June 7, 2018
म्याड्रिड (एजेन्सी) — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा ठुलो क्लब नेसिओनलसंग […]
June 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा लोकप्रिय प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटमकको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् फ्रान्सका फरवार्ड किलियन बाप्पे । दुई वर्ष अगाडीसम्म किलियन बाप्पे विश्व फुटबल नसुनिएको नाम थियो । तर दुई वर्षमा १९ वर्षे […]
June 7, 2018
रियो दि जेनेरियो (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिल यस पटक पनि बलियो दाबेदार मध्ये एक मानिन्छ । तर, सोही देशका महान खेलाडी पेलेले भने टोली प्रति पूर्ण रुपमा विश्वास गर्न सकेनन् । टोलीबाट प्रभावित हुन नसकेको उल्लेख गर्दै उनले भनेका छन्,‘ हामीसँग अहिले पनि सहि टोली छैन ।’ यपद्दी टिटेले प्रशिक्षण सम्हालेयता टोलीले […]
June 7, 2018
विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल रसियामा सुरु हुन अब साता दिन पनि बाँकी छैन । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को २ सय ४ सदस्य राष्ट्रमध्ये ३२ टोलीले रसिया विश्वकपमा टिकट काट्न सफल भएका थिए । यीनै ३२ टोलीबीच रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । फुटबलमा राम्रो खेल्ने टोलीले मात्रै ज्तिछ भन्ने […]
June 7, 2018
ब्रसेल्स (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० को फराकिलो अन्तरले हराएको छ । दुवै टोलीले आफ्ना बलियो सुरुवाती ११ उतारेका थिए तर इजिप्टका लागि घाइते मोहम्मद सलाह खेलमा उपस्थित थिएनन् । बेल्जियमले खेलको २७ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । कप्तान इडेन हाजार्डको प्रहार इजिप्टका गोलरक्षकले राम्ररी समात्न […]
June 7, 2018
ढाका (एजेन्सी) – फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५.५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । अम्जाद हुसेन नाम गरेका समर्थकले २००६ को विश्वकप देखि जर्मनीको समर्थन गर्दै आएका हुन् । त्यो वर्ष जर्मनीले विश्वकपको आयोजना गर्दा देखि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै […]
June 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् उरुग्वेका स्ट्राइकर लुइस स्वारेज । पछिल्लो विश्वकपमा २ गोल र २ असिस्ट गरे पनि लुइस स्वारेज जर्जियो केलिनीलाई टोकेको कारण कुख्यात बनेका […]
June 6, 2018
मस्को (एजेन्सी) – डिफेन्डर राफेल मार्केज मेक्सिकोले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा परेसँगै पाँचौ विश्वकप खेल्ने अवसर प्राप्त गर्न लागेका छन् । रुसमा हुने विश्वकपमा मैदानमा उत्रिएको खण्डमा उनी पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि जर्मनीका लोथार मथाउस र मेक्सिकोकै एन्टोनियो कार्बाहालले पाँचपटक विश्वकप खेल्ने कीर्तिमान राखेका छन् । ३९ वर्षीय मार्केजले […]
June 6, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका मोहम्मद सलाह घाइते हुनुमा सलाह स्वयंको गल्ती रहेको बताएका छन् । च्याम्पियन्स लिगको पहिलो हाफमा रामोस र सलाह जुध्दा सलाह लडेर घाइते भएका थिए । घाइते भएसँगै उनी रुंदै मैदान छोड्न बाध्य भएका थिए । त्यस अवस्थामा गोलरहित रहेको सो खेल रियल म्याड्रिडले […]
June 6, 2018
जेरुसलेम (एजेन्सी) – शनिबार हुने भनिएको अर्जेन्टिना विरुद्ध इजरायलको मैत्रीपूर्ण खेल स्थगित भएको छ । प्यालेस्टाइन र प्यालेस्टाइनको फुटबल संघद्वारा धम्की आएपछि खेललाई स्थगित गर्नु परेको हो । सो खेल विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाका लागि अन्तिम मैत्रीपूर्ण खेल हुने थियो । अर्जेन्टिना तयारीमा रहेको बार्सिलोना क्याम्प बाहिर पनि अर्जेन्टिनी टोलीको विरोध भएको थियो । विरोधमा […]