default_image

अन्तर्राष्ट्रिय

April 16, 2018

पिएसजी लिग वान च्याम्पियन

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो । पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे […]

Zidane

April 16, 2018

रियलको इतिहासमा जिदान दोस्रो सफल प्रशिक्षक

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राती मालागाविरुद्धको जितसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जित हासिल गरेका छन्।  जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जित दिलाएका हुन्। ला लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ हार र १५ बराबरी, […]

April 16, 2018

रियलको जितमा इस्को नायक

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार रियल म्याड्रिडले मालागालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । रियलको जितमा इस्को र क्यासेमिरोले १-१ गोल गरे ‌। २९ अौं मिनेटमा सुरुवाती अग्रता दिलाएका इस्कोले दोस्रो हाफमा क्यासेमिरोेलाई असिस्ट दिएका थिए । मालागाका लागि ९० अौं मिनेटमा […]

April 16, 2018

आइपिएलमा चेन्नईमाथि पञ्जाबको जित

मोहाली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउन सक्यो । तेस्रो खेलमा पञ्जाबले दोस्रो जित हासिल गर्दा चेन्नईले […]

April 15, 2018

युनाइटेडको हारपछि सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो । युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपछि सिटीलाई भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ […]

samson

April 15, 2018

राजस्थान रोयल्स विजयी, बैंगलोर घरेलु मैदानमा पराजित

बैंगलोर (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित भएको हो।  टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र […]

ronaldo unhappy

April 15, 2018

रोनाल्डो मालागाविरुद्ध नखेल्ने

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ला लिगा अन्तर्गत मालागासँगको खेल नखेल्ने पक्का भएको छ। आइतबार हुने खेलका लागि रियलका प्रशिक्षक जिनेदिन जिदानले सार्वजनिक गरेको टोलीला रोनाल्डो लगायत ग्यारेथ बेल र लुका मोड्रिकको नाम छैन।  म्याड्रिडको अघिल्लो ४ अवे खेलमा जिदानले रोनाल्डोलाई ३ खेलमा विश्राम दिएका थिए भने यस अवे खेलमा पनि रोनाल्डोलाई […]

April 15, 2018

‘पोग्बाको प्रदर्शनमा एकरुपता जरुरी’– प्रशिक्षक माउरिन्हो

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् । पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला […]

zidane ronaldo

April 15, 2018

‘रियलको इष्र्या गर्नेहरु छन्’– प्रशिक्षक जिदान

म्याड्रिड (एजेन्सी)– प्रशिक्षक जिनेदिन जिदानले कतिपयले रियल म्याड्रिडको इष्र्या गर्ने गरेको आरोप लगाएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पराजित भएपछि युभेन्ट्सका खेलाडीले दिएको प्रतिक्रियापछि जिदानको यस्तो भनाई आएको हो । क्वार्टरफाइनल दोस्रो लेगको अन्त्यतिर गोलकिपर जियानलुइजी बुफोनले रेड कार्ड दर्शन गर्नु परेको थियो भने रियलले पेनाल्टी पाएको थियो । त्यहि विषयमा बुफोन र युभेन्ट्सका अन्य […]

April 15, 2018

आइपिएलमा हैदराबादको लगातार तेस्रो जित, कोलकाताको हार

कोलकाता (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको हैदराबादले १ ओभर अघि नै ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । […]

Success

Thank you for your time.