default_image

अन्तर्राष्ट्रिय

April 11, 2018

डिपिएल २ – फाइनल प्रवेशको लागि काठमाडौँ र महेन्द्रनगर भिड्दै

धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ  । समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ […]

roma

April 11, 2018

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोम (एजेन्सी) – च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो।  दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा […]

April 11, 2018

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

चेन्नई (एजेन्सी)– चार सय भन्दा बढी रन बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ । २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट […]

forward

April 10, 2018

ब्राजिलियन फरवार्ड रियलसँग अनुबन्धित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले १९ वर्षीय ब्राजिलियन फरवार्ड रोमन डी अराउजोलाई अनुबन्ध गर्ने पक्का भएको छ। ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलले १९ वर्षीय फरवार्डलाई खरिद गर्ने पक्का भएको हो।  अराउजो आउँदो सिजनबाट रियलको दोस्रो टोली रियल म्याड्रिड कास्टिलाबाट खेल्ने छन्। यहि सोमबार उनको रियलमा मेडिकल टेस्ट हुने स्पेनिस मिडिया मार्साले जनाएको छ। उनलाई २०१९ सम्म रियलले […]

April 10, 2018

अत्तरियालाई १ सय ३१ रनको चुनौती

 धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो । पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । […]

salah aguero

April 10, 2018

लिभरपुल विरुद्ध म्यानचेस्टर सिटी चमत्कारको आशामा

म्यानचेस्टर (एजेन्सी) – युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु हुने छ । पहिलो लेगमा लिभरपुलले ३ गोलको अग्रता लिएकाले आज घरेलु मैदानमा सिटी चमत्कारको आशामा हुने छ । म्यानचेस्टर सिटीका लागि उनका घाइते रहेका स्टार […]

April 9, 2018

राजस्थानविरुद्ध हैदरावादको सहज जित

हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]

real vs athletico

April 9, 2018

रोनाल्डोलाई जिदानले किन परिवर्तन गरे ?

म्याड्रिड (एजेन्सी)– म्याड्रिड डर्बीमा क्रिस्टियानो रोनाल्डोलाई परिवर्तन गर्नुको पछाडिको कारण रियलका प्रशिक्षक जिनेदान जिदानले बताएका छन् । एट्लेटिको म्याड्रिडसँग आइतबारको खेलमा जिदानले रोनाल्डोलाई दोस्रो हाफमा परिवर्तन गरेका थिए । जिदानले रोनाल्डोलाई केहि आराम चाहिएकोले परिवर्तन गरेको बताएका छन् । ३३ वर्षे रोनाल्डोकै गोलमा रियलले खेलमा अग्रता लिएको थियो । यो सिजन ला लिगामा त्यो उनको […]

April 9, 2018

‘रोमासँगको जितमा बार्सिलोनालाई रेफ्रीको साथ’

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् । रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसको फ्रान्सेसकोले आफ्नो टोलीले सोचे अनुरुप खेल्न नसकेको स्वीकारे पनि रेफ्रीले रोमा प्रति अन्याय गरेको गुनासो गरेका छन् । रेफ्रीले सहि निर्णय […]

messi ronaldinho

April 9, 2018

मेस्सीले गरे रोनाल्डिन्होले बनाएको कीर्तिमान बराबरी

बार्सिलोना (एजेन्सी) – लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्।  लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको २००६-०७ सिजनको कीर्तिमान बराबरी गरेका हुन्। यो फ्री गोल मेस्सीको सिजनको सातौं र ला लिगाको छैटौं गोल हो। यो गोलसँगै एकै सिजनमा फ्री किक मार्फत सर्वाधिक गोल गर्ने कीर्तिमानमा रोनाल्डिन्होसँगै मेस्सीले […]

Success

Thank you for your time.