default_image

अन्तर्राष्ट्रिय

November 14, 2017

इटाली स्विडेनसँग रोकियो, विश्वकपमा छनोट हुन असफल

मिलान (एजेन्सी) – चार पटकको विश्वविजेता रहेको इटाली २०१८ रुस विश्वकपबाट बाहिरिएको छ । स्विडेनसँग गोलरहित बराबरी खेल्दै इटाली बाहिरिएको हो भने स्विडेन विश्वकपमा प्रवेश गरेको छ । स्विडेनमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । छनोट हुन आफ्नो घरेलु मैदानमा जित चाहिएको अवस्थामा इटाली बराबरी मै रोकिन पुग्यो । यसका साथै […]

November 13, 2017

इटालीलाई स्विडेनसँग ‘गर या मर’

मिलान (एजेन्सी) – विश्वकपको प्ले अफ अन्तर्गत आज चार पटकको विश्व विजेता इटाली स्विडेनसँग भिड्दै छ । मिलानको गुइसेप मेजा स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । स्विडेनको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । त्यसैले आज बराबरी वा पराजय भोगेको अवस्थामा इटाली सन् […]

November 13, 2017

रोनाल्डो चौथो सन्तानका पिता बने

म्याड्रिड (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनकी प्रेमिका जर्जिया रोड्रिग्वेजले आइतबार छोरीलाई जन्म दिएकी छन् । ३२ वर्षे रोनाल्डोले आफुसँगै २२ वर्षे प्रेमिका, छोरी र आफ्ना जेठा छोराको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले इन्स्टाग्राममा फोटो अपलोड गर्दै लेखेका छन्,‘आलाना मार्टिना भर्खर जन्मेकी छन् । जियो र एलान […]

November 12, 2017

इब्राहिमोभिचको आगमनले थप बलियो हुनेछौं – लुकाकु

म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचको आगमनपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग उपाधिका लागि थप चुनौति पेश गर्ने स्ट्राइकर रोमेलु लुकाकुले विश्वास व्यक्त गरेका छन् । युनाइटेडका लागि यो सिजन लुकाकुले लगभग सबै खेलमा सुरुआत गरेका छन् । इब्राहिमोभिचको पुनरागमन पछि भने प्रशिक्षक जोसे माउरिन्होसँग थप विकल्प हुनेछन् । त्यसपछि लुकाकुले पनि टोलीको पहिलो रोजाईमा पर्न संघर्ष गर्नुपर्ने […]

November 12, 2017

टोरेस प्रिमियर लिग फर्कन सक्ने

म्याड्रिड (एजेन्सी)– लिभरपुलका पूर्व स्टनर फर्नान्डो टोरेस फेरि प्रिमियर लिग फर्कने सम्भावना बढेको छ । जनवरीमा एट्लेटिको म्याड्रिडबाट ३३ वर्षे टोरेस लोनमा जाने निश्चित भएपछि उनी पुनः प्रिमियर लिग फर्कने सम्भावना देखिएको हो । उनी न्यूक्यासल र साउथह्याम्पटन मध्ये एकमा जान सक्ने बताइएको छ । लिभरपुलमा रहँदा टोरेसले १ सय ४२ खेलमा ८१ गोल गरेका […]

spain

November 12, 2017

स्पेनको सहज जित

मालागा (एजेन्सी)– स्पेनले कोस्टारिका विरुद्धको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । फर्ममा रहेको म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले २, बार्सिलोनाका फुल ब्याक जोर्डी अल्बा , चेल्सीका अल्भारो मोराटा र बार्सिलोनाका आन्द्रे इनियेस्टाले गोल गरेपनि स्पेन ५–० ले विजयी भएको थियो । स्पेनले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । २८ वर्षे अल्बाले छैटौ […]

Aguero

November 12, 2017

अर्जेन्टिनासँग विश्व कप आयोजक रुस पराजित

मस्को (एजेन्सी) – विश्व कपको तयारीमा आयोजक रुससँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको छ । सर्जियो अगुएरोको अन्तिम समय तिरको गोल निर्णायक रह्यो । खेलमा पहिलो हाफ देखि नियन्त्रण लिएको भ्रमणकारी टोली अर्जेन्टिनाले गोल गर्न भने सकेन । पहिलो हाफमा मेस्सीको पासमा डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाउने प्रयास गरेपनि घरेलु टोलीका किपर इगोर […]

November 11, 2017

नेयमार फ्रान्सेली सञ्चारमाध्यमसँग रुष्ट

लिल (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले गलत कथा प्रकाशित गरेको भन्दै फ्रान्सेली सञ्चारमाध्यमको आलाचोन गरेका छन् । उनले फ्रान्सेली सञ्चारमाध्यमले भने जस्तो टोलीका प्रशिक्षक युनाई इम्री र सहकर्मी इन्डिसन काभानीसँग कुनै समस्या नरहेको दाबी गरेका छन् । पछिल्ला केही साता यता नेयमार पिएसजीमा खुसी हुन नसकेको भन्दै पटक पटक समाचार प्रकाशित भएका […]

Messi

November 11, 2017

अर्जेन्टिनी फुटबलर नचिन्दा मेस्सीले खेद प्रकट गरे

मस्को (एजेन्सी) – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सीले अर्का अर्जेन्टिनी खेलाडी सिबासटियन ड्रुसीलाई नचिनेकोमा उनीसँग माफी मागेका छन् । जेनित सेन्ट्स पिटर्सबर्गका स्ट्राइकर ड्रुसीले मेस्सीसँग तस्बिर खिचाउँदा मेस्सीले उनलाई एक साधारण समर्थक मानेकोमा खेद प्रकट गरेका हुन् । मेस्सी हाल अर्जेन्टिनी टोलीसँग रुसको राजधानी मस्कोमा छन् । अर्जेन्टिनाका खेलाडी ड्रुसी आफ्नो राष्ट्रका खेलाडी भेट्न उनीहरु […]

November 11, 2017

प्ले अफमा इटाली पराजित, ६० वर्षमा पहिलो पटक छनोट नहुने खतरा

स्टोक्होम (एजेन्सी) – युरोपको विश्वकप प्ले-अफ अन्तर्गत गए राति चार पटकको विश्व विजेता इटाली स्विडेनसँग पहिलो लेगमा १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा ज्याकोब जोहान्सनले गोल गरेका थिए । स्विडेनले खेलको पहिलो हाफ आफ्नो पकडमा राखे पनि गोल भने गर्न सकेको थिएन । इटालीले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि हार […]

Success

Thank you for your time.