default_image

अन्तर्राष्ट्रिय

June 12, 2018

मैत्रीपूर्ण खेलमा बेल्जियमको सहज जित

मस्को (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए । दोस्रो […]

June 11, 2018

विश्वकपमा हेर्नलायक खेलाडी – नेयमार

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक खेलाडी’ को सुचीमा रहेका छन् ब्राजिलका फरवार्ड नेयमार । ब्राजिलको १६ वर्षमा पहिलो पटक विश्वकप जित्ने बलियो मौका रहेको छ । ब्राजिलको टोली डिफेन्स र मिडफिल्डमा बलियो रहेको छ भने […]

June 11, 2018

विश्वकपमा गोल्डेन बल कसले जित्ला?

मस्को (एजेन्सी) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधि पनि पछ्याई रहेका हुने छन्, त्यसमध्ये उत्कृष्ट खेलाडीले जित्ने गोल्डेन बल पनि एक रहेको छ । २०१४ विश्वकपमा उपविजेता भएबावजुद अर्जेन्टिनाका लियोनल मेस्सीले गोल्डेन बलको उपाधि जितेका थिए । यस […]

June 11, 2018

रियलका पूर्व प्रशिक्षक जिदान फ्रेन्च ओपनमा दर्शक

पेरिस (एजेन्सी)– रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएको केहि दिनमै फ्रान्सेली पूर्व स्टार जिनेदिन जिदानको अबको यात्रा निश्चित भइसकेको छैन । एउटा सफल यात्राको अन्त्यसँगै नयाँ यात्राको टुंगो नभएपनि उनले फुर्सदको समय परिवारसँग बिताइरहेका छन् । उनी आइतबार श्रीमती भेरोनिक्वोसँग फ्रेन्च ओपनको फाइनल हेर्न पुगेका थिए । फ्रेन्च ओपनको फाइनलमा राफाल नाडालले […]

June 11, 2018

भारतलाई इन्टरकन्टिनेन्टल कप, सुनिलले मेस्सीलाई भेट्टाए

मुम्बई (एजेन्सी)– कप्तान सुनिल क्षेत्रीको उच्च प्रदर्शनबाट प्रेरित भारतले केन्यालाई हराउँदै इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारतले गए राती भएको फाइनलमा केन्यालाई २–० ले हराउँदै ४ राष्ट्र सहभागी प्रतियोगिताको उपाधि जितेको हो । भारतका लागि दुवै गोल सुनिलले गरे । सातौं मिनेटमा पहिलो गोल गरेका सुनिलले अर्को गोल २८ औं मिनेटमा गरेका […]

June 11, 2018

मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जित

मस्को (एजेन्सी) – ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० ले हराएको छ । ब्राजिलको जितमा उसका तीन फरवार्ड खेलाडीहरु नेयमार ग्याब्रियल जेसस र फिलिप कौटिन्होले गोल गर्न सफल भए । जेससले ब्राजिललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल […]

June 11, 2018

स्कटल्यान्डले इंग्ल्यान्डलाई हरायो

एडिनब्र (एजेन्सी) – छिमेकी राष्ट्र इंग्ल्यान्ड र स्कटल्यान्डबिच भएको एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा स्कटल्यान्ड ६ रनले विजयी भएको छ । ३ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ७ बल बाँकी छँदै अलआउट भएपछि स्कटिस टोली विजयी भएको हो । पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले क्यालम म्याकलियोडको नटआउट शतकको मदतले ५० ओभरमा ५ विकेट गुमाउँदै […]

June 10, 2018

विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले […]

June 10, 2018

रोनाल्डो अब सुपरहिरोको भूमिकामा खेलमैदानमा

दिल्ली (एजेन्सी) – फ्यानहरुका लागि सुपरहिरो रहेका क्रिस्टियानो रोनाल्डो अब एनिमेटेड चलचित्रमा समेत सुपरहिरो हुने भएका छन् । भारतको बैंगलोरमा रेहको ग्राफिक इन्डिया प्राइभेट लिमिटेडले उत्पादन गर्ने शृंखला “ स्ट्राइकर फोर्स ७ “ मा रोनाल्डोले मुख्य भूमिका निभाउने भएका हुन् । पोर्चुगेली स्ट्राइकरले यसअघि नै चलचित्र निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका थिए । रोनाल्डो […]

June 10, 2018

मेस्सीको नेयमार मोह

बार्सिलोना (एजेन्सी)– बार्सिलोनामा रहँदा ब्राजिलियन नेयमार र अर्जेन्टाइन सुपर स्टार लियोन मेस्सीबीच राम्रो सम्बन्ध थियो । ४ सिजनसँगै बिताएपनि यो सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । कतिपयले मेस्सीकै छायाँबाट मुक्त हुन नेयमार पिएसजी पुगेको अनुमान गरेका थिए । तर, पिएसजी पुगेको केहि महिना नवित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको […]

Success

Thank you for your time.