default_image

अन्तर्राष्ट्रिय

April 19, 2018

प्रिमियर लिगमा युनाइटेडको जित

बोर्नमाउथ (एजेन्सी)– प्रिमियर लिग फुटबलमा गए राती म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले बोर्नमाउथलाई २ – ० ले हराएको हो । टोलीलाई जित दिलाउन क्रिस स्मलिङ र रोमेलु लुकाकुले समान गोल गरे । स्मलिङले २८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । लुकाकुले ७० औं मिनेटमा गोल गरे […]

classico messi vs ronaldo

April 19, 2018

सिजनको अन्तिम एल क्लासिकोको समय तय

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत बार्सिलोना र रियलबीचको खेल तालिका सार्वजनिक भएको छ। ‘गेमविक’ ३६ अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ।  खेल मे ६ मा हुने तय भएको छ। नेपाली समय अनुसार खेल राती १२:३० मा सुरु हुनेछ। यस खेल सिजनको पाँचौ तथा अन्तिम एल क्लासिको हुनेछ। यसअघिको ४ भेटमा बार्सिलोनाले २ […]

April 19, 2018

एमबाप्पेको दुई गोलसँगै पिएसजी फाइनलमा

पेरिस (एजेन्सी) – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार चौथो वर्ष फ्रेन्च कपको फाइनल पुगेको छ । बुधबार केनलाई ३-१ ले पराजित गर्दै पिएसजीले फाइनल यात्रा तय गरेको हो । पछिल्लो तीन संस्करणको उपाधि जितेको पिएसजीका लागि किलियन एमबाप्पेले सुरुआती अग्रता दिलाएका थिए । उनले २५ औं मिनेटमा एडिन्सन […]

April 19, 2018

रोनाल्डोको गोलमा रियल हारबाट जोगियो

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले खेल सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा गोल गरेपछि रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार १-१ को बराबरी खेलेसँगै रियल दोस्रो स्थानको एटलेटिको म्याड्रिडभन्दा ६ अंकले पछाडी पर्ने सम्भावना बढेको छ । बिल्बाओले घरेलु मैदानमा १४ औं मिनेटमा अग्रता लिएको थियो । इनाकी […]

April 18, 2018

आइपिएलमा कोलकाताको तेस्रो जित , राजस्थानको हार

जयपुर (एजेन्सी)– कप्तान दीनेश कात्र्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइजर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । आइपिएलको पाँचौं खेलमा कोलकाताको यो दोस्रो जित हो । समान ६ अंक भएपनि सनराइजर्स हैदरावादलाई पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लेको छ । कोलाकाताले भन्दा […]

neymar brazil

April 18, 2018

विश्व कपअघि फर्किसक्ने नेयमारको विश्वास

साउ पाउलो (एजेन्सी)– नेयमारले रसिया विश्व कपका लागि आफु समयमै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर बैशाखीको साहारामा साउ पाउलोमा मंगलबार चिनियाँ इलोक्ट्रोनिक ब्रान्ड टिसिएलको प्रबद्र्धनको कार्यक्रममा सहभागी हुन पगेका थिए । ब्राजिलियन सुपरस्टारले आफु मेको दोस्रो सातासम्म मैदानमा फर्कने अपेक्षा गरेका छन् । यद्दपी शल्यक्रियापछिको अन्तिम परिक्षण […]

April 18, 2018

सालाह र केन सम्मिलित ‘पिएफए टिम अफ द इयर’ सार्वजनिक

लण्डन (एजेन्सी) – प्रोफेसनल फुटबलर्स असोसियसन (पिएफए) ले आज प्रिमियर लिगको ‘टिम अफ द इयर’ सार्वजनिक गरेको छ । प्रिमियर लिगको उत्कृष्ट खेलाडीहरु सम्मिलित टोलीमा च्याम्पियन टोली म्यानचेस्टर सिटीबाट सर्वाधिक ५ खेलाडी रहेका छन् । त्यस्तै टोटनह्यामबाट ३ खेलाडी रहेका छन् भने म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीबाट १-१ खेलाडी उत्कृष्ट ११ मा परेका छन् । […]

kane tottenham

April 18, 2018

ब्राइटनसँग टोटेनह्यामको बराबरी

ब्राइटन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत ब्राइटनको घरेलु मैदानमा टोटेनह्याम हटस्पर १-१ को बराबरीमा सिमित भएको छ। टोटेनह्यामका ह्यारी केनले अग्रता दिलाएपनि घरेलु टोलीका पास्कल ग्रसले बराबरी गोल गरे।  केनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ब्राइटनले स्पर्सलाई रोकेपनि केनको नजिकबाटको प्रहार गोलमा परिणत भएको थियो। केनको प्रिमियर लिगमा यस सिजनको २६ औं […]

barcelona celta

April 18, 2018

बार्सिलोना बराबरीमा रोकियो

भिगो (एजेन्सी) – सेल्टा भिगोको घरेलु मैदानमा अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएपछि बार्सिलोना २-२ को बराबरीमा रोकिएको छ। १० खेलाडीमा सिमित बार्सिलोना पछिल्लो ४० खेलमा अपराजित छ। बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले लियोनल मेस्सी र लुइस स्वारेजलाई बेन्चमा राखेका थिए भने, आन्द्रेस इनियेस्टा, इभान राकिटिक, सर्जियो बुस्केट र जेरार्ड पिकेलाई विश्राम दिएका थिए। शनिबार सेभिल्लासँगको कोपा डेल रे’ फाइनलका […]

April 18, 2018

आइपिएलमा मुम्बई इन्डियन्सको पहिलो जित

मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो । ४ खेलमा बैंगलोरले पनि १ खेल मात्र जितेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ […]

Success

Thank you for your time.