May 6, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई १९ रनले पराजित भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा पहिलो ब्याटिङ गरेर पन्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोर १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनाउन सफल […]
May 5, 2017
ज्युरिच (एजेन्सी) – विश्व फुटबल महासंघको अपिल कमिटिले लियोनेल मेस्सीलाई लगाइएको ४ खेलको प्रतिबन्ध फुकुवा गरेको छ। यसअघि अनुशासन कमिटिले लगाएको प्रतिबन्धलाई अर्जेन्टिनी फुटबल संघले अपिल गरेको थियो। अपिल कमिटिले मेस्सीले गरेको व्यवहार नराम्रो भएतापनि उनलाई लगाइएको प्रतिबन्धका लागि पर्याप्त सबुत नभएकाले फुकुवा गरिएको बताएको छ। फुकुवासंगै अब मेस्सी अर्जेन्टिनाले खेल्ने विश्वकप छनोटका खेलहरुमा उपस्थित […]
May 5, 2017
एजेन्सी (हाम्रोखेलकुद)- यस सिजनको प्रिमियर लिगको अन्त्य-अन्त्य समयसंगै खेलाडी किनबेचको हल्लाले पनि बजार खुब तात्तिएको छ। चेल्सीका स्टाइकर डिएगो कोस्टा सिजनको अन्त्य पछि चाइना जाने हल्ला छ। आफ्नो पहिलो सिजनमै २० गोल गरेर गोल्डेन बुटको लागि आफ्नो दाबेदारी पेस गरेका उनले सोहि सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। यस सिजन पनि स्थिति लगभग उस्तै छ लिगको […]
May 5, 2017
एजेन्सी – युवा खेलाडीद्वय ऋषव पन्त र सन्जु स्यामसनले आक्रमक पारी खेलेपछि इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबर राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले ७ विकेटको सहज जित हात पार्यो। पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रनको विशाल योगफल खडा गरेपनि त्यो जितको लागि पर्याप्त रहेन। कप्तान सुरेश रैनाको ७७ रन […]
May 5, 2017
स्पेन (एजेन्सी) – युरोपा लिग अन्तर्गत बिहिबार राती भएको सेमिफाइनल चरणको पहिलो लेगमा पाहुना टोली म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई १-०ले पराजित गरेको छ। सेल्टाका गोलरक्षक बाधक बनेको खेलमा युनाईटेडले खेलको एकमात्र गोल फ्रिकिक मार्फत गरेको थियो। खेलको ६७औं मिनेटमा मार्कस र्यासफर्डको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो। यस जितसंगै युनाईटेडले युरोपा लिगको फाइनल पुग्ने सम्भावनालाई […]
May 4, 2017
कोलकाता (एजेन्सी) – ओपनर राहुल त्रिपाठीले ९३ रनको आक्रमक पारी खेलेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत बुधबार भएको खेलमा राइजिङ पुने सुपरजाएन्टसले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा राहुलले ५२ बलको सामना गर्दै ९ चौका र ७ छक्का प्रहार गरेका थिए। जितको लागि ६ रन आवश्यक हुँदा […]
May 4, 2017
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा युभेन्टसले घरेलु टोली ए.एस मोनाकोलाई २-०ले पराजित गरेको छ। खेलमा केहि आक्रमक देखिएको मोनाकोले आफुले पाएको मौकाहरुको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको हो। उता युभेन्टसले भने मोनाकोको घरेलु मैदानमा सम्हालिएर खेलेको थियो। खेलको २९औं मिनेटमा गोन्जालो हिगुएनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। […]
May 3, 2017
एजेन्सी – फ्रान्सेली युवा खेलाडी किलिएन बाप्पे छोटो समयमै युरोपकै आशालाग्दा युवा खेलाडीका रुपमा उदाएका छन्। १८ वर्षको उमेरमै फ्रान्सको राष्ट्रिय टोलीमा स्थान पाएका बाप्पे हाल ए.एस. मोनाको संग आवद्ध छन्। च्याम्पियन्स लिगको सेमिफाइनल चरणमा पुगेको मोनाकोका लागि बाप्पेले जारि सिजनमा १८ गोल गरिसकेका छन्। लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको मोनाकोका लागि बाप्पेको प्रदर्शन निकै […]
May 3, 2017
फ्रान्स (एजेन्सी)- आज हुने युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको सेमिफाइनल चरणको पहिलो लेगमा फ्रेन्च क्लब मोनाकोले युभेन्टसको सामना गर्दै छ। नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ। प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नको लागि मोनाकोले बोरुसिया डर्टमुण्डलाई पराजित गरेको थियो भने युभेन्टसले ठुलो अन्तरले बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो। आज हुने खेलमा घरेलु टोलि मोनाकोका बोस्चिलिया, […]
May 3, 2017
म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ह्याट्रिक गरेपछि रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई ३-०ले पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा एट्लेटिको सुरुवातदेखि दवावमा रहेको थियो।खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-०ले पछि […]