default_image

अन्तर्राष्ट्रिय

September 3, 2017

विश्वकप छनोटमा स्पेनसँग इटाली ३-० ले पराजित

म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा स्पेनले गएराति इटालीलाई ३-० ले हराएको छ । म्याड्रिडको स्यान्टियागो बर्नाबाउमा भएको खेलमा घरेलु टोलीका लागि इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरेका थिए । खेलको १३ औँ मिनेटमा इस्कोले प्रहार गरेको फ्रि-किकलाई रोक्न इटालीका गोलकिपर जियानलुइजी बुफ्फोनले कुनै मौकै पाएनन् । त्यस्तै पहिलो […]

Nadal

September 3, 2017

नाडाल युएस ओपनको चौथो चरणमा

न्यूयोर्क (एजेन्सी) -स्पेनिस राफयल नाडाल न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शीर्ष वरियताका नाडालले आइतबार बिहान भएको तेस्रो चरणको खेलमा लियोनार्दाे मायरलाई ३–१ को सेटमा पराजित गर्दै युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् । नाडालले अर्जेन्टिनाका मायरमाथि ६–७, ६–३, ६–१ र ६–४ को सेटमा पराजित […]

Buffon

September 2, 2017

स्पेनविरुद्ध इटालीको सम्भावित सुरुवाती ११

म्याड्रिड(एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । इटाली नव नियुक्त प्रशिक्षक जियान पिएरो भेन्चुराको आगमनपछि अपराजित छ । पछिल्लो १० खेलमा अपराजित रहँदै ८ जित र २ बराबरी गरेको इटालीले स्पेनविरुद्ध ४-४-२ को फर्मेसनमा उत्रने सम्भावना छ । युभेन्टसका डिफेन्डर जर्जियो चिलिनी चोटका कारण नखेलेपछि […]

Asensio

September 2, 2017

इटालीविरुद्ध स्पेनको सम्भावित सुरुवाती ११

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । फिफा वरियतामा हाल स्पेन ११ औं स्थानमा छ भने त्यो भन्दा इटाली एक स्थान तल छ । रियलका क्रिस्टियानो रोनाल्डोको अनुपस्तिथिमा पाएको मौकालाई पूर्ण रुपमा सदुपयोग गरेका स्पेनका २१ वर्षीय स्ट्राइकर मार्को असेन्सियोले सुरुवाती ११ मा स्थान बनाउन […]

Eder

September 2, 2017

स्पेन र इटाली विश्वकप छनोटमा भिड्दै

म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा दुई पूर्व विश्वकप विजेता स्पेन र इटाली आज राती १२.३० बजे म्याड्रिडमा भिड्दै छन् । समूहमा दुवैको समान अंक रहेकाले यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । समूह ‘जी’मा स्पेन र इटाली दुवै टोलीको ६ खेलमा ५ जित र १ बराबरीसहित समान १६ […]

September 2, 2017

सारापोभा युएस ओपन टेनिसको चौथो चरणमा

न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]

September 2, 2017

इङ्ल्यान्डका पूर्व कप्तान रुनी किन पक्राउ परे ?

लिभरपुल (एजेन्सी)– यो साता विश्व कप छनोट चरणका खेलहरु भएकाले युरोपिन लिगमा विश्राम छ । अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धाको तयारीमा जुटिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि व्यवस्त रहने गरेका इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई अहिले त्यस्तो चटारो छैन । कारण उनले केही दिनअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । अर्को तिर रुनीकी श्रीमती कोलिन पछि अहिले […]

Germany

September 2, 2017

जर्मनीको जितमा हमेल्सको निर्णायक गोल

प्रेग (एजेन्सी) – विश्व कप युरोपियन छनोट अन्तर्गत गए रातिको खेलमा जर्मनीले घरेलु टोली चेक रिपब्लिकलाई २-१ ले हराएको छ । खेल सकिन २ मिनेट बाँकी हुँदा म्याट्स हमेल्सको निर्णायक गोलमा जर्मनीले समूह चरणको आठौं जितसँगै रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । विश्व वरियतामा दोस्रो स्थानमा रहेको जर्मनीका लागि टिमो वार्नरले […]

bappe

September 2, 2017

बाप्पेको रियलबाट खेल्ने सपना कसरी तुहियो ?

म्याड्रिड (एजेन्सी) – यो सिजन युरोपको सुरुवा बजारमा फ्रान्सेली युवा खेलाडी सबैको चासोको विषय बने । बार्सिलोना,रियल म्याड्रिड,लिभरपुल,आर्सनल लगायतका धेरै ठूला क्लबको नजरमा रहेका १८ वर्षे किलियन बाप्पे अन्ततः फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएका छन् । यसै सिजन २ सय २२ मिलियन युरोमा नेयमारलाई भित्राएपछि ‘फाइनान्सियल फेयर प्ले’लाई मद्धेनजर गर्दै पिएसजीले […]

Neymar

September 1, 2017

युइएफएले सुरु गर्यो पिएसजी विरुद्ध छानबिन

पेरिस (एजेन्सी)– युरोपियन फुटबल संघ (युइएफए) ले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध छानविन अघि बढाएको छ । यो सिजन सरुवा बजारमा आक्रामक देखिएको पिएसजीविरुद्ध युइएफएले छानविन प्रक्रिया सुरु गरेको हो ।  फ्रान्सेली क्लब पिएसजीले ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन बार्सिलोना समक्ष १ सय ९८ मिलियन पाउण्ड तिरेको थियो । उनको ५ लाख १५ हजार पाउण्डको साप्ताहिक […]

Success

Thank you for your time.