June 4, 2017
कार्डिफ (एजेन्सी)– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १/१ गोल रह्यो। क्रिसट्यानो रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । […]
June 3, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनलमा विश्व फुटबलका दुई महारथी भिड्ने पक्का भएसंगै फुटबल समर्थकहरुमाझ कौतुहलता बढ्दो छ। फाइनलमा पुगेका २ टोलीले आफुलाई उपाधि भिडन्तसम्म ल्याउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताकै उत्कृष्ट आक्रमण र डिफेन्सको खेल पक्कैपनि हेर्नलायक हुनेछ। प्रतियोगितामा सर्वाधिक ३२ गोल गरेको रियलको टोलीमा बिबिसीले परिचित क्रिस्टियानो रोनाल्डो, क्रिम बेन्जेमा र ग्यारेथ बेलको […]
June 3, 2017
एजेन्सी – यस सिजनको युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टस भिड्दैछन्। साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक उपाधि रक्षा गर्ने टोली बन्ने दाउमा छ भने युभेन्टस च्याम्पियन्स लिग फाइनलमा लगातार तेश्रो हारबाट बच्ने सुरमा हुनेछ। संयोगबस यस खेलमा दुवै टोलीका स्ट्राइकर आफ्नो पुर्वक्लबविरुद्ध उत्रदैछन्। युभेन्टसका स्टार […]
June 3, 2017
एजेन्सी – शनिबार राति हुने युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनी लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस भिड्दैछन्। जारी प्रतियोगिता युभेन्टस सबैभन्दा कम गोल खाने टोली हो। फाइनलखेल अघि प्रशिक्षक म्याक्स एलेग्रीलाई टोली छनोटको विषयमा ठुलो निर्णय लिनुपर्ने दबाव छैन। उनको टोलीमा मिडफिल्डर मार्को प्याका एकमात्र घाइते खेलाडी रहेका छन्। […]
June 3, 2017
एजेन्सी – शनिबार राति हुने युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनी लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस भिड्दैछन्। प्रतियोगिता इतिहासमा पहिलोपटक उपाधि रक्षा गर्ने दाउमा रहेको रियल म्याड्रिड जारी च्याम्पियन्स लिग सिजनमा सबैभन्दा धेरै गोल गर्ने टोली पनि हो। फाइनलखेल अघि प्रशिक्षक जिनेदिन जिदानलाई टोली छनोटको विषयमा सिजनकै सबैभन्दा ठुलो […]
June 3, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा शनिबार रियल म्याड्रिड र युभेन्टस उपाधिका लागि भिड्दैछन्। वेल्सको कार्डिफ मैदानमा हुने खेलमा रियल पहिलोपटक उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने युभेन्टस यस सिजनको तेश्रो उपाधि जित्ने सुरमा हुनेछ। यी दुई टोलीबिचको पछिल्ला ६ खेलमा युभेन्टसले ३ खेलमा जित हात पारेको छ भने रियल म्याड्रिडले १ खेल जितेको […]
June 3, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट […]
June 3, 2017
म्यानचेस्टर (एजेन्सी) – ट्रान्सफर विन्डो सुरु भए लगतै म्यानचेस्टर युनाइटेड आफ्नो टोली मजबुत बनाउन प्रयासमा लागिसकेको छ। प्रिमियर लिगमा छैठौं स्थानमा रहेर सिजन समाप्त गरेपनि युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल युनाइटेडको नाम एक पछि अर्को खेलाडीसँग जोडिने क्रम जारि छ। रियल म्याड्रिडबाट राफेल भारानलाई ओल्ड ट्राफर्डमा ल्याउन जोसे मोउरिन्हो प्रयासरत रहेको जानकारी […]
June 3, 2017
एजेन्सी – यस सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेल एवं बहुप्रतिक्षित च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस आमने सामने हुँदैछन्। रियल म्याड्रिड प्रतियोगिताको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि बचाउने टोली बन्ने दाउमा छ। अहिलेसम्म कुनै पनि साविक विजेता टोलीले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छैन। पछिल्लो पटक […]
June 2, 2017
बर्मिघम (एजेन्सी)–इङ्ल्यान्डमा जारी च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज न्यूजिल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । प्रतियोगिताको पहिलो खेलमा बिहीबार इङ्ल्यान्डले बंगलादेशलाई हराएको थियो । जोस हाज्लेवुड , प्याट कमिन्ग्स , मिसेल स्टार्क र जेम्स प्याटिसन गरि चार फास्ट बलरहरु चोटबाट फर्किएको अस्ट्रेलिया उच्च मनोबलका साथ उत्रनेछ । तर सबै चार खेलाडीलाई एकै पटक खेलाएर जोखिम नउठाउन […]