default_image

अन्तर्राष्ट्रिय

December 8, 2017

रोनाल्डोलाई बलोन डि ओर उपाधि

पेरिस (एजेन्सी) – गए राति पोर्चुगल तथा रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले बलोन डि ओर उपाधि जितेका हुन् । उनको यो पाँचौं उपाधि हो र योसँगै उनले मेस्सीको बलोन डो ओर उपाधिको पनि बराबरी गरेका छन् । रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस […]

ronaldo messi neymar

December 8, 2017

बलोन डि ओर शिर्ष १० मा म्याड्रिडका ३ खेलाडी , बार्सिलोनाबाट मेस्सीमात्र

पेरिस (एजेन्सी) – संसार भरका १ सय ७३ पत्रकारहरूले भोटको आधारमा क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर उपाधि जिते । त्यस्तै मेस्सी दोस्रो र नेयमार तेस्रो भए । अघिल्लो सिजन बार्सिलोनामा गरेको प्रदर्शनको आधारमा नेयमार तेस्रो भएपनि यस सिजन भने उनी फ्रान्सेली क्लब पिएसजीसँग आबद्ध छन् । ३० खेलाडीको सूचीमा परेका बार्सिलोनाका लुइस स्वारेज १३ औं स्थानमा परे […]

ronaldo

December 8, 2017

रोनाल्डोलाई पाँचौ बलोन डि ओर उपाधि , मेस्सीसँग बराबरी

पेरिस (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डोले उपाधि जितेका हुन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र यसपटक गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो । अघिल्लो सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स […]

December 7, 2017

बलोन डि ओर अवार्ड कार्यक्रम आज

पेरिस (एजेन्सी) – विश्व फुटबलको प्रख्यात र सम्मानित अवार्ड बलोन डि ओर आज प्रदान गरिँदै छ । वर्षको उत्कृष्ठ खेलाडिलाई दिइने सो अवार्ड आज राति नेपाली समयअनुसार १२.३० बजे वितरण हुने छ । यस वर्षको अवार्ड टोटनह्याम तथा न्युकासलका पूर्व खेलाडि डेभिड जिनोलाले प्रदान गर्ने छन् । यो बलोन डि ओरको ६२ औं संस्करण हो […]

December 7, 2017

च्याम्पियन्स लिगको अन्तिम १६ मा को-को छन्?

न्योन (एजेन्सी) – गए रातिको च्याम्पियन्स लिगको खेलहरुसँगै नक-आउट चरणमा प्रवेश गर्ने सबै १६ टोलीको टुङ्गो पनि लागेको छ ।बोरुसिया डर्टमन्ड र एट्लेटिको म्याड्रिड जस्ता बलिया टोली समूह चरणबाटै बाहिरिएका छन् भने साविक विजेता रियल म्याड्रिड आफ्नो समूहमा उपविजेता बन्दै नक-आउट चरण प्रवेश गर्‍यो । त्यस्तै नेपोली र मोनाको पनि बाहिरिए । अन्तिम १६ मा […]

December 7, 2017

रियलको रोमाञ्चक जित, सिटी पराजित

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह एच अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ ले हराएको छ । घरेलु टोलीको जितमा लुकास भाज्क्वेजले निर्णायक गोल गरे । रियलका लागि बोर्जा मायोरल र क्रिस्टियानो रोमाल्डोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर पिएर एम्रिक अबामियाङले दुई गोल गर्दै डोर्टमण्डलाई खेलमा फर्काएका थिए […]

December 6, 2017

भारतलाई टेस्ट सिरिज, अन्तिम खेल बराबरी

दिल्ली (एजेन्सी) – श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । बुधबार अन्तिम टेस्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेस्ट सिरिज भारतले १–० ले आफ्नो पक्षमा पारेको हो । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेस्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ […]

December 6, 2017

रियल म्याड्रिड बोरुसिया डर्टमण्डको सामना गर्दै

 म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगमा आज राति साविक विजेता रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । समूह एचको अन्य खेलमा टोटनह्यामले एपोएल निकोसियाको सामना गर्दै छ । टोटनह्याम र रियल म्याड्रिड यस अघि नै अन्तिम १६ मा […]

December 6, 2017

बार्सिलोनाको सहज जित, पिएसजी बायर्नसँग पराजित

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् । […]

default_image

December 5, 2017

‘रियलका लागि जिदान नै उपयुक्त’

  म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो । शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले […]

Success

Thank you for your time.