default_image

अन्तर्राष्ट्रिय

May 14, 2018

लेभान्तेसँग हारेपछि अपराजित हुनबाट चुक्यो बार्सिलोना

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार लेभान्तेले बार्सिलोनालाई ५-४ ले पराजित गरेको छ । लिगको इतिहासमा अपराजित रहँदै लिग जित्ने कीर्तिमान रच्ने सुरमा रहेको बार्सिलोनाको प्रयास पनि समाप्त भएको छ । घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले अाधा घण्टा नबित्दै अग्रता दोब्बर पारे ‌। फिलिप कोउटिन्होले […]

May 14, 2018

आइपिएलमा राजस्थानसँगको हारपछि मुम्बईलाई कठिन

मुम्बई (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई बढाएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको राजस्थानले जस बटलरको सानदार इनिङसँगै १८ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।   जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक […]

salah liverpool

May 13, 2018

लिभरपुललाई च्याम्पियन्स लिगमा स्थान

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ।  लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ […]

May 13, 2018

मुम्बईले दियो राजस्थानलाई १ सय ६९ रनको लक्ष्य

मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार जितका लागि राजस्थान रोयल्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले इभिन लेविसको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । टोलीलाई मजबुद सुरुवात दिलाउने क्रममा सूर्यकुमार यादव र लेविसले ८७ […]

rayudu

May 13, 2018

चेन्नईको जितमा रायडुको शतक, प्लेअफ पक्का

पुने (एजेन्सी) – सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई सुपरकिङ्स आइपिएलको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली बनेको छ। यसअघि हैदरावादनै प्लेअफमा पुग्ने पहिलो टोली हो।  चेन्नईको जितमा अम्बाती रायाडुले शतक प्रहार गरे। उनले ६२ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेर शतक पुरा गरे।टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको चेन्नईले १ […]

May 13, 2018

नेयमारको सम्भावित सरुवामा कस कसको भूमिका रहन सक्छ ?

पेरिस (एजेन्सी)– केहि महिना यता नेयमार रियल म्याड्रिड जाने चर्चा व्यापक रुपमा चलेको छ । यहि बेला उनी चोट मुक्त भएर विश्व कपका लागि ब्राजिलियन टोलीमा फर्कन आतुर पनि छन् ।  उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) भने फर्कन इच्छुक नरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरिहेका छन् । उनी रियल जान चाहिरहेको दाबी गरिएको छ । उनी रियल […]

neuer germany

May 13, 2018

‘नोएरले विश्वकपमा मौका पाउनुपर्छ’ – लेहम्यान

म्युनिख (जर्मनी) – जर्मनी राष्ट्रिय टोलीका पूर्व गोलरक्षक जेन्स लेहम्यानले भर्खरै चोटबाट फर्किएका गोलरक्षक म्यानुएल नोएरलाई विश्वकपमा मौका दिनुपर्ने अभिव्यक्ति राखेका छन् । गत सेप्टेम्बरमा खुट्टामा चोट बोकेपछि मैदानबाहिर रहेका नोएर जर्मनीले चार वर्षअघि ब्राजिलमा विश्वकप जित्दा उत्कृष्ट गोलरक्षक रहेका थिए । सेप्टेम्बरयता क्लब टोली बायर्न म्युनिखका लागि नखेलेका नोएरले प्रशिक्षणमा भने पुनरागमन गरिसकेका छन् […]

gareth bale

May 13, 2018

सेल्टाविरुद्ध रियलको फराकिलो जित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोविरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ। घरेलु मैदानको अन्तिम ला लिगा खेलमा रियलकालागि ग्यारेथ बेलले दुई गोल गरे। बेलले १३ औं र ३० औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए। त्यस्तै चोटबाट फर्किएका इसकोले ३२ औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए। दोस्रो […]

sandip

May 13, 2018

‘डेब्यू’ मा सन्दीपको प्रभाशाली प्रदर्शन, तर दिल्ली पराजित

दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । […]

Sandeep2

May 12, 2018

आइपिएलमा सन्दीपको पहिलो विकेट (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछानलेले पहिलो विकेटको रुपमा रोयल च्यालेन्जर्सका पार्तिभ पटेललाई आउट गरे। आफ्नो व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले पटेललाई लेग बिफोर विकेटको सिकार बनाए। हेर्नुहोस सन्दीपको पहिलो विकेटको भिडियो।

Success

Thank you for your time.