय साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ। खेलमा पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो। ओपनर सन्जु स्याम्सनले ३८ बलमा ६० रन जोडे भने श्रेयस ऐरले ३४ बलमा ४७ […]
April 28, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयालाई क्लबमा भित्राउने तयारी तिब्र पारेको छ । आउँदो सिजन क्लबमा अनुबन्ध गर्ने लक्ष्य राख्दै रियलले उनलाई अहिले सम्मको सबै भन्दा महँगा गोलकिपर बनाउने तयारी सुरु गरेको छ । गत सिजन ट्रान्सफर विन्डो अन्त्य हुनु अघि आवश्यक कागजात पुर्याउन नसक्दा डे हेयालाई रियलको अनुबन्ध गर्ने योजना […]
April 28, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राती भएको सिटी र युनाइटेडको म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुंगिएको छ । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो । खेलमा आक्रमक रुपमा प्रस्तुत भएको सिटिले धेरै मौका गुमाएपछि खेल बराबरीमा सकिएको हो। युनाइटेडका फरवार्ड ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले टोलीको आक्रमण शून्यप्राय रह्यो। […]
April 28, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गरेको छ। पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गर्दै ४९ रनमा अलआउट भेएको बेंगलोरले यस खेलमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेन। निर्धारित २० ओभरमा सबै विकेट गुमाउनुअघि उसले १ सय ३४ रनमात्र जोड्न सक्यो। लगातारको खेलमा […]
April 27, 2017
म्यानचेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टरका दुई क्लब सिटी र युनाइटेड आज राती आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती १२ः४५ बजे सुरु हुनेछ । अंक तालिकामा १ अंकले मात्र भिन्न यी दुइ टोलीलाई अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन यो खेल निकै महत्वपूर्ण रहनेछ । चौथो स्थानमा रहेको […]
April 27, 2017
एजेन्सी (स्टुगार्ड)- १५ महिनाको प्रतिबन्धपछि पहिलो खेल खेलेको रसियन टेनिस सुन्दरी मारिया सारापोभाले जित निकालेको छ । स्टुगार्ड ओपन अन्र्तगत बुधबार राति भएको प्रि–क्वार्टरफाइनलको खेलमा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले रोबर्टा भिन्चीलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन् । शक्तिबर्धक औषधी प्रयोग गरेको भन्दै एन्टि डोपिङ (वाडा) ले उनलाई २२ महिनाको प्रतिबन्ध सुनाइएको […]
April 27, 2017
पुने (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले उत्कृष्ट ब्याटिङ मद्दतले कोलकाता नाइट राइडर्सले घरेलु टोली राइजिङ्ग पुने सुपरजाएन्टसलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको कोलकाताले पहिलो इनिङमा पुनेलाई २० ओभरमा ५ विकेट गुमाउदै १८२ रनमा रोकेको थियो। ओपनरद्वय अजिंक्य रहाने र राहुल त्रिपाठीले आफ्नो राम्रो फर्मलाई जारी राख्दै पुनलाई राम्रो […]