June 1, 2018
लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिनेछन् । यस खेलमा उठेको पैसाद्वारा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण गरिने छ । सन् २०१७ मा आएका इर्मा र मारिया आधीँहरुले ५ रंगशालालाई पनि क्षति पुर्याएका थिए । यस खेलमा विश्व ११ […]
May 31, 2018
म्याड्रिड (एजेन्सी) – तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । रियलले यही साता मात्र लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो । जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् । जिदानले सिजनको अन्त्यमा क्लब छोड्ने हल्ला बजारमा बारम्बर आए पनि जिदानले […]
May 31, 2018
भ्यालेन्सिया (एजेन्सी)– चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । जसले टोलीको विश्व कप चुनौति मजबुत हुने अपेक्षा गरिएको छ । शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनलको दौरान रियलका सर्जियो रामोससँग ठोक्किएर सालाहको काँधमा चोट लागेको थियो । सो […]
May 31, 2018
विविध सुवेदी काठमाडौं – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १३ मा रहेका छन् जर्मनीका मिडफिल्डर मेसुट ओजिल । जर्मनीका पूर्व कप्तान फिलिप ल्हामले भनेका थिए, “ओजिलजस्तो खेलाडी पाउनु कुनै पनि स्ट्राइकरका लागि सपना […]
May 31, 2018
म्याड्रिड (एजेन्सी)– स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित रहेका छन् । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिग जितेको रियलको जर्सी सार्वजनिक गर्दा रोनाल्डो अनुपस्थिति रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकै दिन रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । फाइनलमा शनिबार लिभरपुललाई […]
May 30, 2018
क्वालालम्पुर (एजेन्सी)– एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् । नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश […]
May 30, 2018
लन्डन (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले अर्को सिजन रियल म्याड्रिड जाने हल्ला चलाईनु वाइयात भएको बताएका छन् । चोट ठिक भएर पूर्ण रुपमा खेल्नका लागि तयार हुने प्रतिक्षामा रहेका बेला यस्ता हल्ला अनावश्यक भएको उनले तर्क छ । छन् । बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको […]
May 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १४ मा रहेका छन् क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच । २०११/१२ को सिजनमा इंग्लिस टोली टोटनह्यामबाट खेल्दा मोड्रिचले आफ्नो खेलशैलीद्वारा कैयौं फुटबल प्रेमी र विश्लेषकहरुलाई […]
May 30, 2018
ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता […]