May 27, 2017
बार्सिलोना (एजेन्सी) – एटलेटिको म्याड्रिडसँगको सेमिफाइनलमा रातो कार्डको दर्शन गरेका कारण लुइस स्वारेजले आज हुने कोपा डेल रेको फाइनल गुमाउने छन् । स्वारेजले उरुग्वेबाट आयरल्यान्ड र इटालीसँगको खेल पनि गुमाउने भएको छन् । बार्सिलोनासँग प्रशिक्षणको क्रममा चोट बोक्दै स्वारेजले कम्तिमा १५ दिन मैदान बाहिर रहनु पर्ने भएकाले उनले राष्ट्रिय टोलीको खेल गुमाउने भएका छन् । […]
May 27, 2017
एजेन्सी – फर्ब्सको सर्वाधिक कमाउने फुटबलरको सूचीमा पुनः रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेका छन् । फर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोले लियोन मेस्सीलाई उछिन्दै पहिलो स्थानमा रहेका छन् । उनको कमाई ९३ मिलियन डलर रहेको छ । त्यस्तै ला लिगाको सर्वाधिक गोलककर्ता मेस्सीले ८० मिलियन डलर कमाउछन् । बार्सिलोनाका नेइमार सर्वाधिक कमाउनेको सूचीमा तेस्रो […]
May 27, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब मोनाकोबाट २२ बर्षे मिडफिल्डर बर्नान्डो सिल्भालाई भित्राएको छ । सिल्भा सिटीसँग ५ वर्षको सम्झौतामा आबद्ध भएका हुन् । प्रशिक्षक पेप ग्वार्डिओलाले ‘समर साइनिंङ’ को सुरुआत सिल्भाबाट गर्दा ट्रान्सफर रकम क्लबले सार्वजनिक गरेको छैन । यद्दपी उनलाई भित्राउन ४३ मिलियन पाउण्डको हाराहारीमा खर्च गरेको अनुमान गरिएको छ । ‘म उत्साहित […]
May 27, 2017
एजेन्सी – स्पेनिस ला लिगामा दोश्रो स्थान हासिल गरेसँगै बार्सिलोनाको यस सिजनको उपाधि जित्ने अन्तिम आशा कोपा डेल रेमा अडिएको छ। आज हुने फाइनल खेलमा उसले उपाधिको लागि आलाभेसको सामना गर्दैछ। बार्सिलोनाको लागि फाइनल खेलमा लुइस सुआरेज र सर्जी रोबर्टो उपलब्ध हुनेछैनन्। दुवै खेलाडी यस खेलका लागि प्रतिबन्धित रहेका छन्। चोटका कारण राफिन्हा पनि विश्राममा […]
May 27, 2017
एजेन्सी – दुई लन्डन टोली चेल्सी र आर्सनल सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेलमा एफ ए कप उपाधिको लागि आमनेसामने हुँदैछन्। लिग उपाधि जितिसकेको चेल्सी दोहोरो उपाधिसँगै सिजन अन्त्य गर्ने धुनमा छ भने २० वर्षपछि च्याम्पियन्स लिगमा पुग्न असफल रहेको आर्सनल सिजनलाई सुखद अन्त्य दिने सुरमा हुनेछ। चोटका कारण ग्याब्रिएल पाउलिस्टा विश्राममा रहेको र लौरेंट कोसिएलनी प्रतिबन्धका […]
May 27, 2017
रोम (एजेन्सी)– फ्रान्सिको टोट्टीले इटालियन क्लब रोमासँगको लामो यात्राको अन्त्य गर्दैछन् । अर्को तिर उनै टोट्टीसँग कुनै बेला खेल्ने अवसर जुरेको रियल म्याड्रिडका पूर्व स्टार डेभिड ब्याकह्यामले बताएका छन् । उनले पुरानो प्रसंग स्मरण गर्दै टोट्टीले आफुलाई रोमामा खेल्न राजी गराइ सकेको बताए । टोट्टी आइतबार रोमाबाट अन्तिम पटक उत्रने तयारीमा छन् । इटालियन सिरि […]
May 27, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन इटालीको सिरी ‘ए’ मा खेल्न सक्ने सम्भावना छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो। यो सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि मिलानले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन युरोमा पुगेका मोराटा इटालीमा सफल […]
May 26, 2017
स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् । रोनाल्डोले तीन बर्षको अवधिमा […]
May 26, 2017
एजेन्सी – प्रशिक्षक जोकिम लोले अर्को महिनाबाट सुरु हुने फिफा कन्फेडेरेसन कपको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। विश्वकप विजेता टोलीका अधिकांश सदस्यहरुलाई अर्को वर्ष हुने विश्वकपका लागि मध्यनजर गर्दै विश्राम दिइएको जर्मन फुटबल फेडेरेसनले जनाएको छ। आर्सनलका मेसुट ओजिलसँगै युभेन्टसका सामी खेडिरा, बोरुसिया डर्टमुण्डका मारको रीउस, जुलियन वाइगल लगायतका […]
May 26, 2017
एजेन्सी – प्रशिक्षक फर्नान्डो सान्टोसले अर्को महिने हुने पोर्चुगलका अन्तर्राष्ट्रिय खेलहरुका लागि २४ सदस्यीय टोली घोषणा गरेका छन्। पोर्चुगलले रसियामा हुने कन्फेडेरेसन कपका साथसाथै साइप्रससँग मैत्रीपूर्ण खेल र लाट्भीयासँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्दैछ। रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी […]