May 26, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका सर्वाधिक गोल गर्ने खेलाडी वायन रुनीले क्लब छोड्ने संकेत गरेका छन् । उनले खेल जीवनको अर्को कदमका लागि आफुसँग थुप्रै विकल्प रहेको उल्लेख गर्दै क्लब छोड्न सक्ने जनाएका छन् । युनाइटेडका कप्तान समेत रहेका उनले भविष्यका लागि आफुसँग धेरै प्रस्ताव आएको दाबी गरेका छन् । जोजे माउरिन्हो युनाइटेडको प्रशिक्षकका रुपमा युनाइटेडमा […]
May 25, 2017
एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान एवं सर्वाधिक गोलकर्ता वायन रुनी आगामी महिना हुने विश्वकप छनोटको लागि घोषणा गरिएको टोलीबाट बाहिरिएका छन्। इङ्गल्याण्डले अर्को महिना फ्रान्ससँग मैत्रीपूर्ण खेल र रसियासँग विश्वकप छनोटको खेल खेल्दैछ। ३१ वर्षीय फरवार्ड रुनी हाल म्यानचेस्टर युनाइटेडको नियमित खेलाडी नरहेकाले उनले टोलीमा स्थान बनाउन नसकेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका […]
May 25, 2017
एजेन्सी – यस सिजनको युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टस भिड्दैछन्। साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक उपाधि रक्षा गर्ने टोली बन्ने दाउमा छ भने युभेन्टस च्याम्पियन्स लिग फाइनलमा लगातार तेश्रो हारबाट बच्ने सुरमा हुनेछ। संयोगबस यस खेलमा दुवै टोलीका स्ट्राइकर आफ्नो पुर्वक्लबविरुद्ध उत्रदैछन्। युभेन्टसका स्टार […]
May 25, 2017
स्टकहम (एजेन्सी) – युरोपा लिगको फाइनल खेल अन्तर्गत बुधबरी रातीको खेलमा आयाक्स एम्सटरड्यामलाई २-०ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि हात पारेको छ। खेलको १८औं मिनेटमा पल पोग्बाको गोलले म्यानचेस्टर खेलमा अगाडी बढेको थियो। मराउन फेलाइनिको पासमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै […]
May 24, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड एवं अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय र करिब २ मिलियन युरो जरिवाना सुनाएको छ। सन् २००७ देखि २००९को बिचमा मेस्स्सीले ३ पटक कर छलेको आरोप उनीमाथि लाग्दै आएको थियो। विभिन्न देशका कम्पनि मार्फत कुल साढे तिन मिलियन […]
May 24, 2017
एजेन्सी – युरोपा लिगको फाइनल खेलमा इङ्गलिस टोली म्यानचेस्टर युनाइटेड र डच टोली आयाक्स एम्स्टरड्याम फाइनलमा भिड्दैछन्। यसैक्रममा म्यानचेस्टर युनाइटेडका दिग्गज गोलकिपर एडविन भ्यान डर सारले भने आफुले फाइनल खेलमा आयाक्सको समर्थन गर्ने बताएका छन्। म्यानचेस्टर क्लबका लागि तिन च्याम्पियन्स लिग फाइनल खेलेका भ्यान डर सारले क्लबलाई सन् २००८मा उपाधि दिलाएका थिए। उनकै पेनाल्टी बचाऊसँगै […]
May 24, 2017
एजेन्सी – अर्को वर्षको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित बनाउन युरोपा लिगको फाइनल खेलमा आज म्यानचेस्टर युनाइटेड र आयाक्स भिड्दैछन्। प्रिमियर लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर क्लबले आफ्नो क्लब इतिहासमा कहिल्यै नजितेको युरोपा लिग पहिलोपटक जित्ने दाउमा छ। सन् १९९६ पछि पहिलोपटक युरोपियन फाइनल खेल्न लागेको आयाक्सका प्रशिक्षकले आफ्नो युवा टोली युनाइटेडलाई पराजित गर्न सक्षम […]
May 24, 2017
म्याड्रिड (एजेन्सी) – ब्राजिलको फ्लामेङ्गोबाट रियल म्याड्रिडले १६ वर्षीय भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने रियले औपचारिक घोषणा गरेको छ । १६ वर्षका भिनिसियसलाई जुलाईमा अनुबन्ध गर्ने पक्का गरेपनि केहि समय उनि फ्लामेङ्गोमा नै रहनेछन । २०१९ पछिको जुलाईमा मात्र उनि म्याड्रिडबाट खेल्नेछन् । १८ वर्ष पुगेपछि मात्र उनले रियलको जर्सी लगाएर मैदानमा उत्रनेछन्। तर, रियलले चाहेको खण्डमा उनि […]
May 23, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा रियल म्याड्रिड भन्दा ३ अंकले पछि पर्दै उपाधिबाट बन्चित बार्सिलोनाले कोपा डेल रे जितेमा विजयी उत्सव नमनाउने भएको छ । बार्सिलोनाका निर्देशकहरुले घरेलु कप जितेपनि शहरमा कुनै उत्सव नमनाउने निर्णय गरेका हुन् । च्याम्पियन्स लिगमा युभेन्टससँग पराजित बार्सिलोना ला लिगाको उपाधिमा पनि चुकेको थियो । २०११ र २०१२ को […]
May 23, 2017
सिसेना, इटाली(एजेन्सी)– मोटो जिपीका पूर्व विश्व च्याम्पियन निकी हेडेनको ३५ वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा कारको ठक्करले घाइते भएका हेडेनको उपचारको क्रममा मौरिजियो बुफालिनी अस्पतालमा मृत्यु भएको हो । रेड बुल होन्डा टोलीका लागि रेस गर्ने हेडेनलाई इटालीमा प्रशिक्षणका क्रममा साइकल चलाइरहेको अवस्थामा कारले ठक्कर दिएको थियो । उनी मे १७ मा […]