default_image

अन्तर्राष्ट्रिय

July 18, 2017

लुकाकुको पहिलो गोलमा युनाइटेडको जित

युठा , अमेरिका (एजेन्सी)– नयाँ क्लबका लागि रोमेलु लुकाकुले गोल गरेपछि प्रि सिजन यात्रामा अमेरिकामा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो सफलता हासिल गरेको छ । रियो टिन्टो रंगशालामा भएको खेलमा रहेको युनाइटेडले रियल साल्ट लेकलाई २–१ ले हराएको थियो । रियल साल्टले खेलमा अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन । नयाँ कालो किटका साथ […]

July 18, 2017

यस सिजनको शीर्ष ५ महँगा ट्रान्सफर

एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्। नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने […]

July 18, 2017

नेयमार क्लबमै रहनेमा बार्सिलोना विश्वस्त

पेरिस (एजेन्सी)– नेयमार जस्तै प्रस्ताव आउँदा पनि क्लबमै रहनेमा विश्वकै चर्चित क्लब मध्येको एक स्पेनिस टोली बार्सिलोना विश्वस्त देखिएको छ । २ सय २२ मिलियन पाउन्ड सुरुवा रकम तिरेर पनि नेयमारलाई भित्राउन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) तयार भएको समाचार सार्वजनिक भएपछि बार्सिलोनाका अधिकारीको भनाई सर्वाजनिक भएको छ । २ सय २२ मिलियन पाउन्ड […]

July 18, 2017

युएईले लेबनानलाई हरायो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’को अर्को खेलमा घरेलु टोली युएईले लेबनानलाई १-०ले पराजित गरेको छ। युएईले खेलको ८५औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। युएईको जितमा अल हास्मीले गरेको पेनाल्टी गोल नै निर्णायक रहेको थियो। डिफेन्डर खालेद अलिले अल यह्याएलाई बक्सभित्र फल हानेपछि युएईले पेनाल्टी पाएको थियो। […]

July 17, 2017

रोनाल्डोको सरुवा ‘मिसन इम्पोसिबल’– माउरिन्हो

क्यालिफोर्निया (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोलाई क्लबमा पुनः भित्राउने विषयमा कहिल्यै नसोचिएको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन् । रियल म्याड्रिडका स्टार रोनाल्डो १४ मिलियन युरो कर छलिको आरोपमा मुछिएपछि उनले क्लब छाड्न चाहेको बताइएको थियो । रियल छोडेमा रोनाल्डो युनाइडेट जान सक्ने आंकलन गरिएको थियो । तर, ५४ बर्षे प्रशिक्षक माउरिन्होले रोनाल्डोको सरुवालाई मिसन इम्पोसिबलको […]

July 17, 2017

चेल्सीका कोष्टा एटलेटिको म्याड्रिडको जर्सीमा

एजेन्सी – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको रोजाईमा पर्न नसकेका स्ट्राइकर डिएगो कोष्टा अझैसम्म पनि प्रि-सिजनका खेलका लागि क्लबमा फर्किएका छैनन्। हाल ब्राजिलमै रहेका कोष्टाले सामाजिक संजाल इन्स्टाग्राममा प्रत्यक्ष भिडियो सार्वजनिक गर्दै आफुले एटलेटिको म्याड्रिड जान चाहेको संकेत दिएका छन्। गत सिजन प्रशिक्षक कन्टेसँग खटपट परेसँगै यस सिजनको सुरुवात नहुँदै कन्टेले कोष्टालाई चेल्सीमा उनको भविष्य नरहेको […]

July 16, 2017

डे हेया भित्र्याउने म्याड्रिडको अन्तिम प्रयास

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले स्पेनिस राष्ट्रिय टोलीका गोलरक्षक डेविड डे हेयालाई भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। म्यानचेस्चर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका गोलरक्षक डे हेयाले आफ्नो भविष्यबारे अन्तिम निर्णय लिएका छैनन्। गत सिजन युनाइटेडले युरोपा लिग जित्दा विश्राम पाएका गोलरक्षक डे हेयाले सन् २०१५मा म्याड्रिड जाने लगभग पक्का भइसकेको थियो। तर, त्यसपछि […]

July 16, 2017

इङ्ल्यान्डलाई यु -१९ युरोपियन च्याम्पियनसिप उपाधि

जर्जिया (एजेन्सी)– इङ्ल्यान्डले यु १९ युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । पोर्चुगललाई २–१ ले हराउँदै इङ्ल्यान्डले जर्जियामा सम्पन्न यु १९ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । उमेर समूहको प्रतियोगितामा इङ्ल्यान्डले दुई महिनामा जितेको यो तेस्रो उपाधि हो । लुकास मेचाको निर्णायक गोलमा इङ्ल्यान्ड उपाधि जित्न सफल भएको हो । खेलको ५० औं मिनेटमा एस्टन […]

July 15, 2017

सेमेडो बार्सिलोनामा आबद्ध

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलको राष्ट्रिय टोलीको सदस्य डिफेन्डर नेल्सन सेमेडोलाई ३० मिलियन पाउण्ड खर्च गरेर अनुबन्धन गरेको छ। अहिलेसम्म ६ पटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका सेमेडोले कन्फेडेरेसन कपमा पनि सहभागिता जनाएका थिए। २३ वर्षीय डिफेन्डर सेमेडोले यसअघी बेनफिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए। उनले बार्सिलोनासँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। उनको आगमनसँगै […]

Walker

July 15, 2017

महंगा डिफेन्डर बन्दै वाल्कर म्यानचेस्टर सिटीमा आबद्ध

म्यानचेस्टर (एजेन्सी)– टोटेनह्यामबाट म्यानचेस्टर सिटी पुगेका कायल वाल्कर सबै भन्दा महंगा डिफेन्डर बनेका छन् । सिटीले टोटेनह्यामलाई वाल्करका लागि ५० मिलियन पाउण्ड खर्चेको छ । विभिन्न ‘एड अन’ साथ सिटी पुगेका वाल्करको रकम ५३ मिलियन सम्म पुग्न सक्ने सम्भावना छ । एड अन सहित ५३ मिलियन पाउण्डको मूल्य बराबरका वाल्करले यसघि चेल्सीबाट पिएसजी जाँदा डिभिड […]

Success

Thank you for your time.