May 31, 2017
एजेन्सी – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो करार सकिएसँगै क्लबसँग नयाँ अनुबन्धन हुने पक्का भएको छ। सोमबार भएको क्लब मालिक स्टान क्रोएन्केसँगको भेटघाट पछि उनको करार थपिने पक्का भएको हो। वेंगर सन १९९६मा आर्सनलसँग आवद्ध रहँदै आएका वेंगरको करार यसै सिजन सकिएको थियो। उनको प्रशिक्षणकालमा आर्सनल पहिलो पटक शीर्ष ४ बाट यसै सिजन तल झरेको […]
May 31, 2017
लिभरपुल (एजेन्सी) – इङ्लिश क्लब लिभरपुलले चेल्सीबाट १९ वर्षीय इङ्लिश खेलाडी डोमिनिक सोलान्केलाई आबद्ध गरेको छ । सोलान्के चेल्सीसँगको सम्झौता अन्त्यपछि जुन १ मा आधिकारिक रुपमा लिभरपुलका खेलाडी हुनेछन । सम्झौताको अन्त्यपछि खेलाडीलाई आबद्ध गर्दा कुनै रकम तिर्नु नपर्ने भएपनि युवा खेलाडीको हकमा भने क्षतिपूर्ति रकम तिर्नुपर्ने प्रावधान छ। सोलान्केको सम्झौता अन्त्य भएसँगै लिभरपुलले चेल्सीलाई क्षतिपूर्ति […]
May 31, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले आगामी सिजनमा प्रयोग गरिने होम जर्सी सार्वाजनिक गरेको छ। सोमबार नयाँ प्रशिक्षकको रुपमा अर्नेस्टो भालभर्देलाई सार्वजनिक गर्नु अघि बार्सिलोनाले आउदो २०१७/१८ सिजनको जर्सी सार्वजनिक गरेको हो । बार्सिलोनाको नयाँ जर्सीमा मुख्य परिवर्तन भनेको प्रायोजक हो । यसअघि कतार एयरवेज मुख्य प्रायोजकका रुपमा रहेको जर्सीमा पहिलो पटक जापानी कम्पनी राकुटेन देखिनेछ ।
May 31, 2017
लेस्टर (एजेन्सी) – लेस्टर सिटीका मिडफिल्डर रियाल माहरेजले क्लब छाड्ने निर्णय गर्दै क्लब समक्ष ट्रान्सफरको अनुरोध गरेका छन्। उनले क्लबसामु आफुलाई अर्को स्तरको टोलीमा खेल्न मन लागेकाले यस्तो निर्णय लिनुपरेको बताए। चार सिजन अघि २०१४ को जनवरीमा लेस्टरसँग आबद्ध भएका माहरेजले लेस्टरलाई प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लेस्टरसँगको लिग जित्दाको अकल्पनीय सिजनमा पनि […]
May 31, 2017
स्पेन (एजेन्सी)– रियल म्याड्रिडका पूर्व गोलकिपर इकर कासिलासले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडलाई समर्थन गरेपनि युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोन च्याम्पियन्स लिग जित्नुपर्ने खेलाडी रहेको बताएका छन् । ‘बुफोन च्याम्पियन्स लिग जित्नुपर्ने खेलाडी हुन्, तर च्याम्पियन्स लिगको फाइनलमा मेरो समर्थन रियललाई हुनेछ’ , रियल र युभेन्ट्स शनिबार हुने च्याम्पियन्स लिगका बारेमा कासिलासले भने । कासिलासले बुफोनको […]
May 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लुइस इनरिकेले बार्सिलोनामा तीन बर्षको सफल कार्यकालको अन्त्य गरेसँगै विश्वकै सबैभन्दा चर्चित क्लब मध्येको एकलाई कसले सम्हाल्छ भन्नेमा फुटबल समर्थकबीच कतुहलता थियो । केहि समय अघि देखि बार्सिलोनासँग नाम जोडिएका अर्नेस्टो भालभर्देलाई सोमबार नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेपछि समर्थकको कतुहलताको अन्त्य भएको छ । उनले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् […]
May 30, 2017
फ्लोरिडा(एजेन्सी) – गल्फर टाइगर उड्सलाई डीयुआई (ड्राइभिंग अन्डर इन्फ्ल्युवेन्स) अभियोगमा सोमबार विहान प्रहरीले फ्लोरिडामा पक्राउ गरेको छ । डीयुआई नशालु पदार्थको प्रभावमा साधन चलाउदा लगाइने अभियोग हो । उनलाई सोमबार ३ बजे बिहान हिरासतमा लिइएको थियो । पाम बिच काउन्टी जेलको रेकर्ड अनुसार उनलाई ७ बजे थानामा दर्ता गरिएको थियो भने ३ घण्टापछि छाडिएको थियो । […]
May 29, 2017
स्पेन (एजेन्सी) – ला लिगामा खेल जित्दा ३ अंक प्राप्त हुने नियम कार्यान्वयन भएयता दुइ दशक पुरा हुँदा बार्सिलोनाले दुई दशकको अंक जोड्दा रियल भन्दा माथि रहेको छ । सन् १९९७/९८ यताको सिजन अवलोकन गर्ने हो भने बार्सिलोनाले कुल १६१६ अंक जोड्न सफल भएको छ भने रियलको जम्मा १६११ अंक छ । त्यस्तै बार्सिलोना र रियलपछि […]
May 29, 2017
एजेन्सी – लुइस एन्रिकेले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय उनको व्यक्तिगत मात्र नभएर उक्त निर्णयमा क्लबको सहमति पनि रहेको थियो। सामान्यतया समर्थकहरुले मैदानमा उनको नाम लिंदा उनि शान्त रहन्थे तर कोपा डेल रे फाइनलमा भने उनले दर्शकदिर्घापट्टि फर्केर समर्थकहरुलाई ताली बजाएर धन्यवाद व्यक्त गरे। तीन वर्षको अन्तरालमा बार्सिलोनाले एन्रिकेलाइ धन्यवाद भन्ने थुप्रै मौका पायो र […]
May 28, 2017
लिभरपुल (एजेन्सी) – रियल म्याड्रिडका पूर्व गोल किपर इकर कासिलास आउदो सिजन लिभरपुलबाट खेल्न सक्ने सम्भावना देखिएको छ । रियल म्याड्रिडबाट दुई वर्ष पहिले पोर्चुगलको पोर्टोबाट खेल्दै आएका कासिलास नयाँ चुनौतीको खोजीमा रहेका छन्। लिभरपुलका गोलरक्षक सिमोन मिग्नोलेटले ‘द लिभरपुल इको’ सँगको अन्तर्वातामा आफुले कासिलास लिभरपुल आउन सक्ने हल्ला सुनेको बताएका छन् । ‘मैले इकर […]