June 2, 2017
एजेन्सी – यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेलमा रियल म्याड्रिड र युभेन्टस भिड्दैछन्। शनिबार हुने फाइनल खेलका लागि दुवै टोलीले आफ्नो तयारीलाइ अन्तिम चरणमा लगेका छन्। रियल लगातार दोश्रो पटक उपाधि उठाउने दाउमा छ भने युभेन्टस यसै सिजनको तेश्रो उपाधि जित्दै दुर्लभ सफलता हात पार्ने धुनमा हुनेछ। रियल र युभेन्टस दुवैले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन […]
June 2, 2017
इङ्ल्यान्ड (एजेन्सी) – प्रिमियर लिगले गत सिजन क्लबलाई दिएको प्रसारण र व्यावसायिक भुक्तानी रकम सार्वजनिक गरेको छ । २०१६ / १७ को लिग बिजेता टोली चेल्सी सबै भन्दा धेरै रकम पाउने क्लब बनेको छ । चेल्सीले जम्मा १५०.८ मिलियन पाउन्ड पाएको छ । त्यस्तै यसै सिजन तल्लो डिभिजनमा घटुवा भएका सन्डरल्याण्ड, मिडल्सब्रो र हल सिटीले समान ९३.४ […]
June 1, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी २०१७ अन्तर्गत बिहिबार भएको उद्घाटन खेलमा आयोजक टोली इङ्ल्याण्डले बंगलादेशले ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको इङल्याण्डले राम्रो सुरुवात पाउन सकेको थिएन। ओपनर तमिम इकबालले शतकिय पारी खेलेपछि बंगलादेशले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो। इक्बालले […]
June 1, 2017
एजेन्सी – लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होले अर्जेन्टिना र अस्ट्रेलियासँग हुने मैत्रीपूर्ण खेलमा ब्राजिलको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएका छन् । मेलबर्नमा हुने मैत्रीपुर्ण खेलका लागि छानिएका ब्राजिलियन टोलीमा नेयमार लगायतका अन्य चर्चित अनुहारहरुलाई आराम गर्ने मौका दिएपछि कौटिन्होले टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन् । मार्किन्होस , मिरान्डा , मार्सेलो , ड्यानी आल्भेस र […]
June 1, 2017
एजेन्सी – रियल म्याड्रिडका भरपर्दा मिडफिल्डर टोनी क्रुसले सन २०१४मा बायर्न म्युनिखको नयाँ करारलाई अस्विकार गर्दै क्लब परिवर्तन गरेको निर्णय उत्तम भएको स्वीकारेका छन्। २०१४मा पेप गुआर्डीओला प्रशिक्षक हुँदाको समयमा लिग विजेता बनेको बायर्नले क्रुसलाई क्लबमै राख्न प्रयास गरेपनि उनले रियल म्याड्रिड आउने निर्णय लिएका थिए। बायर्नमा रहेर क्लब प्रतिस्पर्धा अन्तर्गत सबै उपाधि जितेका क्रुसले […]
June 1, 2017
एजेन्सी – बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका नवनियुक्त प्रशिक्षक अर्नेस्टो भालभेर्देले बार्सिलोनालाई अझै माथिल्लो स्तरमा पुर्याउँदै क्लबलाई ठूलो क्लबका रुपमा पुन:स्थापना गर्ने लक्ष्य रहेको बताएका छन्। एथ्लेटिक बिल्बाओबाट बार्सिलोना आएका प्रशिक्षक भालभेर्देले यसअघि सन १९८८ देखि १९९०सम्म प्रशिक्षक योहन क्रायफको ऐतिहासिक बार्सिलोना टोलीबाट खेलेका थिए। उनले त्यस समय र अहिले धेरै फरक रहेको बताए। “त्यो धेरै […]
June 1, 2017
एजेन्सी – अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा दोश्रो ठुलो प्रतियोगिताका रूपमा हेरिंदै आएको आइसीसी च्याम्पियन्स ट्रफीको आठौं संस्करण भोलीदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ। मिनी विश्वकपका रुपले चर्चित यस प्रतियोगितामा एकदिवसीय क्रिकेटको शीर्ष ८ स्थानमा रहेका देशहरुको सहभागिता रहनेछ। ओभल मैदानमा आयोजक इङ्ल्यान्ड र बंगलादेशबिचको उद्घाटन खेलसँगै प्रतियोगिताको सुभारम्भ हुनेछ। समूह ‘ए’ मा आयोजक टोली इङ्ल्यान्डसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड र […]
June 1, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझ पनि म्यानचेस्टर युनाइटेडका दिन सम्झिने बताउछन तर आफ्नो करियरको अन्तिम क्षण रियलमा बिताउने प्रतिबद्धता जनाए । युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलको लागि तयार रहेका रोनाल्डोलेआफु स्पेनमा खुसि रहेको बताए। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले अझै पनि म्यानचेस्टरमा रहदाँको यादहरु सम्झिने बताउछन । तर उनले म्यानचेस्टरमा फर्किने कुनै योजना […]
May 31, 2017
एजेन्सी – रियल म्याड्रिड र युभेन्ट्सबीच झन्डै दुई दशकअघि च्याम्पियन लिग फाइनल भएयता फुटबलमा धेरै परिवर्तन आइसकेको छ । विश्वकै चर्चित यी दुई टोलीबीच सन् १९९८ मा च्याम्पियन्स लिग फाइनल भएको थियो । यसपटक पनि यीनै दुई टोलीबीच शनिबार च्याम्पियन्स लिग फाइनल हुँदैछ । ब्राजिलका रोनाल्डो त्यति बेला विश्वका महंगा फुटबल खेलाडी थिए । प्रिमियर […]
May 31, 2017
एजेन्सी – एएस रोमाबाट झन्डै ३ दशक लामो करियर अन्त्य गरेका दिग्गज फरवार्ड फ्रान्सेस्को टोट्टीलाई बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले सामाजिक संजाल मार्फत उनको करियरको प्रशंसा गर्दै शुभकामना दिएका छन्। ५ पटकका ब्यालन दि’ओर विजेता मेस्सीले आफ्नो फेसबुक पेजमा टोट्टी र उनको फोटोसँगै सानो संदेश पनि छाडेका छन्। उनले सन्देशमा “कप्तान, तपाईं महान हुनुहुन्छ! जिन्दगिका आउने […]