default_image

अन्तर्राष्ट्रिय

July 23, 2017

डे हेयालाई कुनै हालतमा नबेच्ने मोउरिन्होको ग्यारेन्टी

क्यालिफोर्निया (एजेन्सी)– स्पेनिस राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका पहिलो रोजाईका गोलरक्षक डेविड डे हेयाले यो सिजन कुनै हालतमा युनाइटेड नछाड्ने क्लबका प्रशिक्षक जोसे मोउरिन्होले दाबी गरेका छन् । रियल म्याड्रिडले डे हेयालाई भित्राउन ट्रान्सफरको प्रस्ताव गर्ने तयारी गरिरहेको हल्लाकाबीच उनको यस्तो भनाई आएको हो ।  दुई वर्ष अघि युनाइटेडले रियलको २९ मिलियन पाउण्डको प्रस्ताव […]

July 23, 2017

सिंगापुरमा चेल्सीका अन्य खेलाडी भेट्दै मोराटा

सिंगापुर (एजेन्सी)– छ घन्टाको हवाईयात्रामार्फत बेजिङबाट सिंगापुर पुगेको चेल्सीको टोलीका खेलाडीसँग क्लबमा नयाँ स्ट्राइकर अल्भारो मोराटाको पहिलो पटक  भेट हुने भएको छ । बर्ड नेस्ट रंगशालामा आर्सनलसँग शनिबारको खेलमा घाइते भएका पेद्रो लन्डन फर्केपछि अब प्रशिक्षक एन्टोनियो कोन्टेसँग पहिलो रोजाईको स्ट्राइकर छैन । त्यसको मतलब पछिल्लो सिजनका मुख्य आक्रामण सम्हालेका खेलाडी कोन्टेसँग छैनन् । इडन […]

July 23, 2017

रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – नयाँ सिजनको तयारीमा अमेरिका रहेका दुई ठुला युरोपियन टोली रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन्। आइतबार राती हुने खेलमा युनाइटेड आफ्नो जितको श्रृंखलालाई कायम राख्ने सुरमा हुनेछ। पछिल्लो खेलमा म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको युनाइटेडले त्यसअघिका खेलमा एमएलएसका क्लबहरु लस एन्जेलस ग्यालेक्सी र रियल साल्ट लेकसँग जित हात पारेको थियो। रियलले […]

July 23, 2017

पेद्रोले अस्पतालबाट भने– ‘सब ठिक छ’

बेजिङ (एजेन्सी)– चेल्सीका स्टार पेद्रोले अस्पतालबाट समर्थकहरुलाई सन्देश दिदै आफ्नो अवस्था एकदम ठिक रहेको बताएका छन् । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि आर्सनलसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर डेभिड ओस्पिनासँग ठोक्किएर पेद्रो घाइते भएका थिए । पेद्रो गोल गर्ने प्रयासमा अघि बढेको अवस्थामा आर्सनलका गोलकिपर ओस्पिनापनि बल रोक्न अघि बढे । त्यहि बेलामा दुई ठोक्किए । पेद्रोको नाकमा […]

James

July 23, 2017

रियलमा रोड्रीग्वेजको ‘१०’ नम्बर जर्सी अर्का स्टारले लिए

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले बायर्नमा २ वर्षे लोनमा पठाएको कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको ‘१०’ अंकित जर्सी अर्का मिडफिल्डरलाई दिएको छ। रोड्रीग्वेजको जर्मन क्लब बायर्न म्युनिखसँग दुई वर्षे लोन सम्झौतापछि रियलमा उनको जर्सी लुका मोड्रिचले लगाउने भएका छन्। राष्ट्रिय टोलीमा क्रोसियासँग १० अंकित जर्सी लगाउने मोड्रिच यसअघि रियलमा १९ नम्बरको जर्सी लगाउथे। आर्सनल जानु अघि मेसुट ओजिलले […]

July 23, 2017

टोटेनहमसँग पिएसजीको हार

एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४-२ले पराजित गरेको छ। पिएसजीले खेलमा अग्रता लिएपनि टोटेनहमले खेलमा फर्कंदै जित हात पारेको थियो। खेलमा पिएसजीले एडिन्सन कभानीको छैटौं मिनेटको गोलसँगै सुरुवाती अग्रता लिएको थियो। तर क्रिस्टियन एरिक्सनले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। […]

July 23, 2017

बार्सिलोनाले युभेन्टसलाई हरायो

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]

July 23, 2017

युनाइटेडका लुकाकुको रियलविरुद्ध उच्च प्रदर्शनको आशा

अमेरिका (एजेन्सी)– म्यानचेस्टर युनाइटेडबाट रोमेलु लुकाकुले उच्च प्रदर्शनको संकेत गरिसकेका छन् । ७५ मिलियन पाउन्डमा एभर्टनबाट युनाइटेड पुगेका लुकाकु विश्वकै उत्कृष्ट क्लबविरुद्ध उच्च प्रदर्शन गर्दै आफुलाई थप प्रमाणित गर्न चाहन्छन् । उनका लागि आइतबारको मैत्रीपूर्ण खेल आफ्नो क्षमता देखाउने एउटा राम्रो मौका हुन सक्दछ । प्रि सिजनका लागि अमेरिका यात्रामा रहेको युनाइटेडले आफ्नो चौथो खेलमा […]

July 22, 2017

पिएसजी र टोटेनहम भिड्दै

एजेन्सी – गत सिजनका इङ्गलिस् प्रिमियर लिफ र फ्रान्सेली लिग वनका उपविजेता टोली टोटेनहम हट्स्पर र पेरिस सेन्ट जर्मेन (पिएसजी) शनिबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। अमेरिकामा हुने इन्टरनेसनल च्याम्पियन्स कपमा यी दुइ टोलीको भेट हुन लागेको हो। प्रि सिजनको अभ्यासमा रहेका दुवै टोलीले यस खेलका लागि अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर खेल्ने बुझिएको […]

July 22, 2017

कौटिन्होको उत्कृष्ट गोलमा लिभरपुल विजयी

हंगकंग (एजेन्सी) – प्रिमियर लिग एसिया ट्रफिको फाइनलमा ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होको उत्कृष्ट गोलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ। एक गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै लिभरपुलले खेलमा जित हासिल गरेको हो। इस्लाम स्लिमानीको गोलमा लेस्टर सिटीले खेलको पहिलो हाफको १२औं मिनेटमा अग्रता लिएको थियो। तर २०औं मिनेटमा लिभरपुलका नयाँ खेलाडी मोहोमद सलाहले कौटिन्होको उत्कृष्ट पासको […]

Success

Thank you for your time.