May 20, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनलमा विश्व फुटबलका दुई महारथी भिड्ने पक्का भएसंगै फुटबल समर्थकहरुमाझ कौतुहलता बढ्दो छ। फाइनलमा पुगेका २ टोलीले आफुलाई उपाधि भिडन्तसम्म ल्याउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताकै उत्कृष्ट आक्रमण र डिफेन्सको खेल पक्कैपनि हेर्नलायक हुनेछ। प्रतियोगितामा सर्वाधिक ३२ गोल गरेको रियलको टोलीमा बिबिसीले परिचित क्रिस्टियानो रोनाल्डो, क्रिम बेन्जेमा र ग्यारेथ बेलको […]
May 20, 2017
ब्राजिल (एजेन्सी) – मेलबर्नमा हुने मैत्रीपुर्ण खेलकालागि छानिएका ब्राजिलियन टोलीमा नेइमार लगायतका अन्य चर्चित अनुहारहरु समेटिएका छैनन् । खेलाडीलाई विश्राम दिदै ब्राजिलका प्रशिक्षक टिटेले नेइमारलाई अर्जेन्टिना र अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलमा समावेश गरेका छैनन् । त्यस्तै सामान्य घाइते भएका लिभरपुलका रोबर्टो फर्मिनोलाई पनि टिटेले आराम गर्ने मौका दिएका छन् । मार्किनोस , मिरान्डा , मार्सेलो र ड्यानी […]
May 19, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बिहिबार रातीको खेलमा स्चार फर्वार्ड ह्यारी केन एक्लैले ४ गोल गरेपछि टोटेनहम हट्सपरले साविक विजेता लेष्टर सिटीलाई ६-१ले पराजित गरेको छ। आजको खेलसँगै यस सिजन प्रिमियर लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा पुगेका केनले पहिलो हाफमा १ र दोश्रो हाफमा ३ गोल गरेका थिए। टोटेनहमको अन्य २ गोल भने सन […]
May 18, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार भएको एलिमिनेटरमा कोलकाता नाइट राइडर्सले साविक विजेता सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। जितसंगै कोलकाताले फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायरमा मुम्बई इन्डियन्सको सामना गर्ने पक्का भएको छ। टस जितेर फिल्डिङ रोजेको कोलकाताले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै हैदराबादलाई १ सय २८ रनमा रोकेको थियो। ७ विकेट खसेको […]
May 18, 2017
रोम (एजेन्सी) – इटालीयन महारथी युभेन्टसले बुधबार रातीको फाइनल खेलमा लाजियोलाई २-०ले पराजित गर्दै कोप्पा इटालीयाको उपाधि लगातार तेश्रो पटक जितेको छ। ड्यानी आल्भेसको १२औं मिनेटको उत्कृष्ट भली गोलसँगै अग्रता लिएको युभेन्टसले २४औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। लियोनार्डो बोनुचीले गरेको उक्त गोल निर्णायक सावित भएपछि युभोन्टसले उपाधि जितेको हो। लिगको शीर्ष स्थानमा रहेको युभेन्टस […]
May 18, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ले पराजित गर्दै बार्सिलोनासंग ३ अंकको अग्रता कायम गरेको छ। सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो। पहिलो हाफमा १-०को अग्रता बनाएको म्याड्रिडले दोश्रो हाफमा ३ गोल थपेको थियो। दोश्रो हाफको सुरुवातमा […]
May 17, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार हुने खेलमा रियल म्याड्रिडले सेल्टा भिगोको मैदानमा आफ्नो लिगको ३७औं खेल खेल्दैछ। समान अंक बोकेको बार्सिलोनालाई लिगको शीर्षस्थानमा उछिन्ने दाउमा रहेको म्याड्रिडले यस खेल जितेमा लिगको अन्तिम खेलमा बराबरीमात्र गरेपनि लिग उपाधि जित्नेछ। गतसाता युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएसँगै सेल्टाले आफ्ना महत्त्वपूर्ण खेलाडीहरुलाई लिग खेलमा विश्राम […]
May 17, 2017
एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो क्वालीफायर्स खेलमा राइजिङ्ग पुने सुपरजाएन्टसले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। टस जितेर फिल्डिङ रोजेको मुम्बईले राम्रो बसिङ प्रदर्शन गरेपनि अन्तिम दुई ओभरमा रन रोक्न नसक्दा पराजय व्यहोर्नुपरेको थियो। अन्तिम २ ओभरमा धोनी र मनोज तिवारीले ४१ रन जोडेपछि पुनेले निर्धारीत २० ओभरमा […]
May 17, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत मंगलबार रातीको खेलमा वेष्ट ब्रमविच आल्बियानलाई ३-१से पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ। खेलको २७औं मिनेटमा केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गर्दै ग्याबरिएल जेससले सिटीलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट नबित्दै जेससको पासमा केभिनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। दोश्रो हाफको ५७औं […]
May 16, 2017
एजेन्सी – स्पेनिस ला लिगाको अन्तिम लिग चरणसम्म आइपुग्दा पनि उपाधिको टुंगो भने अझै लागेको छैन। बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा रहेको छ तर समान अंक बोकेको रियल म्याड्रिडले बुधबार राती सेल्टा भिगोसंग एक खेल खेल्न बाँकी छ। तेश्रो स्थानमा पुन: एकपटक डिएगो सिमिओनीको प्रशिक्षकत्वमा रहेको एटलेटिको म्याड्रिड रहेको छ भने चौथो स्थानमा सेभिल्ला रहेको छ। […]