default_image

अन्तर्राष्ट्रिय

lee

August 30, 2017

बार्सिलोनाका कोरियन फरवार्डले क्लब छाडे

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कोरियन फरवार्ड सियंग-वू ली स्पेनिस क्लब छाड्दै इटालियन सिरिया ए को क्लब हेलोस भेरोना पुगेका छन् । १९ वर्षे लीले बार्सिलोनाको पहिलो टोलीमा स्थान पाउने सम्भावना न्यून भएपछि उनले क्लब छाडेका हुन् । सन् २०११ देखि युवाअवस्थामा बार्सिलोनासँग आबद्ध कोरियन खेलाडी लिले कोरियाको यू १७ र यू २० टोलीबाट खेलेका छन् । […]

August 30, 2017

श्रीलंकन क्रिकेटमा एकपछि अर्को समस्या, छनोट समितिले राजीनामा दियो

कोलम्बो (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय श्रृखंला नसकिदै श्रीलंकाको खेलाडी छनोट समितिले राजीनामा दिएको छ । टेस्ट क्रिकेटमा ३–० ले ह्वाइटवास भएपछि श्रीलंका जारी एक दिवसयि श्रृखंलामा ३–० ले पछि परिसकेको छ । आइतबारको हारपछि आक्रोषित दर्शकले मैदानमा बोटल समेत फालेका थिए । ‘हामीले राजीनामा दिने निर्णय गरेका छौं,’ छनोट समितिका प्रमुख एवंम् श्रीलंकाका पूर्व […]

August 30, 2017

बेल भित्राउने युनाइटेडको अन्तिम प्रयास

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका गेराथ बेल भित्राउने अन्तिम प्रयास थालेको छ । युनाइटेडले बेलका लागि १ सय मिलियन युरोको प्रस्ताव ला लिगा च्याम्पियन सामू राखेको बताइएको छ । सरुवा बजार बन्द हुन एक दिन बाँकी रहँदा युनाइटेडले यस्तो प्रयास गरेको हो । भ्यालेन्सियासँग २–२ को बराबरी गरेको रियलको पछिल्लो ला लिगा खेलमा वेल्सका […]

August 30, 2017

टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको जित

ढाका (एजेन्सी)– बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली अस्ट्रेलिया सबै विकेट गुमाउँदै २ सय ४४ रनमा समेटिएपछि बंगलादेश २० रनले विजयी भएको हो । टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो जित हो । दुई टेस्टको श्रृखंलामा बंगलादेशले १–० को अग्रता लिएको […]

August 30, 2017

फेडेरर यूएस ओपनको दोस्रो चरणमा

न्यू योर्क (एजेन्सी) – १९ पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररले १९ वर्षे अमेरिकी खेलाडी फ्रान्सिस टिआफोलाई ५ सेटको रोमाञ्चक खेलमा हराउँदै जारी यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। टिआफोका प्रेरणा रहेका फेडेररमाथि उनले पहिलो सेटमा २–० को अग्रता बनाउँदै सेट ६–४ ले जित्न पुगेका थिए । तर दोस्रो सेटदेखि फेडेररले आफ्नो अनुभवको सदुपयोग […]

August 30, 2017

सान्चेज किन्ने सिटीको प्रस्ताव आर्सनलले स्वीकार गरेन

लन्डन (एजेन्सी)– फरवार्ड एलेक्सिस सान्चेजलाई किन्ने म्यानचेस्टर सिटीको प्रस्तावलाई आर्सनलले अस्वीकार गरेको छ । सिटीले सान्चेज भित्राउन ५० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो । गत सिजन प्रिमियर लिगमा २४ गोल गरेका सान्चेजको आर्सनलसँगको सम्झौता अर्को बर्ष सकिदैछ । उनी आफै पनि पेप ग्वार्डिओलाको सिटीबाट खेल्न चाहन्थे । तर आर्सनलले सान्चेज बेच्ने सबै खोल प्रस्तावलाई अस्वीकार […]

Sahi hope

August 30, 2017

वेस्ट इन्जिजसँग इङ्ल्यान्ड ५ विकेटले पराजित

लिड्स ( एजेन्सी)–वेस्ट इन्डिजले मंगलबार घरलु टोली इङ्ल्यान्डलाई दोस्रो टेस्टमा ५ विकेटले हराएको छ । इङ्ल्यान्डमा वेस्ट इन्डिजको झन्डै १७ वर्षयता पहिलो जित हो । पाहुना टोलीको जितमा साइ होप नायक बनेका हुन् । चौथो इनिङमा ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । पहिले इनिङ्समा २ सय […]

Neymar COutinho

August 30, 2017

नेयमार र कौटिन्होको रियल म्याड्रिडबाट खेल्ने सपना

रियो दि जेनेरियो (एजेन्सी) – युरोपियन फुटबलको अहिले सरुवा बजारका मुख्य दुई आकर्षण ब्राजिलियन स्टारद्वय नेयमार र फिलिपे कौटिन्होले पर्दछन् । उनीहरुले सबैको ध्यानाकर्षण गरेका छन् ।  बर्सिलोनाबाट २ सय २२ मिलियन युरोमा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएपछि पनि उनको चर्चा सेलाएको छैन । अर्को तिर कौटिन्हो लिभरपुलबाट नेयमारको पूर्व […]

August 29, 2017

स्पेनको विश्व कप तयारीमा भिल्लाको ठट्टा

म्याड्रिड (एजेन्सी)– डेभिड भिल्ला स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा फर्कदा निकै खुसी देखिन्थे । स्पेनले विश्व कप छनोटको आज तयारी सुरु गर्दा भिल्ला पनि सामेल भएका छन् । न्यू योर्क सिटीका स्ट्राइकरले स्पेनिस टोलीमा समेटिएपछि सन्न्यास फिर्ता लिएका थिए । स्पेनले विश्व कप छनोटमा इटाली र लिचेस्टाइनको सामना गर्दैछ । टोलीमा फर्कदा उनी उच्च मनोबलका […]

August 29, 2017

म्यानचेस्टर सिटीको सान्चेज भित्राउने प्रयास

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले ट्रान्फर विन्डो बन्द हुनुअघि एलेक्सिस सान्चेज भित्राउनका लागि प्रक्रिया थाल्ने भएको छ । सिटीले सान्चेजलाई भित्राउनका लागि रहिम स्ट्रेर्लिङलाई आर्सनल पठाउन प्रस्ताव पनि गर्न सक्ने बताइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बिहीबार ट्रान्फर विन्डो बन्द हुनुअघि चिलियन २९ वर्षे स्ट्राइकरलाई भित्राउन चाहन्छन् ।व्यक्तिगत कारण देखाउँदै सान्चेजले अहिले राष्ट्रिय टोलीको प्रशिक्षण […]

Success

Thank you for your time.