default_image

अन्तर्राष्ट्रिय

Nada

September 9, 2017

नाडाल युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस खेलाडी राफेल नाडाल वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छ । न्यूयोर्कमा शनिबार बिहान भएको खेलमा नाडालले अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टाेलाई पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् । ३१ वर्षीय नाडालले डेल पोर्टाेमाथि ४–६, ६–०, ६–३ र ६–२ को जित निकाले । […]

Madrid Bale Asensio

September 9, 2017

रियल म्याड्रिडले लेभान्टेको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला-लिगामा गत सालको विजेता रियल म्याड्रिड लेभान्टेसँग भिड्दै छ । यस सिजन दुवै टोलीले दुई खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंक बटुलेका छन् । सिजनका अघिल्ला खेलहरुमा रियलले डेपोर्टिभोलाई ३-० ले हराएको थियो भने भ्यालेन्सियासँग २-२ को बराबरी खेलेको थियो । अर्को तर्फ लेभान्टेले भियारियललाई १-० ले हराएर […]

India

September 9, 2017

भारतमा अस्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने

मुम्बई (एजेन्सी) – श्रीलंकामाथि उसैको मैदानमा टेस्ट, एक दिवसिय र टि ट्वान्टीमा शानदार जित हासिल गरेर भारतीय क्रिकेट टोली अस्ट्रेलिया र न्यूजिल्यान्डलाई चुनौति दिने तयारीमा जुटेको छ ।  भारतले घरेलु मैदानमा अस्ट्रेलिया र न्यूजिल्यान्डसँग गरि ८ एक दिवसिय र ६ वटा टि ट्वान्टी क्रिकेट खेल्ने तालिका भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको छ । सेप्टेम्बेर […]

City vs Liverpool

September 9, 2017

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपुल भिड्दै

म्यान्चेस्टर (एजेन्सी) – प्रिमियर लिगका दुई आक्रामक खेलका लागि चिनिने टोली म्यान्चेस्टर सिटी र लिभरपुल आज एक आपसमा भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहात्त रंगशालामा खेलिने खेल नेपाली समयानुसार बेलुकाको ५ः१५ बजे सुरु हुने छ । यस सिजन खेलिएका तीन खेलमा सिटी र लिभरपुल दुवैले २ जित र १ बराबरी खेल्दै ७ अंक बटुलेका […]

Bappe

September 9, 2017

पिएसजीबाट ‘डेब्यू’ खेलमै बाप्पेको गोल

मेट्ज (एजेन्सी)– किलियन बाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ‘डेब्यू’ मै प्रभाव जमाएका छन् । गएराती फ्रान्सेली लिग १ मा पिएसजीले मेट्जमाथि ५–१ को शानदार जित दर्ता गर्दा बाप्पे पनि गोल गर्न सफल भए । पिएसजीको जितमा बाप्पेबाहेक एडिन्सन काभानीले २ तथा नेयमार र लुकास माउराले गोल गरे । जितसँगै यस सिजनका पाँचै खेल जितेको पिएसजी अंकतालिकाको […]

Neymar COutinho

September 8, 2017

ब्राजिलबाट गोल गरेका कौटिन्हो लिभरपुलको टोलीमा परेनन्

लिभरपुल (एजेन्सी) – यस ट्रान्सफर विन्डोमा चर्चाका विषय रहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने लिभरपुलको टोलीमा समेटिएका छैनन् । ढाडका समस्याका कारण यस सिजन लिभरपुलबाट कुनै प्रतिस्पर्धात्मक खेल नखेलेका कौटिन्होले ब्राजिलबाट विश्वकप छनोट चरणका दुई खेल खेल्दै गोल पनि गरेका थिए । तर लिभरपुलको प्रशिक्षणमा फर्किएका कौटिन्होले यर्गन क्लपको टोलीमा स्थान बनाउन सकेनन् […]

September 8, 2017

बाप्पे र नेयमार आज पिएसजीका लागि सँगै खेल्न सक्ने

मेट्ज (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज राती पेरिस सेन्ट जर्मन (पिएसजी) र मेट्ज भिड्दै छन् । पिएसजी चारै खेलमा जितका साथ लिगको अग्रस्थानमा रहेको छ भने अंकविहीन रहेको मेट्ज तालिकाको पुछारमा रहेको छ । पिएसजीले चारै खेल जित्ने क्रममा १४ गोल गरेको छ र मात्र २ गोल खाएको छ । लिगको अघिल्लो खेलमा […]

September 8, 2017

स्टेफन र माडिसन दुवै पहिलो पटक युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि यसपटक अमेरिकामै रहने यसअघि नै पक्का भइसकेको थियो । कारण सेमिफाइनल पुग्ने सबै खेलाडी अमेरिकन नै थिए । अब उपाधिका लागि भने सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ । सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले […]

Messi and Dembele

September 7, 2017

मेस्सी र डेम्बेले पहिलो पटक साथ-साथ प्रशिक्षणमा

बार्सिलोना (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी र जाभियर मास्चेरानो पहिलो पटक बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । मेस्सी र मास्चेरानोलाई अन्तर्राष्ट्रिय जिम्मेवारीपछि एक दिन थप विदाको व्यवस्था रहेपनि उनीहरुले आजबाट नै प्रशिक्षण सुरु गरेका हुन् । यसै सिजन जर्मनीको बोरुसिया डर्टमन्डबाट कीर्तिमानी रकममा बार्सिलोनामा आबद्ध भएका फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेले र मेस्सी […]

Australia

September 7, 2017

बंगलादेशलाई हराउँदै अस्ट्रेलिया श्रृखंला जोगाउन सफल

चित्तगोङ्ग (एजेन्सी)– अस्ट्रेलियाले बंगलादेशसँगको दुई टेस्ट क्रिकेटको श्रृखंलामा १–१ को बराबरी गरेको छ । पहिलो टेस्ट गुमाएपनि आज दोस्रो टेस्ट ७ विकेटले जित्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गरेको हो ।  नाथन लियोनको अफ स्पिन अगाडि बंगलादेशी ब्याट्सम्यान निरिह सावित भए । पहिलो इनिङ्ससमा ७ विकेट लिएका उनले दोस्रो इनिङ्ग्समा ६ विकेट लिएपछि अस्ट्रेलियाले ८६ रनको झिनो […]

Success

Thank you for your time.