default_image

अन्तर्राष्ट्रिय

Salah Liverpool

May 2, 2018

लिभरपुलका सलाहलार्ई अर्को प्रतिष्ठित अवार्ड

लिभरपुल (एजेन्सी)– लिभरपुलका मोहम्मद सालाहले फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) फुटबल अफ द एयर अवार्ड जितेका छन् । एफडब्लूए एएसोसिएसनका सदस्य पत्रकारको मतका आधारमा सालाहले अवार्ड जितेका हुन् । यो सिजन उच्च प्रदर्शन गरेका सालाहले ४३ गोल गरिसकेका छन् । गत महिना पिएफए प्लेयर अफ दी अवार्ड जितेका साहालले अफ्रिकन फुटबल अफ दी एयर र बिबिसी […]

May 2, 2018

कसरी पुग्यो रियल फाइनलमा ? [ गोल र हाइलाइट्स ]

म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो […]

May 2, 2018

रियल म्याड्रिड लगातार तेस्रो च्याम्पियन्स लिग उपाधिनजिक

म्याड्रिड (एजेन्सी) – करीम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो […]

May 2, 2018

मुम्बईमाथि बेंगलोरको सहज जित

बेंगलोर (एजेन्सी) – बलरहरुले सम्हालिएको प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई १४ रनले हराएको छ । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमात्र  जोड्न सक्यो । यस जितसँगै बेंगलोरले लिगमा तेस्रो जित हासिल गरेको छ । ओपनर इशान […]

real vs bayern

May 1, 2018

रियल म्याड्रिडविरुद्ध बायर्न म्युनिख – सुरुआती ११

म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेगमा रियल म्याड्रिड र बायर्न म्युनिख आमने सामने हुँदैछन् । बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको पहिलो खेलमा रियल २-१ ले विजयी भएको थियो । रियलका लागि यस खेलमा ड्यानी कार्वाहाल र इस्को उपलब्ध छैनन् । दुवै खेलाडीले पहिलो लेगमा चोट बोकेका थिए । त्यस्तै […]

May 1, 2018

मुम्बईलाई जितको लागि १ सय ६८ रनको लक्ष्य

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको हो । ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन […]

spain world cup

May 1, 2018

अध्ययन भन्छ, स्पेनले विश्व कप जित्नेछ

रुस (एजेन्सी) – सिआईइएस फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार स्पेनले रुस २०१८ विश्व कप जित्ने प्रवल सम्भावना छ, स्पेनिस मिडिया मार्साले जनाएको छ।  सन् २०१० को विजेता स्पेलाई यस पटक बलियो दाबेदारको रुपमा हेरिएको छ। यसअघि २०१० विश्व कपमा फाइनलमा डचलाई १-० ले पराजित गर्दै स्पेनले फाइनल जितेको थियो। नेदरल्याण्डस भने यस विश्व कपमा छनोट हुन सकेन। क्लबसँग […]

real madrid cl final

May 1, 2018

रियललाई च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाउने अवसर

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलमा मंगलबार राती बायर्न म्युनिखलाई दोस्रो लेगका लागि रियल म्याड्रिडले निम्त्याउँदैछ। बायर्नको घरेलु मैदानमा २-१ को अग्रता बनाएको रियललाई दोस्रो लेगमा उक्त अग्रतालाई कायम राख्दै च्याम्पियन्स लिग इतिहासमा अर्को कीर्तिमान बनाउने अवसर छ।  यस सिजन बायर्नलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाउन सके रियलको यो लगातार तेस्रो सिजन फाइनलको यात्रा हुनेछ। […]

robert-lewandowski-bayern-munich-real-madrid_1x9eilccjncv0173nzhmlkm53j

May 1, 2018

बायर्न र रियल च्याम्पियन्स लिग सेमिफाइनलमा भिड्दै

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निम्त्याउँदै छ। पहिलो लेगमा रियलको २-१ को अग्रता छ। घरेलु मैदानमा पछि परेको बायर्न यस खेलमा पछिल्लो भेटका गल्ती सुधार्ने पक्षमा रहनेछ। खेल अघिको पत्रकार सम्मेलनमा बायर्नका प्रशिक्षक यप हायन्केसले भने, ‘ हामी पहिलो लेगको गल्तीलाई सुधार्दै खेल्नेछौं। यस खेलमा हामी […]

liverpool vs barcelona

May 1, 2018

लिभरपुलले बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्न सक्ने

रोम (एजेन्सी) – च्याम्पियन्स लिगमा लिभरपुललाई बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्ने अवसर छ। एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लबको रुपमा लिभरपुलले बार्सिलोनालाई पछि पार्ने सम्भावना छ। यस प्रतियोगिताको एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बार्सिलोना हो। सन् १९९९/२००० को सिजनमा बार्साले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले यो सिजन सेमिफाइनलको पहिलो लेगको अन्त्यसम्म १३ […]

Success

Thank you for your time.