May 7, 2017
लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई २-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। दोश्रो हाफको ५४औं मिनेटमा ग्रानिट झाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ५७औं मिनेटमा युनाईटेडका पूर्व खेलाडी ड्यानी वेलबेकले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका […]
May 7, 2017
ब्राजिल (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडले १६ वर्षीय ब्राजिलियन खेलाडी भिनिसियस जुनियरलाई आफ्नो क्लबमा भित्र्याउने भएको छ। ब्राजिलका सर्वोत्कृष्ट युवा खेलाडीका रुपमा हेरिएका भिनिसियसलाई क्लबमा ल्याउन म्याड्रिडले ४५ मिलियन युरो खर्चने भएको हो। ब्राजिलियन पत्रिका ग्लोबोस्पोर्टले जनाए अनुसार रियलले अन्य ठुला युरोपियन क्लबलाई पछि पार्दै भिनिसियसलाई भित्र्याउन सकेको हो। हाल १६ बर्ष रहेका भिनिसियसले […]
May 7, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु टोली ग्रानाडालाई ४-० गोलअन्तरले पराजित गरेको छ। रियलले नियमित खेलाडीलाई विश्राम दिएको खेलमा सबै गोल पहिलो हाफमै सम्भव भएको थियो। खेलको तेश्रो मिनेटमै हामेस रोड्रिग्वेजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेट नबित्दै फाबियो कोएन्ट्राओको पासमा रोड्रिग्वेजले दोश्रो गोल […]
May 7, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले भिल्लारीयाललाई ४-१ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो पकड कायमै राखेको छ। बार्सिलोनाको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने लुइस सुआरेज र नेयमारले पनि १/१ गोल थपेका थिए। खेलको २१औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि त्यसको ९ मिनेट नबित्दै भिल्लारीयाल खेलमा […]
May 6, 2017
हैदराबाद (एजेन्सी) – जयदेव उनदकटले दोश्रो इनिङको अन्तिम ओभरमा ह्याट्रिक मेडन गरेपछि राइजिङ पुने सुपरजाएन्ट्सले सनराइजर्स हैदराबादलाई १२ रनको अन्तरले पराजित गरेको छ। जितको लागि अन्तिम ओभरमा १३ रन चाहिएको स्थितिमा उनदकटले ओभरको दोश्रो, तेश्रो र चौथो बलमा विकेट लिएका थिए। पहिलो ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४८ रनको […]
May 6, 2017
दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई १ सय ४६ रनको विशाल अन्तरले पराजित गरेको छ। यो आइपीएल इतिहासकै सबैभन्दा ठुलो रन अन्तरको जित हो। यस जितसंगै मुम्बई प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दै ३ विकेटको नोक्सानीमा २ […]
May 6, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा रियल म्याड्रिडले लिगको १९औं स्थानमा रहेको ग्रानाडाको सामना गर्दैछ। अंक तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोनासंग बराबरी अंक बोकेको म्याड्रिड आफ्नो उत्कृष्ट फर्मलाई जारि राख्ने धुनमा हुनेछ। रियलले ग्रानाडा विरुद्द खेलेको पछिल्ला ७ खेलमा जित हात पारेको छ भने पछिल्ला ११ खेलमा कम्तिमा २ गोल गरेको छ। रियल […]
May 6, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा भिल्लारीयालसंग भिड्दैछ। बार्सिलोना यस खेलमा जित हात पारेर म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ। ८१ अंक बोकेको बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा रहेको छ। बराबरी अंक बोकेपनि रियल म्याड्रिडलले बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको छ। बार्सिलोनाको प्रतिद्वन्द्वी भिल्लारीयाल भने लिगको पाँचौ […]
May 6, 2017
एजेन्सी – ए.एस मोनाकोका स्टार फरवार्ड किलिएन बाप्पे अर्को सिजनका लागि रियल म्याड्रिड आउन तयार रहेको स्पेनिस पत्रिका मार्साले जनाएको छ। मार्साका अनुसार प्रिमिएर लिग क्लब म्यानचेस्टर सिटि र म्यानचेस्टर युनाईटेडको प्रस्ताब लाई छाडेर उनि रियल म्याड्रिड आउन तयार भएका हुन्। म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बाप्पेलाई भेटेर रियलमा आउने सल्लाह दिएपछि बाप्पे मोनाको छोड्न तयार […]
May 6, 2017
लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा वेष्ट ह्याम युनाईटेडले आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा टोटेनहम हट्स्परलाई १-०ले पराजित गरेको छ। शीर्षस्थानमा रहेको चेल्सीसंगको दुरी १ अंकमा झर्ने सुवर्ण अवसर पाएको टोटेनहमले निकै आक्रमण बुने पनि सफल हुन सकेन। वेष्ट ह्यामका लागि खेलको एक मात्र गोल म्यनुएल ल्यान्जिनीले गरेका थिए। यस […]