default_image

अन्तर्राष्ट्रिय

September 21, 2017

इएफएल कपमा म्यानचेस्टर युनाइटेडको सहज जित

म्यानचेस्टर (एजेन्सी) – ईएफएल कपको तेस्रो राउन्डमा गए राति म्यानचेस्टर युनाइटेडले बर्टनमाथि ४-१ को सजिलो जित दर्ता गरेको छ । युनाइटेडको जितमा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडले बलियो सुरुवात गर्ने क्रममा रासफोर्डले पांचौँ र १७ औँ मिनेटमा गोल गरेका थिए । जेस्से लिनगार्डको अर्को गोलको मद्दतले घरेलु टोलीको पहिलो हाफमै […]

Ronaldo

September 21, 2017

घरेलु मैदानमा रियल पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ । रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको […]

September 20, 2017

ला लिगामा पुनरागमन गर्दै रोनाल्डो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसलाई सान्टियागो बेर्नाबेउमा निम्त्याउँदैछ । लगातार दुई खेलको बराबरीपछि यहि साता भने रियलले विजय लय भेट्टाएको थियो । यद्दपी त्यो आइतबारको जितमा करिम बेन्जेमा, टोनी क्रुस, क्रिस्टियानो रानाल्डो विनानै टोली उत्रिएको थियो । त्यसका वावजुद टोली तीन अंक जोड्न सफल भएको थियो । पछिल्लो सफलताका नायक थियो […]

Dembele

September 20, 2017

बार्सिलोनाका खेलाडीको डेम्बेले प्रति सहानुभूति

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका खेलाडी औसमाने डेम्बेले चोटका कारण बाहिर हुँदा अन्य खेलाडीले उनलाई समर्थन जनाएका छन् । एबारसँगको खेलअघि बार्सिलोनाका खेलाडीले उनको समर्थनको सन्देश अंकित टी-सर्ट पहिरिएका थिए । बार्सिलोनाका खेलाडीहले खेलअघि ‘Courage Dembel’ अर्थात ‘सहास डेम्बेले’ लेखिएको जर्सीमा देखिएका थिए । गेटाफेसँगको खेलमा चोट लागेपछि उनी चार महिनासम्म मैदान बाहिर रहनुपर्ने छ । […]

Jonny

September 20, 2017

वेस्ट इन्डिजमाथि इङ्ल्यान्डको जित

म्यानचेस्टर (एजेन्सी)– टोलीमा पुनरागमन गरेका ओपनर ब्याट्सम्यान जोनी बैरस्टोले शतक प्रहार गरेपछि घरेलु मैदानमा गए राती इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । ५ एक दिवसीय क्रिकेट शृंखलामा घरेलु टोलीले १–० को अग्रता बनाएको हो ।   यो खेल गुमाएपछि वेस्ट इन्डिजले २०१९ को विश्व कपमा सोझै स्थान बनाउने सम्भावना गुमाएको छ । […]

messi

September 20, 2017

बार्सिलोनाको जितमा मेस्सीको ४ गोल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगामा एबारलाई ६-१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो । खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । नेल्सन सेमेडोलाई एलेजान्द्रो गाल्भेजले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका हुन् । बार्सिलोनाले भ्रमणकारी टोलीमाथि थप […]

Paris Saint-Germain's Uruguayan forward

September 19, 2017

काभानी र नेयमारलाई ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको खुलासा

पेरिस (एजेन्सी) – एडिन्सन काभानी र नेयमारलाई आइतबार रातिको लिग १ को खेलपछि ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको बताइएको छ । लियोनमाथि पिएसजीले २-० ले जितेको खेलमा काभानी र नेयमार बीच पेनाल्टी र फ्रिकिक कसले हान्ने भन्ने विषयमा खेलमै विवाद भएको थियो । पिएसजीले खेल सजिलैले जिते पनि काभानी र नेयमार त्यस खेलका चर्चाका विषय […]

Barcelona

September 19, 2017

बार्सिलोना एबारसँग भिड्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिस लिगको अग्रस्थानमा रहेको बार्सिलोना ला लिगा अन्तर्गत आज राति घरेलु मैदानमा एबारको सामना गर्दै छ । खेल नेपाली समय अनुसार रातिको १.४५ बजे सुरु हुने छ । बार्सिलोनाले यस खेलमा आफ्ना नव खेलाडी उस्माने डेम्बेलेलाई गुमाउने छन् । गेटाफेसँगको अघिल्लो खेलमा घाइते भएका डेम्बेले तीनदेखि चार महिनाका लागि खेल्न नसक्ने बताइएको छ । […]

September 19, 2017

बाप्पे नलिनु रियलको सहि निर्णय –पूर्व स्ट्राइकर मोरियन्ट्स

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन बाप्पेलाई नलिएकोमा क्लबका पूर्व स्ट्राइकर फर्नान्डो मोरियन्ट्सले खुसी व्यक्त गरेका छन् । उनले रियलमा जान युवा स्ट्राइकरले अर्को स्तरमा पुग्नु पर्ने बताएका छन् । यो सिजन बाप्पले रियल जाने निकै चर्चा चलेको थियो । अन्ततः उनी मोनाकोबाट लोनमा अर्को फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । […]

Dembele

September 19, 2017

डेम्बेलेको चोटले डर्टमन्डलाई पनि घाटा

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट पहिलो पटक पहिलो रोजाइमा परेको खेलमा फ्रान्सेली स्ट्राइकर औसमाने डेम्बेले चोटग्रस्त हुन पुगेका थिए । गेटाफेसँग खेलमा लागेको चोटले उनी कम्तीमा ४ महिना मैदान बाहिर रहनु पर्ने बताइएको छ । डेम्बेलेको चोटले बार्सिलोनालाई त प्रत्यक्ष असर परिसकेको छ । त्योसँगै उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई पनि असर पर्ने सम्भावना बढेको छ । […]

Success

Thank you for your time.