May 21, 2017
लण्डन (एजन्सी) – इङ्गलिस प्रिमियर लिगको जारी सिजनको अन्तिम लिग खेलमा सन्डरल्याण्डलाई ५-१ले पराजित गर्दै लिग उपाधि उचालेको छ। लिगको अन्तिम खेलमा कप्तान जोन टेरीलाई सुरुवाती ११मा उतार्दै बिदाई दिएको थियो। उनको स्थानमा २६औं मिनेटमा ग्यारी केहिल मैदानमा प्रवेश गरेका थिए। १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै चेल्सीले ५-१ गोलअन्तरले खेल जितेको हो। चेल्सीका लागि […]
May 21, 2017
बार्सिलोना (एजेन्सी) – ला लिगाको उपाधि जित्न बार्सिलोनाको संभावना कठिन भएपनि क्लबको इतिहासमा एक सिजनमा सबै भन्दा धेरै गोल गर्ने किर्तिमान भने बार्सिलोनाले तोड्ने संभावना छ । २०१२ / १३ मा गरेको ११५ गोल बार्सिलोनाले ला लिगाको एकै सिजनमा गरेको सर्वाधिक गोल हो । यो सिजनको अन्तिम खेल खेल्दा बार्सिलोनालाई आफ्नो तथ्याङ्क सुधार्ने मौका मिल्ने छ […]
May 21, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आफ्नो घरेलु मैदानमा ऐबारको सामना गर्दा जेरार्ड पिके नखेल्ने पक्का भएको छ । पेटको समस्याका कारण २०१६/१७ को अन्तिम खेलमा पिके नखेल्ने निश्चित भएको छ । बार्सिलोनाका सेन्टर ब्याकलाई कोपा डेल रे को फाइनलमा भने खेल्नलाई भने ठिक हुन सक्नेछन । बार्सिलोनाकालागि मास्चेरानो र जेरेमी म्याथु पनि चोटका कारण […]
May 21, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती यस सिजनको अन्तिम चरणका खेलहरु खेलिंदै छन्। चेल्सीले लिग उपाधि जितिसकेको र घटुवामा पर्ने ३ टोलीको पनि छिनोफानो भइसकेको अवस्थामा सबैको आँखा अब शीर्ष ४ मा पर्ने टोलीमाथि रहेको छ। शीर्षस्थानमा रहेको चेल्सीले ३७ खेलमा ९० अंक जोड्दै उपाधि आफ्नो पोल्टामा पारिसकेको छ भने ८३ अंक बोकेको […]
May 21, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा रियल म्याड्रिडले मालागाको मैदानमा आफ्नो लिगको अन्तिम चरणको खेल खेल्दैछ। दोश्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ३ अंकको अग्रता बोकेको म्याड्रिडलाई यस खेलबाट कम्तिमा १ अंक आवश्यक रहेको छ। रियल म्याड्रिडले चोटका कारण विगतका केहि खेल गुमाएका स्टार विङ्गर ग्यारेथ बेल, राइट ब्याक ड्यानी कर्भाजल, डिफेन्डर पेपे लगायतका […]
May 21, 2017
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ८ अंकले पछि पार्दै ए.एस. मोनाकोले फ्रेन्च लिगको उपाधि जितेको छ। गतसाता मार्सेलाई २-०ले पराजित गरेसँगै मोनाकोको जित पक्का भएपछि उसलाई उपाधि प्रदान गरिएको थियो। अन्तिम चरणको खेलमा मोनाकोले स्टाद रेन्नेसलाई ३-२ले पराजित गर्दै लिग सिजनलाई सुखद अन्त्य गरेको छ। मोनाकोका लागि फबिन्हो, जेमर्सन र योर्गेले गोल […]
May 21, 2017
निख (एजेन्सी) – बुन्डेस्लिगा उपाधि पक्का गरिसकेको बायर्नले सिजनको अन्तिम खेलमा फ्राइबर्गलाई ४-१ ले पराजित गर्दै सिजनको सुखद अन्त्य गरेको छ। यसअघिनै बुन्डेसलिगाको उपाधिमा कब्जा जमाएको बायर्नकालागि कप्तान फिलिप लाम र जाबी अलोन्सोको करियरको अन्तिम व्यावसायिक खेल थियो । अन्तिम दिनको महत्वपुर्ण नतिजाहरु १. डर्टमण्डको च्याम्पियन्स लिगमा स्थान २. रेलिगेसनको लडाईमा ह्यामबर्ग बिजयी खेलको सुरुवातमै […]
May 21, 2017
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस्लिगा उपाधि पक्का गरेसँगै आधुनिक फुटबल इतिहासकै २ सफल खेलाडीहरुले आफ्नो करियरलाई बिट मार्ने घोषणा गरेका थिए। बायर्नका कप्तान एवं जर्मनीसँग विश्वकप जितेका डिफेन्डर फिलिप लाह्म र स्पेनिस टोलीसंग २०१०मा विश्वकपसँगै इङ्गल्याण्ड र स्पेनमा पनि आफ्नो छाप बसाइसकेका मिडफिल्डर जाबी अलोन्सोले संन्यास लिएका हुन्। शनिबार भएको बुन्डेस्लिगा अन्तर्गत अन्तिम चरणको […]
May 20, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने अन्तिम चरणको खेलका लागि रियल म्याड्रिडले आफ्नो टोलीको घोषणा गरेको छ। मालागाविरुद्द अवे मैदानमा हुने खेलको लागि रियलले २५ सदस्यीय प्रारम्भिक टोलीको नाम जारी गरेको छ। चोटका कारण विगतका केहि खेल गुमाएका स्टार विङ्गर ग्यारेथ बेल, राइट ब्याक ड्यानी कर्भाजल, डिफेन्डर पेपे लगायतका खेलाडीहरुले टोलीमा पुनरागमन […]
May 20, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनलमा विश्व फुटबलका दुई महारथी भिड्ने पक्का भएसंगै फुटबल समर्थकहरुमाझ कौतुहलता बढ्दो छ। फाइनलमा पुगेका २ टोलीले आफुलाई उपाधि भिडन्तसम्म ल्याउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताकै उत्कृष्ट आक्रमण र डिफेन्सको खेल पक्कैपनि हेर्नलायक हुनेछ। प्रतियोगितामा सर्वाधिक ३२ गोल गरेको रियलको टोलीमा बिबिसीले परिचित क्रिस्टियानो रोनाल्डो, क्रिम बेन्जेमा र ग्यारेथ बेलको […]