default_image

अन्तर्राष्ट्रिय

November 23, 2017

बार्सिलोना रोकियो, युनाइटेड पराजित

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा रोकिएका छन् । समूहमा ११ अंकका साथ बार्सिलोना अन्तिम १६ मा छनोट भएको छ । त्यस्तै इङ्ग्लिस च्याम्पियन चेल्सी काराबागसँग ४-० ले विजयी रह्यो । चेल्सीको जितमा विलियनले दुई गोल गरे । त्यस्तै एडेन हाजार्ड र सेस्क फ्याब्रिग्यासले पनि एकएक गोल गरेका […]

November 23, 2017

नेयमार, काभानी र बाप्पे चम्किँदा पिएसजीको शान्दार जित

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) ले सेल्टिकमाथि ७-१ को जित दर्ता गरेको छ ।पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले दुई-दुई तथा किलियन बाप्पेले एक गोल गरेका थिए । मुसा डेम्बेलेको प्रहारद्वारा सेल्टिकले पहिलो मिनेटमै आश्चर्यजनक अग्रता लिएको थियो । तर नवौं र २२ औं मिनेटमा गोल गर्दै नेयमारले […]

November 22, 2017

‘म खेलेको हेर्न चाहन्छौ भने प्रशिक्षकलाई भन’– टुरे

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका मिडफिल्डर याया टुरेले जारी सिजनमा धेरै खेल्न मौका नपाएपनि आफु दिक्क नभएको बताएका छन् । ३४ वर्षे मिडफिल्डरले पेप ग्वार्डिओलाको टोलीबाट यो सिजन मात्र ५ खेल खेलेका छन् । यद्दपी उनले गत राति च्याम्पियन्स लिगमा फेयनोर्डसँग भने सिटीका लागि ७५ मिनेट खेल्ने मौका पाए । खेलपछि यो सिजन धेरै खेल्ने मौका […]

Paris Saint-Germain's Uruguayan forward

November 22, 2017

च्याम्पियन्स लिगमा पिएसजी सेल्टिकको सामना गर्दै

पेरिस (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज राति च्याम्पियन्समा सेल्टिकको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । घरेलु टोलीका लागि थियागो मोट्टा घाइते रहेका छन् भने थोमस म्युनियर र जुलियन ड्राक्सलर नखेल्ने सम्भावना रहेको छ । सेल्टिकका […]

Barcelona

November 22, 2017

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टसको सामना गर्दै

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज दुई बलिया टोली बार्सिलोना र युभेन्टस एकआपसमा भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि डिफेन्डर जेरार्ड पिके प्रतिबन्धबाट फर्किँदै छन् । आन्द्रेस इनिएस्टा फिट रहेका छन् भने जाभिएर मासेरानो र सर्जी रोबर्टो […]

November 22, 2017

सिटी र टोटनह्याम विजयी, लिभरपुल रोकियो

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एफ’अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर सिटीले फेयेनूर्डलाई १-० ले हराएको छ । सिटीको जितमा निर्णायक गोल रहिम स्टेर्लिङले गरेका थिए । यस जितसँगै सिटीको ५ खेलमा १५ अंक रहेको छ र समूहको विजेता हुने पनि पक्का भएको छ । समूहको अन्य खेलमा नेपोलीले शाख्तार डोनेस्कलाई ३-० ले हराएको थियो । […]

November 22, 2017

रियलको जितमा रोनाल्डोको २ गोल

निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’अन्तर्गत साविक विजेता रियल म्याड्रिडले एपोएल निकोसियामाथि ६-० को शानदार जित दर्ता गरेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले दुई-दुई गोल गरेका थिए । रियलले खेलको २३ औं मिनेटमा लुका मोड्रिचको बक्स बाहिरबाट प्रहार गरिएको सुन्दर गोलद्वारा खेलमा अग्रता लिएको थियो । त्यस्तै टोनि क्रुसको पासमा […]

November 21, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी फेयेनूर्डको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’मा फेयेनूर्डको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो समूह चरणको चारै खेल जितेको छ र १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै […]

November 21, 2017

रियल निकोसियाको सामना गर्दै

निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड एपोएल निकोसियाको सामना गर्ने छ । निकोसियाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडले आफ्नो पछिल्लो समूह चरणको खेल इङ्ग्लिस टोली टोटनह्यामसँग ३-१ ले गुमाएको थियो । त्यस्तै आफ्नो घरेलु लिगमा पनि रियल […]

tibet flag

November 20, 2017

खेलको बीचमा रिसाउँदै चीन यू २० टोलीले मैदान छाड्यो

मैन्ज, जर्मनी (एजेन्सी) –  चीनको यू-२० टोलीले जर्मनीमा भएको खेलको दौरान रिसाउँदै मैदान छोडेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको उक्त खेलमा राजनीतिक मुद्दालाई लक्षित गर्दै एक दर्शकले तिब्बतको झण्डा फर्फराएपछि यू-२० टोलीले खेल छाडेका हो । टिएसभी स्कोट मैन्जसँगको खेलमा दर्शकदिर्घामा रहेका प्रदर्शनकर्ताले झण्डा हटाएपछि मात्र उक्त खेल पुनः सुचारु भएको थियो । २०२० मा जापानमा हुने ओलम्पिक्सलाई लक्षित गर्दै तयारीको […]

Success

Thank you for your time.