April 7, 2018
लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेपछि प्रिमियर लिगको पहिलो खेलमा शनिबार लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । साताको मध्यमा प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीलाई ३–० ले हराएको लिभरपुलले आजको पाँच खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक योर्गन क्लोपले टोलीका उच्च गोलकर्ता मोहम्मद सालाहलाई लिएर जोखिम उठाउन चाहेनन् । […]
April 7, 2018
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिगको ११ औं संस्करण शनिबारबाट सुरु हुँदै छ । आइपिएलको नामले परिचित व्यवसायिक क्रिकेट सन् २००७ मा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सुरु गरेको थियो । यो सिजन आज सुरु भएर मे २७ सम्म चल्ने छ । आइपिएल टि ट्वान्टी फर्म्याटमा हुनेछ । दुई […]
April 7, 2018
म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गरेको उच्च प्रदर्शनको चर्चा अझै सेलाएको छैन । ३–० ले रियल जितेको त्यो खेलमा टोली गरेका सबै गोलमा रोनाल्डोको भूमिका रह्यो । बाइसाइकल किकसहित २ गोल र अर्को गोलका लागि उनले असिस्ट गरेका थिए । उनी च्याम्पियन्स लिगमा लगातार १० गोल […]
April 7, 2018
लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगको प्रदर्शनको आधारमा लिभरपुलका मोहम्मद सालाहले च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट दिएका इजिप्टका फरवार्ड सालाह रियल म्याड्रिडका क्रिस्टिायानो रोनाल्डोलाई पछि पार्दै प्लेयर अफ दी विक चुनिएका हुन् । समर्थकहरुको भोटको आधारमा दिइने […]
April 7, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतका दुई म्यानचेस्टर क्लब, युनाइटेड र सिटी आज भिड्दै छन्। घरेलु मैदानमा हुने खेलमा सिटीलाई प्रिमियर लिगको २६ वर्षीय इतिहासमा नँया किर्तिमान बनाउने अवसर मिलेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित गरेमा सिटीले ६ खेल अघि लिगको उपाधि जित्नेछ, जुन आफैमा किर्तिमान हो। च्याम्पियन्स लिगको क्वाटर फाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा […]
April 6, 2018
किभ (एजेन्सी)– युरोपियन क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटर फाइनल पुग्ने सबै ८ टोलीले प्रतियोगितामा यो सिजन ९ खेल खेलिसकेका छन् । क्वार्टरफाइनलका पनि पहिलो लेग सम्पन्न भइसकेका छन् । यो सिजन क्वार्टरफाइनल पहिलो लेगको समाप्ती सम्ममा ३ सय ६७ गोल भएका छन् । यो सिजन व्यक्तिगत रुपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रियल […]
April 6, 2018
म्युनिख (एजेन्सी)– जर्मन गोलकिपर मानुयल नुयोरका लागि यो सिजन दुःखत रह्यो । राष्ट्रिय टोली र बायर्न म्युनिखका लागि प्रदर्शन गर्ने अनुमती चोटले उनलाई दिएन । तर, सिजनको अन्त्यतिर आइपुग्दा उनी विश्व कपका लागि फर्कने संकेत भने देखिएको छ । बायर्न र जर्मनीका समर्थकले चोटमुक्त भएर फर्कने उनलाई यो सिजनभरी पर्खिनै रहे । समर्थकको चाहना ढिलै […]
April 5, 2018
रोम (एजेन्सी)– सिरि ‘ए’ महारथी युभेन्ट्सले एट्लेटिको म्याड्रिडका स्टार एन्टोनियो ग्रिजमन भित्राउन बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । छ पटकको इटालियन च्याम्पियनले नयाँ सजिनका लागि फ्रान्सेली युवा स्ट्राइकर भित्राउने लक्ष्य राखेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ग्रिजमनले यो सिजनको अन्त्यसँगै एट्लेटिको छोड्ने लगभग निश्चित जस्तै भएपछि बार्सिलोनाले पनि उनीमाथि चासो देखाउँदै आएको छ । […]
April 5, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा गए राती लिभरपुलले सिटीलाई ३–० ले हराएको थियो । जसमा जेम्स मिल्नरले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । लिभरपुलका लागि एलेक्स च्यामबरलेनले दोस्रो गोल गरे । त्यसमा इङ्लिस मिडफिल्डर मिल्नरको असिस्ट थियो । त्योसँगै मिल्नरको सिजन च्याम्पियन्स लिगमा ८ असिस्ट पुगेको छ । जुन म्यानचेस्टर युनाइटेडका पूर्व […]
April 5, 2018
लिभरपुल (एजेन्सी) – लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेष्टर सिटीमाथि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीमाथि तेस्रो स्थानको लिभरपुलेले ३–० को जित हासिल गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह, अक्सलेड चेम्बरलेन र साडियो मानेले गोल गरे । ३१ मिनेट भित्र नै ३ गोल […]