default_image

अन्तर्राष्ट्रिय

Ronaldo

January 16, 2018

रोनाल्डो लेगानेसविरुद्ध नखेल्ने

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कोपा डेल रेमा लेगनेसविरुद्धको पहिलो लेगमा नखेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई सो खेलमा विश्राम दिन लागेका हुन् । रियलले कोपा डेल रेको क्वाटर फाइनलमा लेगानेसको सामना गर्दैछ । पहिलो लेगको खेल बिहीबार रियलको घरेलु मैदानमा हुँदैछ । त्यसपछि […]

January 16, 2018

सान्चेज भित्राउने दौडमा युनाइटेड

लण्डन (एजेन्सी) – आर्सनलका स्टार फरवार्ड एकेल्सिस सान्चेजलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ । अग्रस्थानको म्यानचेस्टर सिटी सान्चेजलाई लिन सुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अन्त्य गरेको छ । सिजनको सुरुवातदेखि नै म्यानचेस्टर सिटीले चिलीका फरवार्डलाई आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको थियो । सान्चेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको बार्सिलोनादेखि […]

January 16, 2018

म्यानचेस्टर युनाइटेड स्टोकविरुद्ध विजयी

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ । यस जितसँगै युनाइटेडले सिटीसँग अग्रस्थानमा दुरी घटाएको पनि छ । युनाइटेडका लागि खेलको नवौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै एन्थोनी मार्सियालले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका […]

Dembele

January 15, 2018

डेम्बेले पुनः घाइते , १ महिना गुमाउन सक्ने सम्भावना

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँगको छोटो समयमा मुख्यतः चोटमा बिताएका ओस्माने डेम्बेले फेरी चोटिल भएका छन् । उनको बाँया खुट्टाको तिघ्रामा चोट लागेको कारण खेलमा फर्कन ३ देखि ४ हप्ता लाग्ने स्पेनिश पत्रिका मार्साले जनाएको छ । यसै समरमा बार्सिलोनासँग आबद्ध डेम्बेले अघिल्लो सेप्टेम्बरदेखि यसै जनवरीसम्म चोटका कारणले बाहिर थिए । रियल सोसिडाडसँगको खेलमा दोस्रो हाफको २० औं मिनेटमा […]

default_image

January 15, 2018

ला लिगा नभइ च्याम्पियन्स लिग छनोट अबको लक्ष्य –क्रुस

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगाको उपाधि दौड लगभग समाप्त भएकोले अब क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य बनाएर अघि बढ्नु पर्ने बताएका छन् । शनिबार भिल्लरियलसँग १–० ले पराजित भएपछि क्रुसले यस्तो प्रतिक्रिया दिएका हुन् । गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियलको यो सिजन भने […]

suarez

January 15, 2018

बार्सिलोनाको पुनरागमनमा स्वारेज नायक

स्यान सेबास्टियन (एजेन्सी) – लुइस स्वारेजको दुई गोलको मद्धतले बार्सिलोना रियल सोसिडाडमाथि ४-२ को जित हासिल गरेको छ । २-० ले पछि परेको बार्सिलोनाले अन्ततः पुनरागमन गर्दै शिर्ष स्थानमा ९ अंकको दुरी बनाएको छ । बार्सिलोनाको जितमा पौलिन्हो र मेस्सीले एक गोल तथा लुइस स्वारेजले २ गोल गरे । खेलको ११ औं मिनेटमा विलियन जोसको गोलमा अग्रता […]

Alex Oxlade Chamberlain

January 14, 2018

लिभरपुलसँग सिटी पराजित

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले […]

Roy

January 14, 2018

अष्ट्रेलियाविरुद्धको जितमा इङ्ल्याण्डका रोयको कीर्तिमान

मेलबोर्न (एजेन्सी) – मेलबोर्न क्रिकेट मैदानको कीर्तिमानी लक्ष्य पछ्याएको इङ्ल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले हराएको छ । १ सय ५१ बलको सामना गर्दै १ सय ८० रन बनाएका जेसन रोय एक दिवसिय क्रिकेटमा सर्वाधिक रन बनाउने इङ्लिस खेलाडी बनेका छन् । जितसंगै पाँच एक दिवसिय शृंखलामा इङ्ल्याण्डले १–० अग्रता लिएको छ । ३ सय ५ रनको […]

salah vs ag

January 14, 2018

लिभरपुल या म्यानचेस्टर सिटी ?

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज दुई आक्रामक टोली , लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । सिटीको घरेलु मैदानमा ५-० को लज्जास्पद हार बेहोरेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा कौटिन्होको प्रस्थानपछिको पहिलो खेल्दै छ । साडियो मानेको रातो कार्ड पछि सम्हालिन नसकेको लिभरपुल अघिल्लो भेटमा बेहोरेको हारलाई मलम लगाउन जितको खोजीमा हुनेछ । तर यो […]

January 14, 2018

चेल्सी लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

लन्डन (एजेन्सी) – साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो । एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खस्न […]

Success

Thank you for your time.