July 9, 2017
एजेन्सी – स्पेन यू२१ राष्ट्रिय टोलीका मिडफिल्डर ड्यानी सेबालोस रियल म्याड्रिडमा अनुबन्धित हुने पक्का भएको छ। बार्सिलोना र रियल म्याड्रिड दुवैले उनलाई भित्र्याउन खोजेपनि बोटिसले खेलाडीको अनुरोधमा रियलको प्रस्ताबलाई स्विकारेको हो। २० वर्षीय मिडफिल्डर सेबालोस आफैंले रियल जाने इच्छा देखाएको र रियलले क्लबले राखेको मागभन्दा केहि बढि रकम दिएपछि उनि म्याड्रिड जाने पक्का भएको हो। […]
July 8, 2017
एजेन्सी – फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई भित्र्याउन नसकेको खण्डमा लिभरपुलका फिलिप कुटिन्होलाई ल्याउने भएको छ। म्याड्रिड र पेरिसबीच बाप्पेलाई भित्र्याउन प्रतिस्पर्धा चलिरहे पनि मोनाकोले भने उनलाई कुनै हालतमा नबेच्ने जनाउँदै आएको छ। १९ वर्षीय बाप्पेलाई क्लबमा ल्याउन नसकेको खण्डमा पिएसजीले ब्राजिलियन राष्ट्रिय टोलीक मिडफिल्डर कुटिन्होलाई भित्र्याउने भएको हो। सन् […]
July 8, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुसँग सम्झौता भएको जनाएको छ । युनाइटेडले लुकाकुको सरुवाका लागि एभर्टनसँग सहमति भएको उल्लेख गरेको छ । यद्दपी लुकाकुको मेडिकल र अन्य विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ । युनाइटेडले ओल्ड ट्राफर्डमा भित्राउन ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार रहे पनि लुकाकुबाट एभर्टनले भने ९० मिलियन […]
July 8, 2017
एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी रोनाल्डोका छोरा रोनाल्ड ब्राजिलको १८ वर्ष मुनिको राष्ट्रिय टोलीमा परेका छन्। रियल म्याड्रिड, बार्सिलोना र इन्टरबाट क्लब फुटबल खेलेका रोनाल्डोका छोराले प्रतिष्ठित मक्काबिआ गेम्समा ब्राजिलियन टोलीको प्रतिनिधित्व गर्दैछन्। सन् १९९९मा रोनाल्डो इन्टर मिलानबाट खेल्दा छोरा रोनाल्ड नाजारियो डे लिमाको जन्म भएको थियो। रोनाल्डोकि श्रीमती पनि ब्राजिलियन महिला राष्ट्रिय टोलीकी […]
July 8, 2017
एजेन्सी – १८ महिनाको उमेरदेखि न्युरोब्लास्टोमा नामक दुर्लभ क्यान्सरबाट पिडित रहेका इङ्गलिस् क्लब सन्डरल्याण्ड फुटबल क्लबका समर्थक ब्राडली लोअरीको ६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सामाजिक संजालमा संदेश लेख्दै उनको निधन भएको बताएको हो। यसै सिजन रेलिगेसनमा पारेको सन्डरल्याण्डले गत सिजन उनलाई क्लबको मस्कट बनाएको थियो। उनको क्लबका मुख्य स्ट्राइकर एवं इङ्गल्याण्ड राष्ट्रिय […]
July 7, 2017
स्पेन (एजेन्सी)– अघिल्लो जुलाईमा कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय सुनाएपनि लियोनल मेस्सीले जरिवाना तिरेपछि उनको सजाय छुट भएको छ । सन् २००७ देखि २००९ को बीचमा ३ पटक कर छलेको अभियोगमा स्पेनको सर्वोच्च अदालतले मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको थियो । विभिन्न देशका कम्पनी मार्फत कुल साढे ३ मिलियन […]
July 7, 2017
एजेन्सी – इटालियन राष्ट्रिय फुटबल टोलि एवं पेरिस सेन्ट जर्मन (पिएसजी)का मिडफिल्डर मार्को भेर्राट्टीलाई क्लबले बन्दी बनाएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले आरोप लगाएका छन्। बार्साले सिजनको अन्त्य भएदेखिनै भेर्राट्टिलाई क्लबमा ल्याउने योजना बनाएको थियो। नवनियुक्त प्रशिक्षक एर्नेस्टो भालभेर्डे पनि भेर्राट्टिको प्रशंसक रहेको र उनको खेलशैली बार्सिलोनामा मेल खाने भएकोले बार्सिलोनाले यसपटक उनैलाई मुख्य खेलाडीको […]
July 7, 2017
लिभरपुल (एजेन्सी) – एभर्टनका स्ट्राइकर रोमेलु लुकाकुलाई म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफर्डमा भित्र्याउन ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार रहे पनि लुकाकुबाट एभर्टनले भने ९० मिलियन पाउण्डसम्म कमाउने अपेक्षा गरेको छ। चेल्सीबाट २०१४ मा २८ मिलियन पाउण्डमा एभर्टन पुगेका बेल्जियमका स्ट्राइकर लुकाकुलाई बोनस लगायत अन्य शर्तहरु जोड्दै एभर्टनले युनाईटेडसँग ९० मिलियन पाउण्ड बराबरको सम्झौताको अपेक्षा गरेको छ । […]
July 7, 2017
बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सी टिम स्पोर्टस् (समूहगत खेल) को इतिहासमै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले दाबी गरेका छन् । मेस्सीले यसै सातामात्र क्लबसँग चार बर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए । पछिल्लो समरमा मेस्सीले बार्सिलोनाको नयाँ सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो […]
July 7, 2017
एजेन्सी – स्पेनिस राष्ट्रिय टोलि एवं बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सले आफ्नो पोजिसनमा खेल्ने खेलाडीमा रियल म्याड्रिडका क्यासेमिरो सर्वोत्कृष्ट रहेको अभिव्यक्ति दिएका छन्। गत सिजन रियल म्याड्रिडले च्याम्पियन्स लिग र स्पेनिस लिग जित्दा क्यासेमिरोले राम्रो प्रदर्शन गरेका थिए। बुस्केट्सलाई विश्वका ५ उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरको नाम सोध्दा उनले सुरुमै क्यासेमिरोको नाम लिंदै उनले निकै राम्रो प्रदर्शन गरिरहेको […]