May 28, 2017
इङ्ल्यान्ड (एजेन्सी) – इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । बेन स्टोक्सको शतकको मद्दतले शनिबार दक्षिण अफ्रिकालाई २ रन हराउँदै इङ्ल्यान्डले लगातार दोस्रो जित हासिल गरेको हो । आइसीसी च्याम्पियन्स ट्रफीको तयारीका रुपमा हेरिएको श्रृखंलामा शनिबार दक्षिण अफ्रिकाले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्टोक्सको […]
May 28, 2017
एजेन्सी – कोपा डेल रे को फाइनल जिते लगतै बार्सिलोनाले रियल म्याड्रिडसँग यसै सिजनको सुरुवातमा तिन खेल खेल्ने पक्का भएको छ । मायमीको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको मैत्रीपुर्ण खेलमा जुन २९ मा आमने सामने हुने भएका यी दुइ क्लब बार्सिलोनाले कोपा डेल रे जिते लगतै स्पेनिस सुपर कोपामा थप दुइ पटक भेट्ने पक्का भएको हो । […]
May 28, 2017
एजेन्सी – आउँदो जुन ३ तारिखका दिन हुने च्याम्पियन्स लिगको फाइनल खेलका लागि रियल म्याड्रिडका स्टार विङ्गर ग्यारेथ बेल उपलब्ध हुने भएका छन्। गत महिना बार्सिलोनाविरुद्धको खेलमा चोट बोकेपछि उनि विश्राममा रहेका थिए। २७ वर्षीय वेल्स खेलाडी बेल टोलीको प्रशिक्षणमा सामेल भएका छन् र उनले प्रशिक्षकले चाहेको खण्डमा युभेन्टसविरुद्धको खेलमा सुरुवात गर्नेछन्। बेलको अनुपस्थितिमा इस्कोले […]
May 28, 2017
म्याड्रिड (एजेन्सी) – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले अलाभेसलाई ३-१ ले हराउदै लगातार तेस्रो पटक कोपा डेल रे को उपाधी आफ्नो नाम गरेको छ । बार्सिलोनाको जितमा मेस्सीले १ गोल गर्दै १ असिस्ट दिए भने नेइमार र फ्रान्सिस्को अल्कासरले पनि गोल गरे । खेलमा सुरुवातदेखि हावी हुँदै बलमा आफ्नो पकड रहेपनि अलाभेसको मिडफिल्डमा राम्रो तालमेलको कारण […]
May 28, 2017
एजेन्सी – १० खेलाडीमा सिमित चेल्सीलाई २-१ले पराजित गर्दै आर्सनलले यस सिजनको एफए कपको उपाधि जितेको छ। आर्सनलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक आर्सेन वेंगरले ऐतिहासिक सातौं एफए कप जितेका हुन्। खेलको चौथो मिनेटमा एलेक्सिस स्यान्चेजले गोल गर्दै आर्सनललाइ अग्रता दिलाएका थिए। सुरुवाती गोलले दबावमा पारेको चेल्सीले पहिलो हाफमा कुनै मौका बनाउन सकेन। दोश्रो हाफको ६८औं […]
May 27, 2017
बार्सिलोना (एजेन्सी) – एटलेटिको म्याड्रिडसँगको सेमिफाइनलमा रातो कार्डको दर्शन गरेका कारण लुइस स्वारेजले आज हुने कोपा डेल रेको फाइनल गुमाउने छन् । स्वारेजले उरुग्वेबाट आयरल्यान्ड र इटालीसँगको खेल पनि गुमाउने भएको छन् । बार्सिलोनासँग प्रशिक्षणको क्रममा चोट बोक्दै स्वारेजले कम्तिमा १५ दिन मैदान बाहिर रहनु पर्ने भएकाले उनले राष्ट्रिय टोलीको खेल गुमाउने भएका छन् । […]
May 27, 2017
एजेन्सी – फर्ब्सको सर्वाधिक कमाउने फुटबलरको सूचीमा पुनः रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेका छन् । फर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोले लियोन मेस्सीलाई उछिन्दै पहिलो स्थानमा रहेका छन् । उनको कमाई ९३ मिलियन डलर रहेको छ । त्यस्तै ला लिगाको सर्वाधिक गोलककर्ता मेस्सीले ८० मिलियन डलर कमाउछन् । बार्सिलोनाका नेइमार सर्वाधिक कमाउनेको सूचीमा तेस्रो […]
May 27, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब मोनाकोबाट २२ बर्षे मिडफिल्डर बर्नान्डो सिल्भालाई भित्राएको छ । सिल्भा सिटीसँग ५ वर्षको सम्झौतामा आबद्ध भएका हुन् । प्रशिक्षक पेप ग्वार्डिओलाले ‘समर साइनिंङ’ को सुरुआत सिल्भाबाट गर्दा ट्रान्सफर रकम क्लबले सार्वजनिक गरेको छैन । यद्दपी उनलाई भित्राउन ४३ मिलियन पाउण्डको हाराहारीमा खर्च गरेको अनुमान गरिएको छ । ‘म उत्साहित […]
May 27, 2017
एजेन्सी – स्पेनिस ला लिगामा दोश्रो स्थान हासिल गरेसँगै बार्सिलोनाको यस सिजनको उपाधि जित्ने अन्तिम आशा कोपा डेल रेमा अडिएको छ। आज हुने फाइनल खेलमा उसले उपाधिको लागि आलाभेसको सामना गर्दैछ। बार्सिलोनाको लागि फाइनल खेलमा लुइस सुआरेज र सर्जी रोबर्टो उपलब्ध हुनेछैनन्। दुवै खेलाडी यस खेलका लागि प्रतिबन्धित रहेका छन्। चोटका कारण राफिन्हा पनि विश्राममा […]
May 27, 2017
एजेन्सी – दुई लन्डन टोली चेल्सी र आर्सनल सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेलमा एफ ए कप उपाधिको लागि आमनेसामने हुँदैछन्। लिग उपाधि जितिसकेको चेल्सी दोहोरो उपाधिसँगै सिजन अन्त्य गर्ने धुनमा छ भने २० वर्षपछि च्याम्पियन्स लिगमा पुग्न असफल रहेको आर्सनल सिजनलाई सुखद अन्त्य दिने सुरमा हुनेछ। चोटका कारण ग्याब्रिएल पाउलिस्टा विश्राममा रहेको र लौरेंट कोसिएलनी प्रतिबन्धका […]