default_image

अन्तर्राष्ट्रिय

June 16, 2017

डोनारुम्माले मिलान छाड्ने पक्का

एजेन्सी – एसी मिलान एवं इटालियन राष्ट्रिय टोलीका १८ वर्षीय गोलरक्षक जियानलुइजी डोनारुम्माले नयाँ करार नगर्ने भएसँगै क्लब छाड्ने निश्चित भएको छ। सन् २०१८ सम्मका लागि एसी मिलानमा आवद्ध रहेका डोनारुम्मालाई क्लबले निकै ठुलो प्रस्ताव गरेपनि उनलो सो प्रस्तावलाई अस्विकार गर्दै क्लब छाड्ने निर्णय लिएका हुन्। उनले १६ वर्षको उमेरमा डेब्यु गरेदेखि मिलानबाट ६८ खेल […]

June 15, 2017

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – साविक विजेता भारत बंगलादेशलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा रोहित शर्माले शतकीय पारी खेलेपछि भारतले जित हात पारेको थियो। २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४०.१ ओभरमा जित हात पारेको थियो। ओपनरद्वय शिखर धवन र रोहित शर्माले भारतलाई ८७ रनको साझेदारी गर्दै राम्रो […]

June 15, 2017

नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका

एजेन्सी – आउँदो शनिबारदेखि सुरु हुन गइरहेको फिफा कन्फेडेरेसन कपको उद्घाटन खेलमा आयोजक रसियाले न्युजील्याण्डको सामना गर्दैछ। ८ टोलि सहभागी रहने प्रतियोगितामा टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ। खेल तालिका: समूह ‘ए’: रसिया, न्युजिल्याण्ड, पोर्चुगल, मेक्सिको ३ असार – रातको ८:४५ बजे – रसिया विरुद्ध न्युजिल्याण्ड ४ असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध […]

June 15, 2017

कन्फेडेरेसन कपमा हेर्नैपर्ने ५ खेलाडीहरु

एजेन्सी – आगामी शनिबारबाट रसियामा सुरु हुने फिफा कन्फेडेरेसन कपको तयारी पुरा भइसकेको छ। सम्पूर्ण सहभागी टोलीहरु रसियातर्फ प्रस्थान गरिसकेका छन्। महादेशीय प्रतियोगिताको विजेताहरुसँगै विश्व विजेता र आयोजक राष्ट्र रसिया सहभागी रहेको प्रतियोगितामा नयाँ अनुहारहरु पनि प्रसस्तै देखिनेछन्। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप बसाउन बाँकी रहेका र कन्फेडेरेसन कपमा चम्कने खुबी भएका ५ खेलाडी यसप्रकार छन्: […]

June 15, 2017

एसेन्सियो म्याड्रिडमै बस्ने

एजेन्सी – रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिस युवा मिडफिल्डर मार्को एसेन्सियोले रियल म्याड्रिडमा नयाँ सम्झौता गर्ने भएका छन्। विगतका दुइ सिजन मायोर्का र एस्पान्योलबाट लोनमा खेलेका एसेन्सियोले गत सिजन रियल म्याड्रिडका लागि ३८ खेल खेलेका थिए। २१ वर्षीय एसेन्सियोले रियल म्याड्रिडका लागि सिजनको पहिलो र अन्तिम गोल पनि गरेका थिए। ३८ खेलमा उनले […]

June 15, 2017

नयाँ हेयरस्टाइलमा हँसमुख रोनाल्डो

एजेन्सी – शनिबारबाट सुरु हुने कन्फेडेरेसन कपको तयारीमा जुटेको पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो विविध समस्याका बावजुद प्रशिक्षणका क्रममा नयाँ लुक्समा हाँसखेल गर्दै गरेका भेटिए। कर छलीको आरोप लागेको रोनाल्डो भर्खरै जुम्ल्याहा सन्तानको बाबु बनेको हल्ला मैदान बाहिर यावत छन्। त्यसमाथि पोर्चुगल कन्फेडेरेसन कपमा सहभागी जनाएसँगै उनलाई उपाधि जिताउने दबाव थपिएको छ। ३२ वर्षीय रोनाल्डोले […]

June 15, 2017

पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – घरेलु टोली इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तान आइसीसी च्याम्पियन्स ट्रफीकको फाइनलमा पुगेको छ। पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो ब्याटिङको निम्तो पाएको इङल्याण्ड सामान्य योगफलमै सिमित भएको थियो। ४९.५ ओभरमा सबै विकेट गुमाएको घरेलु टोलीले २ सय ११ रन जोडेको थियो। ओपनर जोनी बेयरस्टोले ४३ रन जोडे भने जो रुटले सर्वाधिक ४६ […]

June 14, 2017

प्रिमियर लिगको खेलतालिका सार्वजनिक

एजेन्सी – इङ्गलिस प्रिमीयर लिग अन्तर्गत सिजन २०१७/१८को खेलतालिका आज सार्वजनिक भएको छ। २० टोली सम्मिलित लिगमा प्रत्यक टोलीले कुल ३८ खेल खेल्नेछन्। सिजनको पहिलो सातामा साविक विजेता चेल्सीले बर्नलीको सामना गर्दैछ भने गत सिजन दोश्रो स्थानमा रहेको टोटेनहम हट्स्परले यसै सिजन बढुवा भएको न्युकासल युनाइटेडको सामना गर्दैछ। म्यानचेस्टर सिटिले अर्को नयाँ क्लब ब्राइटन एण्ड […]

June 14, 2017

भेर्राट्टीलाई भित्र्याउन चेल्सी र बार्सिलोना तयार

काठमाडौँ (हाम्रो खेलकुद) – पेरिस सेन्ट जर्मन एवं इटालियन राष्ट्रिय टोलीका मिडफिल्डर मार्को भेर्राट्टीलाई भित्र्याउन इंगलिस प्रिमिएर लिग च्याम्पियन चेल्सी र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा सुरु भएको छ। सिजनको अन्त्यसंगै दुवै टोलि अर्को सिजनको लागि नयाँ खेलाडी भित्र्याउने कसरतमा जुटेका हुन्। सेन्टर मिडफिल्डमा केहि कम्जोर देखिएको दुवै टोलीले अर्को सिजनमा आफ्नो मुख्य खेलाडीको रुपमा मिडफिल्डर […]

Mbapape

June 14, 2017

“रियलले मलाई १४ वर्षको उमेरदेखि भित्र्याउन खोजेको थियो ” – बाप्पे

पेरिस(एजेन्सी) – मोनाकोका युवा स्ट्राइकर किलीयन बाप्पेले आफुलाई रियल म्याड्रिडले करिब ४ बर्ष अघि देखि म्याड्रिडमा बोलाएको खुलासा गरेका छन्। १८ वर्षीय बाप्पे यो सिजन पनि रियल म्याड्रिडको नजरमा छन् । मोनाकोसँग रहेर गत सिजन २४ गोल गर्दै फ्रान्सको लिग वन जिताउन मद्दत गरेका बाप्पेले रियलले आफु प्रति रुचि राखेको बताए। “म १४ बर्ष हुँदा […]

Success

Thank you for your time.