default_image

अन्तर्राष्ट्रिय

rohit

December 22, 2017

भारतको विशाल योगफल , अस्ट्रेलियाको किर्तिमान तोड्न चुक्यो

इन्दोर (एजेन्सी) – श्रीलंकासँगको दोस्रो टि ट्वान्टी खेलमा पहिलो ब्याटिङ गर्दै भारतले विशाल योगफल तयार पारेपनि कीर्तिमान रच्न चुकेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६० रन बनाएको हो । सन् २०१६ मा अस्ट्रेलियाले श्रीलंका विरुद्ध बनाएको २ सय ६३ रन टि ट्वान्टीको सर्वाधिक […]

ronaldo messi

December 22, 2017

एल क्लासिको इतिहासका ‘सर्वाधिक गोलकर्ता’

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले घरेलु मैदानमा शनिबार क्लब फुटबलको सबै भन्दा ठूलो मानिएको खेल एल क्लासिको मा बार्सिलोनाको सामना गर्दैछ । यी दुई क्लबबीच यो २ सय ७० औं भिडन्त हुनेछ भने ला लिगामा यी दुइ टोली १ सय ७५ औं पटक भिड्ने छन् । फुटबलको यस महा भिडन्तमा कुन खेलाडी अहिलेसम्मको सबै भन्दा […]

December 22, 2017

भारतीय कप्तान रोहितको टी-२० मा कीर्तिमानी शतक

इन्डोर (एजेन्सी) – विराट कोहलीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका भारतिय ब्याट्सम्यान रोहित शर्माले उत्कृष्ट लयलाई निरन्तरता दिँदै श्रीलंकाविरुद्ध दोस्रो टी-२० खेलमा शतक प्रहार गरेका छन् ।  टस जितेर भारतलाई ब्याटिङ गर्ने अवसर दिएपछि ओपनरको रुपमा आएका रोहितले ३५ बलमा शतक पुरा गर्दै किर्तिमान रचेका हुन् । टी-२० क्रिकेटमा यो छिटो शतक हुन् , जुन डेभिड मिलरसँग बराबरी […]

ronaldo

December 22, 2017

एल क्लासिको अघि रोनाल्डो पूर्ण रुपमा ‘फिट’ हुने

म्याड्रिड (एजेन्सी) – यस सिजनमा रियल म्याड्रिडलाई निकै महत्व बोकेको खेल , ‘एल क्लासिको’ मा रोनाल्डो पूर्ण रुपमा फिट हुने भएका छन् । कल्ब विश्वकपको फाइनलका दौरान पिंडौलामा चोट बोकेयता रोनाल्डो रियलको प्रशिक्षणमा सामेल थिएनन । तर उनि शुक्रबारको प्रशिक्षणमा सामेल हुने र शनिबार हुने ‘एल क्लासिको’ का लागि चोटमुक्त हुने भएका छन् । फाइनलमा ग्रिमिओसँग निर्णायक गोल […]

Neymar

December 22, 2017

नेयमारसँग विश्व कपका ३ प्रश्न

साउ पाउलो (एजेन्सी)– विश्व कप फुटबल नजिकिदै गर्दा उत्साह पनि बढ्दो छ । ब्राजिलका फवार्ड नेयमार अवश्य पनि प्रतियोगिताका आकर्षण को बिन्दु रहनेछन् । उनै नेयमारसँग विश्वकपको सन्दर्भमा रेड बुलले गरेको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ । १. सन् २०१४ विश्व कपमा ४ गोल गरेका नेयमार र अहिलेको नेयमारमा के भिन्नता छ ? – […]

xArnaiz

December 22, 2017

बार्सिलोनाको स्ट्राइकर भित्राउन आर्सनल प्रयासरत

बार्सिलोना (एजेन्सी) – कोपा डेल रे मा राम्रो प्रदर्शन गरेका बार्सिलोनाका २२ वर्षे स्ट्राइकर जोसे मानुएल अर्नाइज डियाज इङ्लिस क्लब आर्सनलको नजरमा परेका छन् । रियल भल्लाडोलिडबाट सन् २०१७ मा बार्सिलोना पुगेका अर्नाइजले ला लिगामा भने अवसर पाएका छैनन् । बार्सिलोनाको रिजर्भ टोलीबाट खेल्दै आएका उनी त्यस टोलीका शीर्ष गोलकर्ता हुन् । स्पेनका मिडियाहरुका अनुसार […]

December 21, 2017

‘मेस्सी फुटबल इतिहासकै उत्कृष्ट’ – जाभी

बार्सिलोना (एजेन्सी)– ‘एल क्लासिको’लाई महत्व दिने क्रममा बार्सिलोनाका महान खेलाडी जाभीले सुपर स्टार क्रिस्टियानो रोनाल्डो अर्का पूर्व सहकर्मी सुपर स्टार लियोनल मेस्सीको नजिक पनि नआउने दाबी गरेका छन् । रोनाल्डोले हालै पाँचौं पटक बालोन डी ओर जित्दै मेस्सीको कीर्तिमानसँग बराबरी गरेका थिए । तर, जाभीको नजरमा फुटबल इतिहासमै मेस्सी उत्केष्ट खेलाडी हुन् । ११ वर्ष […]

December 21, 2017

रियल म्याड्रिड र पिएसजी बीच खेलको टिकटको मुल्य १४ हजार युरो

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगका उपाघि दाबेदार मानिएका दुई टोली पेरिस सेन्ट जर्मन र रियल म्याड्रिड प्रतियोगिताको अन्तिम १६ मा भिड्दै छन् । त्यस खेलका लागि टिकट मुल्य पुन: बिक्रि गरिँदै छ र अधिकतम मुल्य १४ हजार युरोसम्म रहेको छ । पिएसजीको आधिकारिक वेबसाइटमा टिकटको पुन: बिक्रि सम्बन्धी जानकारी लेखिएको थियो । “पिएसजी र रियल […]

December 21, 2017

‘मेस्सीले अर्जेन्टिनालाई विश्व कप जिताउन सक्छन् ‘

ब्युनर्स आयर्स (एजेन्सी) – अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्न सकेमा अर्जेन्टिनाले यस पटक विश्व कपको उपाधि जित्नेमा पूर्व अर्जेन्टिनी खेलाडी रोमन रिकिल्मे विश्वस्त छन् । विश्व कपमा छनोट हुन संघर्ष गर्नु परेको अर्जेन्टिनी टोलीलाई यसपटक धेरै समर्थकहरुले कडा दाबेदारको रुपमा हेरेका छैनन् । तर अर्जेन्टिनाका पूर्व मिडफिल्डर रिकिल्मे भने मेस्सीको जादु चलेमा अर्जेन्टिनाले रुस […]

Ronaldo

December 21, 2017

एल क्लासिको नजिकिदा पनि रोनाल्डो एक्लै प्रशिक्षण गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल , ‘एल क्लासिको’ लाई दुई दिन बाँकी रहँदा सम्म पनि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो टिमसँग भन्दा भिन्नै प्रशिक्षण गर्दै छन् । पिंडौलाको चोटका कारण सावधानी आपनाउँदै रोनाल्डो आफै हल्का शारीरिक कसरत मात्र गर्दै छन् । क्लब विश्व कपको फाइनलमा पिंडौलामा चोट लागेपछि सावधानी अपनाउँदै उनले केहि दिन […]

Success

Thank you for your time.