default_image

अन्तर्राष्ट्रिय

May 25, 2017

म्यानचेस्टर युनाइटेडलाई युरोपा लिगको उपाधि

स्टकहम (एजेन्सी) – युरोपा लिगको फाइनल खेल अन्तर्गत बुधबरी रातीको खेलमा  आयाक्स एम्सटरड्यामलाई २-०ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि हात पारेको छ। खेलको १८औं मिनेटमा पल पोग्बाको गोलले म्यानचेस्टर खेलमा अगाडी बढेको थियो। मराउन फेलाइनिको पासमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै […]

May 24, 2017

स्पेनी सर्वोच्च अदालतद्वारा मेस्सीलाई २१ महिना जेल सजाय

स्पेन (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड एवं अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय र करिब २ मिलियन युरो जरिवाना सुनाएको छ। सन् २००७ देखि २००९को बिचमा मेस्स्सीले ३ पटक कर छलेको आरोप उनीमाथि लाग्दै आएको थियो। विभिन्न देशका कम्पनि मार्फत कुल साढे तिन मिलियन […]

May 24, 2017

युरोपा लिग फाइनलमा युनाइटेड लेजेण्डको समर्थन आयाक्सलाई

एजेन्सी – युरोपा लिगको फाइनल खेलमा इङ्गलिस टोली म्यानचेस्टर युनाइटेड र डच टोली आयाक्स एम्स्टरड्याम फाइनलमा भिड्दैछन्। यसैक्रममा म्यानचेस्टर युनाइटेडका दिग्गज गोलकिपर एडविन भ्यान डर सारले भने आफुले फाइनल खेलमा आयाक्सको समर्थन गर्ने बताएका छन्। म्यानचेस्टर क्लबका लागि तिन च्याम्पियन्स लिग फाइनल खेलेका भ्यान डर सारले क्लबलाई सन् २००८मा उपाधि दिलाएका थिए। उनकै पेनाल्टी बचाऊसँगै […]

May 24, 2017

म्यानचेस्टर युनाइटेड र आयाक्स युरोपा लिग फाइनलमा भिड्दै

एजेन्सी – अर्को वर्षको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित बनाउन युरोपा लिगको फाइनल खेलमा आज म्यानचेस्टर युनाइटेड र आयाक्स भिड्दैछन्। प्रिमियर लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर क्लबले आफ्नो क्लब इतिहासमा कहिल्यै नजितेको युरोपा लिग पहिलोपटक जित्ने दाउमा छ। सन् १९९६ पछि पहिलोपटक युरोपियन फाइनल खेल्न लागेको आयाक्सका प्रशिक्षकले आफ्नो युवा टोली युनाइटेडलाई पराजित गर्न सक्षम […]

vinicus

May 24, 2017

नेयमार पछिका महँगा ब्राजिलियन युवा खेलाडी रियलमा आबद्ध

म्याड्रिड (एजेन्सी) – ब्राजिलको फ्लामेङ्गोबाट रियल म्याड्रिडले १६ वर्षीय भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने रियले औपचारिक घोषणा गरेको छ । १६ वर्षका भिनिसियसलाई जुलाईमा अनुबन्ध गर्ने पक्का गरेपनि केहि समय उनि फ्लामेङ्गोमा नै रहनेछन ।  २०१९ पछिको जुलाईमा मात्र उनि म्याड्रिडबाट खेल्नेछन् । १८ वर्ष पुगेपछि मात्र उनले रियलको जर्सी लगाएर मैदानमा उत्रनेछन्। तर, रियलले चाहेको खण्डमा उनि […]

May 23, 2017

कोपा डेल रे जितेमा बार्सिलोनाले विजयी उत्सव नमनाउने

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा रियल म्याड्रिड भन्दा ३ अंकले पछि पर्दै उपाधिबाट बन्चित बार्सिलोनाले कोपा डेल रे जितेमा विजयी उत्सव नमनाउने भएको छ । बार्सिलोनाका निर्देशकहरुले घरेलु कप जितेपनि शहरमा कुनै उत्सव नमनाउने निर्णय गरेका हुन् । च्याम्पियन्स लिगमा युभेन्टससँग पराजित बार्सिलोना ला लिगाको उपाधिमा पनि चुकेको थियो । २०११ र २०१२ को […]

Heden

May 23, 2017

मोटो जिपीका पूर्व च्याम्पियन हेडेनको निधन

सिसेना, इटाली(एजेन्सी)– मोटो जिपीका पूर्व विश्व च्याम्पियन निकी हेडेनको ३५ वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा कारको ठक्करले घाइते भएका हेडेनको उपचारको क्रममा मौरिजियो बुफालिनी अस्पतालमा मृत्यु भएको हो । रेड बुल होन्डा टोलीका लागि रेस गर्ने हेडेनलाई इटालीमा प्रशिक्षणका क्रममा साइकल चलाइरहेको अवस्थामा कारले ठक्कर दिएको थियो । उनी मे १७ मा […]

May 23, 2017

रोनाल्डो र सुआरेजलाई पछि पार्दै मेस्सीले जिते पिचिची अवार्ड

एजेन्सी – स्पेनिस ला लिगा सम्पन्न भएसँगै यस सिजनको सर्वाधिक गोलकर्ताले पाउने पिचिची अवार्डको पनि टुंगो लागेको छ। बार्सिलोनाका स्तर फरवार्ड लियोनेल मेस्सीले यस सिजनमा ३७ गोल गर्दै चौथोपटक अवार्ड हात पारेका छन्। गत सिजनका उपाधि विजेता लुइस सुआरेजभन्दा ८ गोल बढी प्रहार गरेका मेस्सीले पछिल्लो पटक २०१२/१३ सिजनमा यस उपाधि जितेका थिए। लिग अन्तर्गत […]

May 22, 2017

म्याड्रिड इतिहासमा रोनाल्डोको अर्को किर्तिमान

म्याड्रिड (एजेन्सी) – मालागासँगको जितमा सुरुवाती गोल गर्दै क्रिस्टियानो रोनाल्डोले म्याड्रिडलाई उपाधी जित्न मद्दत गर्दा सँगसँगै उनले आफ्नो व्यक्तिगत नाममा अर्को किर्तीमान खडा गरेका छन् । खेलको दोस्रो मिनेटमा गोल गर्दै रियल म्याड्रिडकालागि जारी सिजनको ४०औं गोल गरेका रोनाल्डोले म्याड्रिडको इतिहासमा लगातार ७ सिजनमा ४० भन्दामाथि गोल गर्ने पहिलो खेलाडी बनेका छन् । म्याड्रिडमा आठौँ सिजन बिताउदै गरेका […]

May 22, 2017

युरोपको शीर्ष पाँच लिगमा के-के भयो?

एजेन्सी – युरोपको फुटबल सिजनको अन्त्यसँगै शीर्ष पाँच लिगले आ-आफ्नो च्याम्पियन टोली पाएको छ। इटालीमा अन्तिम चरणको खेल बाहेक अन्य सबै लिगका खेलहरु समाप्त भइसकेको अवस्था छ। इङ्गल्याण्डमा चेल्सीले गत वर्ष को बिर्सनलायक प्रदर्शनलाई बिर्साउँदै लिग उपाधि जित्यो भने इटालीमा युभेन्टस र जर्मनीमा बायर्नको दबदबा कायमै रह्यो। फ्रान्समा पीएसजीको राज मोनाकोले तोड्दा रियल म्याड्रिडले अन्तिम […]

Success

Thank you for your time.