default_image

अन्तर्राष्ट्रिय

ronaldo messi neymar

August 18, 2017

रोनाल्डो, मेस्सी, नेयमारसहित २४ खेलाडी फिफा अवार्डको मनोनयनमा

जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे […]

draxler

August 18, 2017

नेयमारको आगमन पछि ड्राक्सलरलाई क्लब छाड्ने अनुमती

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि क्लबले जुलियन ड्राक्सलरलाई बेच्ने निर्णय गरेको छ । पिएसजी सँग डेढ सिजन बिताएका ड्राक्सलरलाई बेच्ने निर्णय गरेपछि इङ्लिस प्रिमियर लिगका आर्सनल र लिभरपुल लगायतका क्लबले उनीमाथि चासो देखाएका छन् । लिभरपुलका प्रशिक्षक यार्गन क्लप २३ वर्षे विंगरका प्रशसक हुन् । पिएसजीसँग अनुबन्ध हुनु […]

Suarez

August 18, 2017

स्वारेजले ला लिगाको पाँच खेल गुमाउने

बार्सिलोन (एजेन्सी) – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेजले चोटका कारण ला लिगाको नयाँ सिजनको पाँच खेल गुमाउने भएको छ । स्पेनिस सुपरकप अन्र्तगत रियल मड्रिडसँग २–० ले पराजित भएको खेलमा स्वारेजको घुँडामा चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले […]

August 17, 2017

कोस्टा भन्छन्– ‘म चेल्सी फर्कन्न’

ब्राजिल (एजेन्सी)– स्ट्राइकर डिएगो कोस्टाले चेल्सी नफर्कने प्रष्ट गरेका गरेका छन् । उनले पुनः एट्लेटिको म्याड्रिड फर्कने चाहेको पनि बताएका छन् । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टले कोस्टा नयाँ सिजनका लागि आफ्नो योजनामा नरहेको बताएपछि उनले क्लब छोड्न चाहेका हुन् । ब्राजिलमा जन्मेका २८ वर्षे स्पेनिस स्ट्राइकर नयाँ सिजन सुरु भइसक्दा पनि चेल्सीको अभ्यासमा सामेल भएका […]

Cou Dem

August 17, 2017

कौटिन्हो र डेम्बेले बार्सिलोनासँग सम्झौता नजिक

बार्सिलोना (एजेन्सी)– लिभरपुलबाट फिलिपे कौटिन्हो र बारुसिया डर्टमन्डबाट औस्माने डेम्बेले बार्सिलोनाको सम्झौता निकट पुगेका छन् । बार्सिलोनाका प्रबन्धनिर्देशक जोसेप सेगुराले दुवै खेलाडीसँग सम्झौता निकट पुगेको बताएका हुन् । बार्सिलोनाले लिभरपुलका मिडफिल्डर कौटिन्होलाई ९०.४ मिलियन पाउण्डको प्रस्ताव गरेपनि लिभरपुलले अस्वीकार गरेको थियो । त्यस्तै डर्टमण्डले पनि डेम्बेलेका लागि बार्सिलोनाको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको थियो । बार्सिलोनासँग […]

August 17, 2017

पहिलो पटक रियलसँग असुरक्षित महसुस गरे – पिके

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका रक्षक जेरार्ड पिके टोलीको पछिल्लो प्रदर्शनबाट निराश भएका छन् । बार्सिलोनालाई हराउँदै रियाल म्याड्रिडले बुधबार राती स्पेनिस सुपर कपको उपाधि जितेको थियो । दुवै लेगमा बार्सिलोना पराजित भएको थियो । रियलसँग खेल्दा पहिलो पटक डर अनुभव भएको पिकेले अनुभव सुनाएका छन् । उनी नौं बर्षयता बार्सिलोनामा आबद्ध छन् । सुपर कपको पहिलो […]

August 17, 2017

४५ मिलियन पाउण्ड खर्चेर एभर्टनले सिगुर्डसन किन्यो

लन्डन (एजेन्सी)- एभर्टनले कीर्तिमानी रकम खर्च गर्दै स्वान्सीबाट गिल्फी सिगुर्डसन भित्र्याउन सफल भएको छ।  एभर्टनले ४५ मिलियन पाउण्ड खर्च गर्दै आइसल्याण्डका मिडफिल्डरलाई अनुबन्धन गरेको हो जुन एभर्टनले अहिलेसम्म खर्च गरेकै सबैभन्दा ठुलो रकम हो।  ७५ मिलियन पाउण्डमा लुकाकुलाई म्यानचेस्टर युनाइटेडमा बेचेपछि एभर्टनमा भित्रिने सिगुर्डसन चौथो खेलाडी बनेका छन्। क्लब सँगको सम्झौता पश्चात क्लबको आधिकारिक वेबसाईट […]

August 17, 2017

भान पर्सी दुई वर्षपछि हल्याण्डको प्रारम्भिक टोलीमा

 हल्याण्ड (एजेन्सी)- म्यानचेष्टर युनाइटेडको पूर्व स्ट्राइकर रोविन भान पर्सीले दुई वर्षपछि नेदरल्याण्डको राष्ट्रिय टिममा पुनरागमन गर्ने मौका पाएका छन्। डच टिमका मुख्य प्रशिक्षक डिक एड्भोक्याटले विश्वकप छनोटको दुई महत्वपूर्ण खेलको लागि भान पर्सीलाई ३२ सदस्यीय प्रारम्भिक टिममा बोलाएका हुन्। प्रशिक्षक डिकले भान पर्सीसँगै रायन बाबेल र एलजिरो एलियालाई पनि ३२ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेका […]

Suarez

August 17, 2017

स्वारेजले ला लिगाको पहिलो खेल गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो […]

Benzema

August 17, 2017

रियललाई स्पेनिस सुपर कप उपाधि, बार्सिलोना फेरी पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो । गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए […]

Success

Thank you for your time.