default_image

अन्तर्राष्ट्रिय

April 27, 2017

टोटेनहम र आर्सनल विजयी

लण्डन (एजेन्सी) – इङलिस प्रिमिएर लिग अन्तर्गत बुधबार राती भएका खेलमा टोटेनहम हट्सपर र आर्सनलले जित दर्ता गरेका छन्। प्रिमिएर लिगको शीर्षस्थानमा रहेको चेल्सीमाथि दबाब कायम राख्ने अठोट लिएको टोटेनहमले क्रिस्टल प्यालेसको घरेलु मैदानमा १-०को जित दर्ता गर्यो। खेलको अधिकाँश समय घरेलु टोलीमाथि आक्रमण बुनेको टोटेनहमका लागि क्रिस्टियन एरिक्सनले गोल गरेका थिए। उनले ८२औं मिनेटमा […]

April 26, 2017

रोनाल्डो डेपोर्टिभोविरुद्ध नखेल्ने

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्र्तगत डिर्पाेटिभो ला कोरुनाविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो नखेल्ने भएका छन् । खेल बुधबार राति डिर्पाेटिभोको घरेलु मैदानमा हुदैछ । क्लबले घोषणा गरेको १९ सदस्यीय टिममा ३२ वर्षीय रोनाल्डो छैनन् । रोनाल्डोलाई शनिबार भ्यालेन्सियाविरुद्धको खेल र एट्लेटिको म्याड्रिडविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनल खेलका लागि विश्राम […]

April 26, 2017

एल क्लासिकोमा हारपछि रोनाल्डोको रियलकै खेलाडीसंग भनाभन

म्याड्रिड (एजेन्सी) – गत साता सम्पन्न एल क्लासिकोमा लियोनेल मेस्सीको अन्तिम मिनेटको गोलसंगै बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा पुगेको थियो। मेस्सीले खेलको दोश्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल सर्जी रोबर्टोले मिडफिल्डबाट उत्कृष्ट ढंगले बल अघि बढाएपछि सम्भव भएको थियो। रोबर्टोले बल छलाएर लाग्दा म्याड्रिडका डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका […]

April 26, 2017

बार्सिलोना ओसासुनासंग भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती हुने खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा ओसासुनासंग भिड्दैछ। आइतबार भएको एल क्लासिकोमा जित हात पारेर शीर्षस्थान कब्जा गरेको बार्सिलोना यस खेलमा जित हात पारेर म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ। ७५ अंक बोकेको बार्सिलोना गोलअन्तरको आधारमा शीर्षस्थानमा रहेको छ। बराबरी अंक बोकेपनि रियल म्याड्रिडलले बार्सिलोनाको तुलनामा १ […]

April 26, 2017

रियलले डिपोर्टिभोको सामना गर्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती हुने खेलमा रियल म्याड्रिडले घरेलु टोली डेपोर्टिभो ल कोरुनाको सामना गर्दैछ। एल-क्लासिकोमा भोगेको पराजयसंगै लिगको दोश्रो स्थानमा पुगेको म्याड्रिड जित दर्ता गरेर बार्सिलोनामाथि दबाब सिर्जना गर्ने धुनमा हुनेछ। बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको रियल समान अंक बोकेर अंक तालिकाको दोश्रो स्थानमा रहेको छ। एल-क्लासिकोमा रातो कार्ड […]

April 26, 2017

एटलेटिको घरेलु मैदानमा पराजित

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती भएको खेलमा भिल्लारीयालले घरेलु टोली एटलेटिको म्याड्रिडलाई १-०ले पराजित गरेको छ। रोबर्टो सोरियानोको ८२औं मिनेटको गोल निर्णायक सावित भएको खेलमा भिल्लारीयालका गोलरक्षक आन्द्रेस फर्नान्डेजले केहि उत्कृष्ट बचाऊ गरेका थिए। एटलेटिको अर्को सिजनबाट आफ्नो घरेलु मैदान सर्न लागेको अवस्थामा अन्तिम तिन खेल बाँकी रहेको छ। पछिल्लो ११ […]

April 26, 2017

चेल्सीको सहज जित

लण्डन (एजेन्सी) – इङलिस प्रिमिएर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई ४-२ले पराजित गरेको छ। खेलको पाँचौ मिनेटमै डिएगो कोष्टाको पासलाई सदुपयोग गर्दै एडेन हाजार्डले गोल गरेर चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए। तर, खेलको २४औं मिनेटमा चेल्सीका पुर्व खेलाडी ओरिओल रोमेउले खेललाई बराबरीमा ल्याए। ग्यारी केहिलले पहिलो हाफको इन्ज्युरी […]

April 25, 2017

बेंगलोर र हैदराबाद बिचको खेल रद्द

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद बिचको खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसंगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। यस अंकसंगै तेश्रो स्थानमा रहेको हैदराबादको ८ खेलमा ९ अंक भएको छ भने रोयल च्यालेन्जर्स बेंगलोर ५ अंक बोक्दै छैठौं स्थानमा छ। […]

Bale

April 25, 2017

बेलले च्याम्पियन्स लिगको सेमिफाइनल गुमाउने पक्का

म्याड्रिड (एजेन्सी) – बार्सिलोनासंगको एल क्लासिकोमा पुनः चोट बोकेका रियल म्याड्रिडका ग्यारेथ बेलले च्याम्पियन्स लिगको सेमिफाइनल खेल गुमाउने पक्का भएको छ  । यसअघि करिब ३ महिना मैदान बाहिर बिताएका बेलले खेलमा पुनरागमन पछिको छोटो समयपछि पुनः चोट बोकेका थिए । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसंगको पहिलो लेगमा घाइते भएका उनि दोस्रो लेगका लागि पनि उपलब्ध थिएनन् […]

April 25, 2017

मुम्बई इन्डियन्सका कप्तान रोहितलाई कारवाही

मुम्बई (एजेन्सी) – अम्पायरको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई आफ्नो खेल शुल्कको ५० प्रतिशत जरिमाना लगाईएको छ । आइपीएल अन्तर्गत राइजिंग सुपर जाइन्ट्स पुनेसंगको खेल दौरान आम्पायरको निर्णय प्रति असन्तुष्ट रहदै विरोध गरेका रोहितलाई खेलको आचार संहिता उलंगन गरेको भन्दै म्याच रेफ्री जभगाल श्रीनाथले रोहितलाई दोषी पाएका हुन् । आचार संहिताको […]

Success

Thank you for your time.