default_image

अन्तर्राष्ट्रिय

January 11, 2018

रियल नुमान्सियासँग कोपा डेल रेमा रोकियो, एग्रिगेटमा छनोट

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियासँग २-२ को बराबरी खेलेको छ । यस बराबरीका बावजुद रियल एग्रिगेटमा ५-२ को स्कोरसँगै क्वाटरफाइनलमा छनोट हुन सफल भएको छ । घरेलु टोली रियलका लागि खेलको ११ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर नुमान्सियाका गुइलेर्मोले पहिलो हाफको […]

January 10, 2018

“रोनाल्डो होइन बलोन डि’ओर मैले जित्न पर्ने”

म्याड्रिड (एजेन्सी) – रोनाल्डोले यस वर्ष आफ्नो पाँचौ बलोन डि’ओर उपाधि जित्दै सर्वाधिक बलोन डि’ओरको सूचीमा लियोनल मेस्सीको बराबरीमा आएका छन् । तर उनको सन् २०१३ को बलोन डि’ओरको लागि भने उनी आलोचित भएका छन् । फ्रान्सका विङर फ्रान्क रेबेरीले सन् २०१३ को बलोन डि’ओर रोनाल्डोले होइन आफूले जित्नु पर्ने दाबी गरेका छन् । सो साल […]

Lionel Messi, Luis Suarez

January 9, 2018

बार्सिलोनामा सर्वाधिक कमाउने ५ खेलाडी

बार्सिलोना (एजेन्सी) – ब्रिटिस ट्रान्सफर रेकर्डका साथ लिभरपुलबाट बार्सिलोना पुगेगा फिलिपे कौटिन्हो बार्सिलोनामा तेस्रो सर्वाधिक तलब पाउने खेलाडी बनेका छन् । जान्नुहोस् कौटिन्होसहित बार्सिलोनाका सर्वाधिक कमाउने ५ खेलाडी । ५. सर्जियो बुस्केट्स : १८०,००० युवा अवस्थादेखि बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्सले सन् २००७ मा बार्सिलोनाको सिनियर टोलीमा स्थान पाएका थिए । २०१६ मे […]

faik

January 9, 2018

विश्वको सबै भन्दा धनी फुटबलर लेस्टरका खेलाडी बोलकिया

लन्डन (एजेन्सी) – सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्दछ । तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबल खेलाडी हुन् । १९ वर्षीय बोलकिया ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तान हुन् । उनी ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन् । हसनलसँग कुल २० बिलियन अमेरिकी […]

January 9, 2018

चोटका कारण कौटिन्हो तीन हप्ताका लागि बाहिर

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका नयाँ स्टार फिलिप कौटिन्होले क्लबको लागि पहिलो खेल खेल्न केहि समय कुर्न पर्ने देखिन्छ । कौटिन्हो तिघ्राको चोटका लागि कम्तीमा पनि ३ हप्ताको लागि मैदान बाहिर भएका छन् । बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमार्फत कौटिन्होको चोटको जानकारी दिएको हो । बार्साले आफ्नो ट्विटरमा समेत लेखेको थियो, ” कौटिन्होको दायाँ तिघ्रा चोटिल रहेकाले […]

January 8, 2018

दक्षिण अफ्रिका विरुद्ध भारत पहिलो टेष्टमा पराजित

केप टाउन (एजेन्सी) – भारत पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भएको छ । दोस्रो इनिङ्समा दुई सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट हुन पुग्यो । घरेलु टोली दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले जादुयी बलिङ गरेपछि खेल भारतबाट गुमेको हो । उनले एक्लैले दोस्रो इनिङ्समा भारतका ६ विकेट हात […]

January 8, 2018

पुनरागमन खेलमा थ्री स्टार विजयी , झापा पराजित

धनगढी (हाम्रो खेलकुद) – करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा रमपम झापा ११ लाई ३-१ ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ्गले दुइ तथा अजिया मार्टिन्सले १ गोल गरे भने कर्ण लिम्भुको गोल झापालाई पर्याप्त भएन ।  तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद […]

January 8, 2018

कौटिन्हो विनाको लिभरपुल

दिपेन्द्र पोखरेल काठमाडौं – पछिल्ला दुई वटा ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फिलिपे कौटिन्हो अन्ततः स्पेनिस महारथी बार्सिलोना पुगेका छन् । १ सय ४२ मिलियन पाउण्डमा इङ्लिस ट्रान्सफरको कीर्तिमानी रकममा लिभरपुलले बार्सिलोनालाई आफ्नो स्टार खेलाडी बेच्न बाध्य भएको छ ।   इन्टर मिलानबाट सन् २०१३ मा प्रिमियर लिग क्लब लिभरपुलसँग आबद्ध कौटिन्हो त्यसयता समर्थकहरुको प्रिय […]

January 8, 2018

बार्सिलोना लेभान्टेसँग विजयी, रियल सेल्टा भिगोसँग रोकियो

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे । खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर […]

January 8, 2018

१३ पटकको विजेता आर्सनल एफए कपबाट बाहिरियो

नटिङह्याम (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा १३ पटकको विजेता आर्सनल नटिङह्याम फरेस्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आर्सनल नटिङह्यामसँग ४-२ ले पराजित हुन पुगेको हो । घरेलु टोलीका एरिक लिचाजले पहिलो हाफमा दुई गोल गरे भने आर्सनलका पर मर्टिस्याकरले एक गोल गर्दै स्कोर २-१ भएको थियो । दोस्रो हाफमा नटिङह्यामले दुई पेनाल्टी […]

Success

Thank you for your time.