June 28, 2017
एजेन्सी – युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत मंगलबार राती भएको पहिलो सेमिफाइनल खेलमा जर्मनीले पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई ४-३ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। निर्धारित समय २-२को बराबरी र थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो। जर्मनीका लागि डेविड सेल्केले ३५औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर लेस्टर […]
June 28, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा […]
June 28, 2017
कोलोम्बो (एजेन्सी) – श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौताको सर्तहरू उल्लंघन गरेको स्वीकारेपछि फास्ट बलर लासिथ मालिंगालाई बोर्डले ६ महिना निलम्बन गर्नुका साथै उनको आउदो खेलको खेल शुल्कको ५० प्रतिशत जरिवाना तोकेको छ । जिम्बाब्वेसँगको खेलका लागि १३ सदस्यको टोलीमा परेका मालिंगालाई श्रीलंका क्रिकेट बोर्डले जिम्बाब्वेसँगको खेलमा भने खेल्न दिने भएको छ । जिम्बाब्वेसँगको सिरिज पछि मात्र उनिमाथिको […]
June 28, 2017
मुम्बई(एजेन्सी) – अघिल्लो सम्झौता भन्दा ४ गुणा बढी रकममा बोली जित्दै चाइनिज मोबाइल ब्राण्ड कम्पनी भिभोले सन् २०२२ सम्मको आइपिएलमा आफ्नो नाम जोड्ने भएको छ। सन् २०१२मा पेप्सीले ५ बर्षे सम्झौता गरेपनि २ बर्ष बित्दै तोडेपछि भिभोदुइ वर्षकालागि आइपिएलसँग जोडिएको थियो। करिब १०० करोड भारतीय रुपैया प्रति वर्षको सम्झौतालाई चार गुणा भन्दा धेरै बढाउदै भिभोले […]
June 27, 2017
एजेन्सी – बार्सिलोनाले आर्सनलका राइट ब्याक हेक्टर बेल्लेरिनलाई आफ्नो क्लबमा भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। बार्सिलोनाबाटै केहि वर्षअघि आर्सनल पुगेका बेल्लेरिन हाल स्पेनको टोलीसँग युरोपेली यू२१ च्याम्पियनसिपमा व्यस्त छन्। बेल्लेरिन आफैंले पनि बार्सिलोना फर्कन चाहेको स्वीकार्दै आएका छन्। तर दुइ क्लबबीच सम्झौता नमिलेसम्म बेल्लेरिन आर्सनलबाटै खेल्नुपर्ने छ। उनले आर्सनलसँग सन् २०२३ सम्मको सम्झौता गरिसकेका […]
June 27, 2017
एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो हाल आफ्नो राष्ट्रको लागि फिफा कन्फेडेरेसन कप खेलिरहेका छन्। जारी प्रतियोगिताको समूह चरणका तिन खेलमा रोनाल्डोले २ गोल र एक असिस्टको योगदान दिएका छन्। ३२ वर्षीय फरवार्ड रोनाल्डो सन् २००९मा म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड पुगेका थिए। त्यसअघि सन् […]
June 27, 2017
एजेन्सी – स्पेनिस टोलि बार्सिलोनाले टोटेनहमका पुर्वखेलाडी पौलिन्होलाई चिनिया क्लब ग्वान्झाउ एभरग्रान्डबाट भित्र्याउने प्रयास गरेको छ। गत सिजन कोपा डेल रे मात्र जितेर चित्त बुझाएको बार्सिलोनाले यस सिजन नयाँ खेलाडी भित्र्याएर बलियो सुरुवात गर्ने लक्ष्य लिएको छ। ३५ मिलियन पाउण्ड रिलिज कलज रहेका ब्राजिलियन मिडफिल्डरलाई बार्सिलोनाले केहि कम रकममा सम्झौता गर्ने प्रयास गर्दैछ। सन् २०१५मा […]
June 27, 2017
एजेन्सी – चिलीका मिडफिल्डर आर्टूरो भिडालले पोर्चुगलविरुद्धको सेमिफाइनल खेल अगाडी कप्तान क्रिस्टियानो रोनाल्डोलाई इंगित गर्दै आक्रमक अभिव्यक्ति दिएका छन्। फाइनल प्रवेशका लागि पोर्चुगल र चिली बुधबार रातीको खेलमा आमनेसामने हुँदैछन्। भिडालले रोनाल्डोको विषयमा बोल्दै उनलाई रोनाल्डोको उपस्थितिले केहि फरक नपर्ने पनि बताए।’रोनाल्डो बढी देखावटी गर्ने खेलाडी हुन्। उनको उपस्थितिले मलाई केहि फरक पर्दैन। मैले जर्मनीका […]
June 27, 2017
रसिया (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपअन्तर्गत समूह चरणका खेल समाप्त भइसकेका छन् । समुह ‘ए’ बाट युरोपियन च्याम्पियन पोर्चुगल विजेता र मेक्सिको उप विजेता तथा समुह ‘बी’ बाट विश्व कप विजेता जर्मनी विजेता र चिली उप विजेताका रुपमा अन्तिम चारमा पुगिसकेका छन् । समूह चरणका १२ खेलमा प्रति खेल २.८३ को औसतले ३४ गोल भए […]
June 26, 2017
एजेन्सी – एएस मोनाकोका युवा खेलाडी किलियन बाप्पेलाई रियल म्याड्रिडमा ल्याउन स्पेनिस क्लबले आफ्नो एक मुख्य खेलाडीलाई बेच्नैपर्ने अवस्था सिर्जना भएको छ। बाप्पेले रियलमा आवद्ध हुनका लागि राखेको शर्तका कारण यो अवस्था आइपरेको हो। एएस मोनाकोका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग वानको उपाधि दिलाएका बाप्पे हाल म्याड्रिडको नजरमा रहेका छन्। उनलाई भित्र्याउन क्लबले […]