default_image

अन्तर्राष्ट्रिय

May 12, 2018

आइपिएलमा सन्दीपको पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेल खेल्दै गरेका नेपालका युवा स्पिनर सन्दीप लामिछालेले पहिलो विकेट लिएका छन्।   सन्दीपले दिल्लीलाई तेस्रो ओभरमा विकेट दिलाका हुन्। १ सय ८२ रनको लक्ष्य रोक्ने क्रममा दिल्लीले सन्दीपलाई इनिङ्सको पहिलो ओभरमा नै बलिङ गराएको हो। पहिलो ओभरमा २ रन मात्र खर्चेका सन्दीपले दोस्रो ओभरमा ५ […]

May 12, 2018

दिल्लीको ब्याटिङमा सन्दीपको पालै आएन

दिल्ली (एजेन्सी)– दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्सविरुद्ध खेल्दा नेपाली बलर सन्दीपको ब्याटिङ पालो नै आएन । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित […]

ronaldo ramos

May 12, 2018

सेल्टाविरुद्ध रोनाल्डो र रामोस नखेल्ने

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सेन्टीएगो बर्नेबाउमा सेल्टा भिगोलाई निम्त्याउँदा क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस रियलको टोलीमा हुने छैनन्। बर्नेबाउमा यो सिजनको अन्तिम ला लिगा खेल हो।  एल क्लासिकोको पहिलो हाफमा चोट बोकेका क्रिस्टियानो रोनाल्डो त्यस खेल यता प्रशिक्षणमा छैनन्। त्यस्तै प्रशिक्षक जिनेदिन जिदानले रामोसलाई पनि विश्राम दिने भएका छन्। रियलले च्याम्पियन्स लिगको फाइनलमा […]

May 12, 2018

आइपिएलमा कोलकातासँग पञ्जाबको हार, सन्दीप दिल्लीबाट खेल्दै

इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार किङ्स ११ पञ्जाबविरुद्ध ३१ रनले हराएको छ । कोलकाताले १२ खेलमा छैटौं जित हासिल गर्दा १ खेल कम खेलेको पञ्जाबले पाँचौं हार बेहोरेको छ । समान १२ अंक भएपनि रनरेटका आधारमा पञ्जाब चौथो र कोलकाता पाँचौं स्थानमा छ । २ सय ४६ रनको लक्ष्य […]

buffon angry

May 12, 2018

बुफोनलाई युइएफएले कारबाही गर्ने

युभेन्टस (एजेन्सी)– च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडलाई पेनाल्टी दिँदा रेफ्रीप्रति आक्रोशित युभेन्टसका गोलकिपर जियालुइजी बुफोनलाई युइएफएले कारबाही गर्ने भएको छ। अघिल्लो महिना क्वाटरफाइनलमा रियलले पेनाल्टी पाउँदा बुफोनले खेलको अन्तिम समयमा रातो कार्ड पाएपछि युभेन्टस प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो लेगमा ३–० ले पछि परेपनि दोस्रो लेगमा ३–३ बनाउँदै युभेन्टसले खेल अतिरिक्त समयतर्फ लैजाने प्रयास गरेको […]

May 12, 2018

बार्सिलोनाका खेलाडीलाई १६ खेल प्रतिबन्ध

इस्तानबुल (एजेन्सी) – खेलको दौरान सहायक रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै उनलाई धकेलेका कारण बार्सिलोनाबाट लोनमा बासकसेइर पुगेका मिडफिल्डर अर्डा टुरानलाई टर्किस फुटबल फेडेरेसनले १६ खेलको प्रतिबन्ध लगाएको छ । टर्किस फुटबलको अनुशासन समितिले गत साता भएको घटनालाई कडा रुपमा हेर्दै अर्को सिजनको मध्यभाग सम्म टुरानलाई प्रतिबन्ध लगाएको हो । अनुशासन समितिले गरेको निर्णयअनुसार १६ खेलमध्य […]

May 12, 2018

ब्राजिलका ड्यानी अाल्भेसले विश्वकप गुमाउने

पेरिस (एजेन्सी) – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका सदस्य एवं पेरिस सेन्ट जर्मनका राइट ब्याक ड्यानी अाल्भेसले चोटका कारण म विश्वकप गुमाउने भएका छन् । घुँडाको चोट बोकेका अाल्भेसले लिगको अन्तिम चरण खेल्न नसकेपनि विश्वकपमा ठिक हुने सम्भावना रहेको थियो । ब्राजिलको राष्ट्रिय टोलीबाट झण्डै एक दशकदेखि नियमित खेल्दै अाइरहेका अाल्भेसको अनुपस्थितिले टोलीलाई ठूलो घाटा पुगेको […]

May 12, 2018

आइपिएलमा राजस्थानसँग चेन्नईको हार

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर […]

May 11, 2018

चेन्नईले दियो राजस्थानलाई १ सय ७७ रनको विजय लक्ष्य

जयपुर (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सले शुक्रबार राजस्थान रोयल्सलाई १ सय ७७ रनको विजय लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकसँगै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको छ । सामूहिक प्रदर्शन गर्ने क्रममा ओपनर शेन वाट्सनले […]

May 11, 2018

मेस्सीलाई उछिन्न सालाहका लागि कठिन

बार्सिलोना (एजेन्सी) – युरोपियन गोल्डेन बुट जित्नका लागि लिभरपुलका मोहम्मद सालाहले सामान्य प्रदर्शन गरेर मात्र पुग्ने अवस्था छैन । बार्सिलोनाका लियोन मेस्सी अहिले पनि उनी भन्दा ३ गोलले अगाडि छन् । मेस्सीको ३४ र सालाहको ३१ गोल छ । यद्दपी सालाहका लागि गोल्डेन बुट जित्न असम्भव नभएपनि सहज भने छैन । पछिल्लो केहि साता मेस्सीको […]

Success

Thank you for your time.