default_image

अन्तर्राष्ट्रिय

March 18, 2018

भारतलाई श्रृखंला, रोमाञ्चक फाइनलमा बंगलादेशको हार

कोलम्बो (एजेन्सी)– दीनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि बंगलादेशलाई ४ विकेटले हराउँदै भारतले टि ट्वान्टी त्रिकोणात्मक श्रृखंला जितेको छ । अन्तिम बलमा जितका लागि ५ रनको आवश्यता रहेको अवस्थामा कार्तिकले छक्का प्रहार गर्दै टोलीको जित पक्का परेका थिए । भारतलाई जितका लागि अन्तिम १३ बलमा ३४ रनको आवश्यकता थियो । १ सय ६७ रनको […]

March 18, 2018

‘बेल रियलमा खुसी छन्’- जिदान

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेलका विषयमा चलिरहेका हल्लालाई मथ्थर पार्ने प्रयासमा प्रशिक्षक जिनेदिन जिदानले उनी क्लबमा खुसी रहेको बताएका छन् । रियल पुगेयता नै बेल पटक पटक चोटबाट गुज्रिएपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि उनलाई लिएर धर्यता टुटाएको बताइएको थियो । जिदानले पनि बेललाई पटक पटक बेन्चमा राख्दै आएका छन् । च्याम्पियन्स लिगको […]

March 18, 2018

“म विश्वकै उत्कृष्ट खेलाडी हुँ” – रोनाल्डो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपरस्टार रोनाल्डोले आफु विश्वकै उत्कृष्ट खेलाडी भएकोमा सधै विश्वस्त रहेको बताएका छन् । सँगै उनले कसैसँग आफ्नो तुलना नहुन नसक्ने पनि उल्लेख गरेका छन् । पाँच पटकका बलोन डी’ओर विजेता समेत रहेका ३३ वर्षे स्ट्राइकरलाई लामो समयदेखि विश्वका उत्कृष्ट खेलाडी मध्येका एक मानिन्छ । पोर्चुगलका कप्तान समेत रहेका उनको क्लब र […]

Brazil richarlison

March 18, 2018

ब्राजिलले विश्व कप जित्ने रिचार्लिसनको विश्वास

लण्डन (एजेन्सी) – वाटफर्डका २० वर्षीय ब्राजिलियन मिडफिल्डर रिचार्लिसनले रुस विश्व कप ब्राजिलले जित्ने विश्वास गरेका छन् । फोरफोरटूसँगको अन्तर्वार्तामा बोल्दै उनले ब्राजिलले विश्वकप जित्ने र ब्राजिलको विश्व कपको मिडफिल्डमा आफु पनि रहन चाहेको बताएका छन् । ब्राजिलको यू-२० टोलीबाट प्रवाभशाली प्रदर्शन गरेका यी विंगर २०१७ यता ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट इङ्लिस क्लब वाटफार्डसँग आबद्ध छन् । प्रिमियर […]

March 18, 2018

युनाइटेड र टोटनह्याम एफए कपको सेमिफाइनलमा

म्यानचेस्टर (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २-० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । त्यस्तै टोटनह्याम पनि सेमिफाइनलमा स्थान ओगट्न सफल रह्यो । म्यानचेस्टर युनाइटेडका लागि खेलको ३७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ८३ औं मिनेटमा निमान्या माटिचले […]

March 18, 2018

सालाहको ४ गोल, उक्लिए युरोपको शीर्ष गोलकर्तामा

लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाह एक्लैले ४ गोल गरे । सालाहले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको अन्त्य अघि उनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । सालाहकै पासमा खेलको ४९ औं मिनेटमा […]

March 17, 2018

बंगलादेश फाइनलमा, भारतसँग उपाधि भिडन्त

कोलोम्बो (एजेन्सी)– श्रीलंकामाथि २ विकेटको सनसनीपूर्ण जित निकाल्दै बंगलादेश टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशले आइतबार उपाधिका लागि भारतको सामना गर्नेछ । १ सय ६० रनको लक्ष्य पछ्याएको बंगलादेशले अन्तिम बल बाँकी रहँदा जित हासिल गरेको थियो । ओपनर तमिम इकवाल, मोहमदुल्ला र मुस्फिकर रहिमले ब्याटिङमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश घरेलु टोलीमाथि […]

goal line

March 17, 2018

रुस विश्व कपमा भिडियो रेफ्री प्रयोग गरिने

ज्युरिक (एजेन्सी) – रुस विश्व कप २०१८ मा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिने जानकारी फुटबलको उच्च निकाय फिफाले दिएको छ । फुटबल विश्व कपमा यो प्रविधि पहिलो पटक प्रयोग गरिन लागेको हो । यसअघि युरोपको विभिन्न लिगहरुमा प्रशिक्षणमा रहेको भिएआरलाई २०१८ फिफा विश्व कपमा पनि प्रयोग गरिने भएको छ । इङ्ल्याण्डको घरेलु प्रतियोगिता […]

Juventus vs Real

March 16, 2018

रियल विरुद्ध युभेन्टस – च्याम्पियन्स लिगमा अहिलेसम्मको इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स लिगको क्वाटर फाइनलको ‘ड्र’ सार्वजनिक भएसँगै युरोपियन फुटबलका दुई महारथी युभेन्टस र रियल म्याड्रिड पुन: एक पटक च्याम्पियन्स लिगमा भिडिने पक्का भएको छ । यसअघि च्याम्पियन्स लिगमा युभेन्टस र रियल म्याड्रिड २० पटक भिडिसकेका छन् । अघिल्लो सिजन मात्र रियलले युभेन्टसलाई कार्डिफमा सम्पन्न फाइनलमा ४-१ ले पराजित गर्दै १२ औं पटक च्याम्पियन्स […]

March 16, 2018

च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक, साविक विजेता रियल युभेन्टससँग भिड्ने

नियोन (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ आज सार्वजनिक भएको छ । टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेलिने छन् ।  यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका […]

Success

Thank you for your time.