default_image

अन्तर्राष्ट्रिय

August 24, 2017

रियल र डर्टमन्ड एकै समूहमा,अर्कोमा बार्सिलोना र युभेन्ट्स

मोनाको (एजेन्सी) – रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षाका लागि समूह चरणमा बरुसिया डर्टमन्डसहित अन्य दुई क्लबको सामना गर्नु पर्नेछ । मोनाकोमा आज भएको ड्रमा रियल र डर्टमन्डसँगै समूह ‘एच’ मा ग्यारेथ बेलको पूर्व क्लब टोटेनह्याम र एपोएल रहेका छन् । पूर्व विजेता बार्सिलोना र युभेन्ट्स सहित समूह ‘डी’ मा ओलम्पियाकस र स्पोर्टिङ क्लब रहेका […]

August 24, 2017

इब्राहिमोभिच पुनः युनाइटेड फर्किए

म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच पुनः क्लबमा फर्केने म्यानचेस्टर युनाइटेडले जनाएको छ । ओल्ड ट्राफड छोडेको तीन महिनाभन्दा कम समयमा उनी फेरी युनाइटेड फर्केका हुन् ।   युनाइटेडले बिहीबार छोटो विज्ञप्ती जारी गर्दै भनेको छ,‘ ज्लाटान इब्राहिमोभिचले यात्रालाइृ निरन्तरता दिने छन् भन्ने घोषणा गर्न पाउँदा क्लब खुसी व्यक्त गर्दछ । उनले क्लबसँग एक बर्षको सम्झौता गरेका […]

Carlos

August 24, 2017

ब्राजिलियन पूर्व स्टार कार्लोसलाई जेल सजाय

रियो दि जेनेरियो (एजेन्सी) – ब्राजिलियन पूर्व सुपरस्टार खेलाडी रोबर्टो कार्लोेसलाई रियो दि जेनेरियाको अदालतले तीन महिना जेल सजाय तोकेको छ । बारबारा थर्लरसँग सम्बन्ध विच्छेद भएपछि उनलाई तिर्नुपर्ने रकममा ढिलाई गरेपछि कार्लोसलाई जेल सजाए सुनाइएको हो । ब्राजिलियन अदालतका अनुसार उनले थर्लरसँगको विच्छेद पछि दुई बच्चाको भरणपोषणका लागि तिर्नुपर्ने २० हजार अमेरिकी डलरमा दिन […]

Luca Zidane

August 24, 2017

जिदानका माइलो छोराले पनि बर्नाबउमा खेले

म्याड्रिड (एजेन्सी)– घरेलु मैदानमा सेन्टिएगो बर्नाबउ ट्रफीमा गए राती रियल म्याड्रिडले फियोरेन्टिनालाई २–१ ले हराउँदा प्रशिक्षक जिनेदिन जिदानका छोरा लुकाले खेल्ने मौका पाएका थिए । मैत्रीपूर्ण खेलको पहिलो हाफपछि फियोरेन्टिनाले सबै ११ खेलाडी परिवर्तन गर्दा म्याड्रिडले भने तीन खेलाडी परिवर्तन गरेको थियो । परिवर्तन गरिएका तीन खेलाडी मध्ये जिदानका १९ वर्षे छोरा लुका पनि थिए […]

August 24, 2017

भारत विरुद्ध श्रीलंकाः दोश्रो एक दिवसीय आज

बालागोल्ला (एजेन्सी)– श्रीलंका र भारत बीचको एक दिवसीय श्रृंखलाको दोश्रो खेल आज श्रीलंकाको बालागोल्लास्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदै छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको सहज जित दर्ता गरेको थियो । ओपनर शिखर धवनको १ सय ३२ रनको शतकीय पारी र कप्तान विराट कोहलीको ८२ रनको मद्दतले भारतले पहिलो खेल सजिलैले आफ्नो पक्षमा […]

ronaldo video

August 24, 2017

रियल २-१ फियोरेन्टिना – हाइलाइट्स

म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । हाइलाइट्स

August 24, 2017

लिभरपुल च्याम्पियन्स लिगको समूह चरणमा

लिभरपुल (एजेन्सी)– लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएको छ । प्ले अफमा आक्रामक प्रदर्शन गर्दै गए राती जर्मन टोली होफेनहायमलाई ४–२ ले हराउदै लिभरपुलले समूह चरणको यात्रा तय गरेको हो ।  लिभरपुलको जितसँगै पहिलो पटक पाँच इङ्लिस क्लबले च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएका छन् । पहिलो लेगमा २–१ को अग्रता लिएको लिभरपुलले […]

August 24, 2017

रियलको जितमा रोनाल्डोको प्रभाव

म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल […]

Tevez

August 24, 2017

टेभेजको विषयमा बोका जुनियर्सले मुद्धा हाल्ने धम्की दियो

अर्जेन्टिना (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर कार्लो टेभेजको सरुवा रकम पूर्ण रुपमा नतिरेको कारण अर्जेन्टिनी क्लब बोका जुनियर्सले संघाई सेन्हुआविरुद्ध कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दायर गर्ने धम्की दिएको छ । यहि बर्षको जनवरीमा करिब १३ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा चीन पुगेका टेभेजको स्थानान्तरण रकम अझै संघाईले नदिएको जुनियर्सले जनाएको छ । ‘पटक पटक लिखित अनुरोध गरेपनि […]

Ronaldo

August 23, 2017

आज सेन्टिएगो बर्नबउ ट्रफी हुदैँ , रोनाल्डो पनि खेल्ने

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आज हेने खेलमा प्रतिबन्धमा रहेका क्रिस्टियानो रोनाल्डोलाई पुरा समय खेलाइने बताएका छन् । रियलको घरेलु मैदानमा हरेक बर्ष हुने सेन्टिएगो बर्नबउ ट्रफी मैत्रीपूर्ण खेलमा यसपाली रियलले इटालियन टोली फियोरेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयानुसार राती २ः३० बजे सुरु हुनेछ । बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा […]

Success

Thank you for your time.