default_image

अन्तर्राष्ट्रिय

April 17, 2018

नेयमार पिएसजीमै रहने प्रशिक्षकको विश्वास

पेरिस (एजेन्सी)– नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो । रियलले अर्को सिजन ब्राजिलियन सुपर स्टारलाई भित्राउने योजनामा रहेको पटक पटक सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रियलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पराजित भएपछि बार्सिलोनाका […]

messi Celta

April 17, 2018

सेल्टाको घरेलु मैदानमा मेस्सीको परीक्षा

भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्।  सेल्टाको घरेलु मैदानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले सन् २०१३ यता गोल गर्न सकेका छैनन्। २०१२/१३ को सिजनमा सेल्टासँगको २-२ को बराबरीमा मेस्सीले पछिल्लो पटक सेल्टाको […]

April 17, 2018

नेयमारमाथि पेलेको विश्वास

रियो डि जेनेरियो (एजेन्सी)– रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा ७–१ को लज्जास्पद हार बेर्होदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो । तर, चोटका कारण नेयमारले त्यो सेमिफाइनल गुमाएका थिए । त्यति बेला पनि नेयमारबाट ठूलो […]

german league

April 17, 2018

जर्मन लिगमा अनौठो घटना

मैन्ज (एजेन्सी)– जर्मन बुन्डेसलिगामा गएरातीको खेलमा रेफ्रीले अनौठो निर्णय दिएका छन् । पहिलो हाफको अन्त्य पछि सबै खेलाडी मैदान छाडेर ड्रेसिङ रुम पुगेपछि रेफ्रीले खेलाडीहरुलाई मैदानमा बोलाएर मैन्जलाई पेनाल्टी दिएका थिए।   मैन्जको घरेलु मैदानमा फ्रेइजबर्गविरुद्धको खेलमा पहिलो हाफ सकिएको थियो। त्यतिकैमा रेफ्री गुइडो विङकमानले भिडियो असिस्टेन्ट रेफ्री (भार) सँग सम्पर्क गरेर पहिलो हाफमा भएको […]

April 17, 2018

‘सलाहको गन्तव्य रियल म्याड्रिड नै’

म्याड्रिड (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा लिभरपुलबाट आक्रमण सम्हाल्दै तहल्का मच्चाइरहेका विंगर मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना बढेको छ । २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित समग्रमा सबै प्रतियोगितामा ४० गोल गरेका छन् । गत सिजन मात्र एएस रोमाबाट प्रिमियर लिग आएका सलाहले पहिलो खेलदेखि नै आफ्नो कौशल देखाए । यसअघि […]

Paris Saint-Germain's Uruguayan forward

April 17, 2018

नेयमार – “काभानीसँग समस्या थियो”

रियो डी जनेरियो (एजेन्सी)– एडिन्सन काभानीसँग पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको ५ महिना पछि ब्राजिलियन स्टार नेयमारले उनी समस्या रहेको स्वीकारेका छन् । नेयमारले पेनाल्टी प्रहार गर्न चाहेपनि काभानीले उनलाई नदिएपछि उनीहरुबीच विवाद सिर्जना भएको थियो । लियोनसँगको खेलमा बाप्पेलाई विपक्षी रक्षकले लडाउँदा पिएसजीले दोस्र्रो हाफमा पेनाल्टी पाएको थियो । नेयमारले सो पेनाल्टी प्रहार […]

April 16, 2018

आइपिएलमा कोलकाताको दोस्रो जित

कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । कोलकातामा चौथो खेलमा यो दोस्रो जित हो । चौथो खेलमा दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले टोलीको चौथो खेलमा पनि मौका पाएनन् । २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले […]

neymar brazil olympics

April 16, 2018

नेयमार विश्वकपका लागि रिकभर हुँदै

रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा दुखाई नहुने जानकारी दिएका छन्।  नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए। नेयमारले भने, “अब पूर्ण रुपले ठिक भएर मैदानमा […]

April 16, 2018

लिग च्याम्पियन सिटी ६ कीर्तिमान पछ्याउँदै

लन्डन (एजेन्सी) – पेप गुआर्डीओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि पक्का गरेको छ । सिटीले शनिबार टोटेनहम हट्स्परलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । आइतबार वेस्ट ब्रोमले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएपछि सिटीको उपाधि पक्का भएको थियो । सिटीले प्रिमियर लिगको ३३ खेलमा ८७ अंक जोडेको छ । यसक्रममा […]

April 16, 2018

दबाबमा रहेका बेन्जेमामाथि जिदानको विश्वास

म्याड्रिड (एजेन्सी)– यो सिजन रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाका लागि सुखद रहेन । उनी गोलका लागि संघर्ष गरिरहेका छन्, यद्दपी सफलता भने मिलेको छैन । त्यसका वावजुद उनका प्रशिक्षक जिनेदिन जिदानले उनी प्रतिको विश्वासलाई भने कायम राखेका छन् । ला लिगामा आइतबार मालागाविरुद्ध रियलले २–१ जित निकाल्दा बेन्जेमाले गोलको खडेरी तोड्न सकेनन् । यो सिजन […]

Success

Thank you for your time.