default_image

अन्तर्राष्ट्रिय

Olympique de Marseille v Club Atletico de Madrid - UEFA Europa League Final

May 17, 2018

फ्रान्सलाई समस्या, पायेटले विश्वकप गुमाउन सक्ने

लियोन (एजेन्सी) – युरोपा लिगको फाइनलमा चोट बोकेसँगै मार्सेका मिडफिल्डर डिमिट्री पायेटले विश्वकप गुमाउने सक्ने भएका छन् । बुधबार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले मार्सेलाई ३-० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो ।   उक्त फाइनलको ३१ औं मिनेटमा ३१ वर्षीय वेस्ट ह्यामका पूर्व खेलाडी पायेटले ह्यामस्ट्रिंगमा चोट बोकेपछि मैदानबाट बाहिरिनु परेको थियो। विश्व कपलाई २८ […]

Griezmann

May 17, 2018

एट्लेटिको युरोपा लिगको उपाधि

लियोन (एजेन्सी) –  मार्सेलाई फाइनलमा ३-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजमानले दुई गोल गरे।  खेलको २१ औं मिनेटमा फ्रान्सेली क्लब मार्सेका मिडफिल्डर जाम्बो एङ्गुसियाले पोसेसन गुमाएपछि गाबीले ग्रिजमानलाई मिलाएको पासमा उनले बाँया खुट्टाको प्रहार मार्फत गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआती चौथो मिनेटमा […]

sundowns

May 17, 2018

मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी

जोहानसबर्ग (एजेन्सी) – बार्सिलोनाले मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकी क्लब ममेलोडी सनडाउन्सलाई ३-१ ले पराजित गरेको छ। ला लिगामा लेभान्तेसँग पराजित टोलीमा विश्राम पाएका सुपरस्टार लियोनल मेस्सी यस खेलमा भने दोस्रो हाफमा खेलेका थिए।  दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो […]

May 17, 2018

आइपिएलमा पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई ३ रनले बुधबार हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छ । १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]

Kane

May 16, 2018

इंग्ल्यान्डले विश्वकपका लागि टोली घोषणा

लण्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् । २३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए । इंग्ल्यान्डले जुन […]

ref

May 16, 2018

विश्वकपका रेफ्री फिक्सिङ गर्ने प्रयासमा प्रतिबन्धित

रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्। रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप […]

Sandeep Lamichhane

May 16, 2018

सन्दीप विश्व ११ मा समावेश

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ (जेष्ठ१७) मा उक्त खेल हुँदैछ। […]

ronaldo portugal green

May 16, 2018

रोनाल्डो सम्मिलित पोर्चुगलको प्रारम्भिक टोली घोषणा

लिस्बोन (एजेन्सी) – युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । ३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार […]

May 16, 2018

आइपिएलमा राजस्थानमाथि कोलकाताको जित

कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ […]

May 15, 2018

जर्मनीद्वारा विश्वकपको प्रारम्भिक टोली घोषणा

म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् । विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको […]

Success

Thank you for your time.