July 23, 2017
बेजिङ (एजेन्सी)– चेल्सीका स्टार पेद्रोले अस्पतालबाट समर्थकहरुलाई सन्देश दिदै आफ्नो अवस्था एकदम ठिक रहेको बताएका छन् । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि आर्सनलसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर डेभिड ओस्पिनासँग ठोक्किएर पेद्रो घाइते भएका थिए । पेद्रो गोल गर्ने प्रयासमा अघि बढेको अवस्थामा आर्सनलका गोलकिपर ओस्पिनापनि बल रोक्न अघि बढे । त्यहि बेलामा दुई ठोक्किए । पेद्रोको नाकमा […]
July 23, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले बायर्नमा २ वर्षे लोनमा पठाएको कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको ‘१०’ अंकित जर्सी अर्का मिडफिल्डरलाई दिएको छ। रोड्रीग्वेजको जर्मन क्लब बायर्न म्युनिखसँग दुई वर्षे लोन सम्झौतापछि रियलमा उनको जर्सी लुका मोड्रिचले लगाउने भएका छन्। राष्ट्रिय टोलीमा क्रोसियासँग १० अंकित जर्सी लगाउने मोड्रिच यसअघि रियलमा १९ नम्बरको जर्सी लगाउथे। आर्सनल जानु अघि मेसुट ओजिलले […]
July 23, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४-२ले पराजित गरेको छ। पिएसजीले खेलमा अग्रता लिएपनि टोटेनहमले खेलमा फर्कंदै जित हात पारेको थियो। खेलमा पिएसजीले एडिन्सन कभानीको छैटौं मिनेटको गोलसँगै सुरुवाती अग्रता लिएको थियो। तर क्रिस्टियन एरिक्सनले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। […]
July 23, 2017
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]
July 23, 2017
अमेरिका (एजेन्सी)– म्यानचेस्टर युनाइटेडबाट रोमेलु लुकाकुले उच्च प्रदर्शनको संकेत गरिसकेका छन् । ७५ मिलियन पाउन्डमा एभर्टनबाट युनाइटेड पुगेका लुकाकु विश्वकै उत्कृष्ट क्लबविरुद्ध उच्च प्रदर्शन गर्दै आफुलाई थप प्रमाणित गर्न चाहन्छन् । उनका लागि आइतबारको मैत्रीपूर्ण खेल आफ्नो क्षमता देखाउने एउटा राम्रो मौका हुन सक्दछ । प्रि सिजनका लागि अमेरिका यात्रामा रहेको युनाइटेडले आफ्नो चौथो खेलमा […]
July 22, 2017
एजेन्सी – गत सिजनका इङ्गलिस् प्रिमियर लिफ र फ्रान्सेली लिग वनका उपविजेता टोली टोटेनहम हट्स्पर र पेरिस सेन्ट जर्मेन (पिएसजी) शनिबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। अमेरिकामा हुने इन्टरनेसनल च्याम्पियन्स कपमा यी दुइ टोलीको भेट हुन लागेको हो। प्रि सिजनको अभ्यासमा रहेका दुवै टोलीले यस खेलका लागि अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर खेल्ने बुझिएको […]
July 22, 2017
हंगकंग (एजेन्सी) – प्रिमियर लिग एसिया ट्रफिको फाइनलमा ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होको उत्कृष्ट गोलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ। एक गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै लिभरपुलले खेलमा जित हासिल गरेको हो। इस्लाम स्लिमानीको गोलमा लेस्टर सिटीले खेलको पहिलो हाफको १२औं मिनेटमा अग्रता लिएको थियो। तर २०औं मिनेटमा लिभरपुलका नयाँ खेलाडी मोहोमद सलाहले कौटिन्होको उत्कृष्ट पासको […]
July 22, 2017
बेजिङ (एजेन्सी)- – प्रि सिजनको तयारीमा रहेका दुई इङ्गलिस् प्रिमियर लिग टोली आर्सनल र चेल्सीबीच भएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ। चिनको बेजिङ सहरमा खेलिएको खेलमा चेल्सीले ३-०को जित हात पारेको हो। चेल्सीका लागि पहिलो हाफको ४०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि नै स्ट्राइकर मिसी बासुआइले गोल गर्दै चेल्सीको अग्रता […]
July 22, 2017
एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत शनिबार भएको खेलमा इटालियन क्लब एसी मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४-०ले पराजित गरेको छ। मिलानले पहिलो हाफमै ३-०को अग्रता बनाएको थियो। खेलमा दुबै तर्फबाट बलियो टोली उतारेपनि मिलानले खेलमा पकड जमाएको थियो। मिलानका लागि यसै सिजन क्लबमा भित्रिएका मिडफिल्डर फ्रान्क केस्सीले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता […]
July 22, 2017
एजेन्सी – म्यानचेस्टर सिटिले रियल म्याड्रिडका डिफेन्डर ड्यानीलोलाई यसै साताभित्र आफ्नो क्लबमा भित्र्याउने अन्तिम तयारी गरेको छ। सिटिले गरेको २७ मिलियन पाउण्डको प्रस्ताव रियलले स्वीकार गरेपछि ड्यानीलो सिटि जाने पक्का भएको हो। सन् २०१५मा रियल म्याड्रिड आएका ड्यानीलोले रियलमा रहेर राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई बिक्रि गर्ने सोच बनाएको हो। २ सिजनमा उन्ला ४१ […]