default_image

अन्तर्राष्ट्रिय

June 11, 2017

विश्व कप छनोटमा इङ्ल्यान्ड हारबाट जोगियो

स्कटल्यान्ड (एजेन्सी) – इङ्ल्यान्ड गएरातीको भएको विश्व कप छनोटअन्तर्गत खेलमा हारबाट जोगिएको छ । युरोपियन छनोटअन्तर्गत इन्जुरी समयमा कप्तान ह्यारी केनले गोल गरेपछि इङ्ल्यान्डले स्कटल्यान्डलाई २–२ को बराबरीमा रोक्दै अपराजित यात्रालाई कायम राखेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा इङ्ल्यान्डले दबाब खेप्नु परेको थियो । ७० औं मिनेटमा एक्लेक्स चेम्बरलेनको गोलबाट इङ्ल्यान्डले अग्रता लिएको थियो […]

June 11, 2017

म्यानचेस्टर युनाइटेडले लिन्डेलफलाई भित्र्यायो

एजेन्सी – इङलिस क्लब म्यानचेस्टर युनाइटेडले बेन्फिकाका डिफेन्डर भिक्टर लिन्डेलफलाई भित्र्याउँदै सिजनको पहिलो अनुबन्धन गरेको छ। स्विडेनका नागरिक लिन्डेलफलाई मोउरिन्होले जनवरीदेखिनै पछ्याइरहेका थिए। क्लबहरु बीच सहमति भएपनि खेलाडीसँग भने युनाइटेडले अझै सम्झौता गर्न बाँकी रहेको छ। खेलाडी स्थानान्तरणको रकम नखुलाइएको भएपनि पोर्चुगलका केहि मिडियाका अनुसार युनाइटेडले  करिब ३१ मिलियन पाउण्ड खर्च गरेको बुझिएको छ। मोउरिन्होले […]

June 11, 2017

बंगलादेश च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली इङल्याण्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा रहेको इङल्याण्डले शत प्रतिशत जित हात पार्दै ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ जित, १ हार र १ बराबरी सहित ३ अंक बोकेको बंगलादेश दोश्रो […]

June 11, 2017

अष्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरियो

एजेन्सी – बेन स्टोक्स र कप्तान ओइन मोर्गनको उत्कृष्ट साझेदारीको मद्दतले च्याम्पियन्स ट्रफी अन्तर्गत  समूह’ए’को अन्तिम खेलमा इङल्याण्डले अष्ट्रेलियालाई ४० रनले पराजित गरेको छ। यस हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने इङल्याण्ड शत प्रतिशत जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ। शीर्ष ३ ब्याट्सम्यान चल्न नसकेको घरेलु टोलीका लागि कप्तान मोर्गन र स्टोक्सले चौथो विकेटका लागि […]

June 11, 2017

विश्वकप छनोटमा जर्मनीको ७ गोल

एजेन्सी – फिफा विश्वकप २०१८को युरोपियन छनोट अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा जर्मनीले सान मारिनोलाई ७-०ले पराजित गरेको छ। जर्मनीको जितमा स्यान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने जुलियन ड्रयाक्स्लर, जुलियन ब्रान्ट, अमिन युनेस र स्कोडरान मुस्ताफीले १/१ गोल गरेका थिए। आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको जर्मनीले यहि टोली लिएर फिफा कन्फेडेरेसन कप खेल्दैछ। यससँगै, समूह ‘सी’कै […]

June 10, 2017

बंगलादेशको शानदार जित

एजेन्सी – शकिब अल हसन र महमुदुल्लाहले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले न्युजिल्यान्डलाइ ५ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी को दोश्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। २ सय ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले पारीको दोश्रो बलमै फर्ममा रहेका ओपनर तामिम इकबाललाई गुमाएको थियो। एक समय ३३/४को स्थितिमा […]

June 10, 2017

स्विडेनसँग फ्रान्स पराजित

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा स्विडेनले फ्रान्सलाई २-१ले पराजित गरेको छ। ओलिभियर गिरुडले ३७औं मिनेटमा हाफ भलीमा उत्कृष्ट गोल गर्दै पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, त्यसको ५ मिनेट नबित्दै जिम्मी डुर्माजले गोल गर्दै खेललाई बराबरमा ल्याएका थिए। खेलको अन्तिम समयसम्म १-१को बराबरी रहेको अवस्थामा […]

June 10, 2017

युनाइटेडले इब्राहिमोभिचलाई रिलिज गर्यो

लन्डन (एजेन्सी)– गत सिजन म्यानचेस्टर युनाइटेडका उच्च गोलकर्ता रहेका स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचलाई रिलिज गरेको छ । युनाइटेडसँग इब्राहिमोभिचको एक बर्षे सम्झौता जुन ३० मा समाप्त हुँदैछ । क्लबले चाहेको खण्डमा इब्रासँगको अनुबन्धन १ वर्ष थपिने प्रावधान भएपनि क्लबले उनलाई रिलिज गरेको हो। यसबाहेक दुई पक्षको सहमतिमा स्विडिस स्ट्राइकरसँग क्लबले अर्को एक बर्षको सम्झौता गर्ने […]

June 10, 2017

विश्वकप छनोटमा बेल्जियमको अपराजित यात्रा कायमै

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इस्टोनियालाई २-०ले पराजित गर्दै बेल्जियमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्पहिलो हाफको ३१औं मिनेटमा ड्रिज मर्टेन्सको गोलसँगै बेल्जियम खेलमा अगाडी बढेको थियो। पछिल्लो खेलमा ग्रिससँग १-१को बराबरी खेलेको बेल्जियमका लागि ८६औं मिनेटमा नासेर चाड्लीले गोल गर्दै जित पक्का गरेका थिए। […]

June 10, 2017

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगलले लाटभियालाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको ४१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ६३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। यो उनको जारी विश्वकप छनोटको […]

Success

Thank you for your time.